बिजनेश

राष्ट्रिय आम्दानीको महत्वपूर्ण स्रोत ऊर्जा : अर्थमन्त्री महत

 बैशाख ०६, २०८०

काठमाडौँ, ६ वैशाख : अर्थमन्त्री डा प्रकाशशरण महतले ऊर्जाक्षेत्र राष्ट्रको आम्दानी बढाउन महत्वपूर्ण स्रोत भएको बताउनुभएको छ । आज काठमाडौँमा ऊर्जा सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै उहाँले ऊर्जा उत्पादन क्षेत्रमा…

नेप्सेमा दोहोरो अङ्कको सुधार

 बैशाख ०६, २०८०

काठमाडौँ, ६ वैशाख : आज पूँजीबजारमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक १५ दशमलव १३ अङ्कले बढेर एक हजार नौ सय २० दशमलव १२ अङ्कमा…

मातातीर्थ औँसी पर्वले बजार चहलपहल बढ्यो

 बैशाख ०६, २०८०

महोत्तरी, ६ वैशाख : आर्थिक क्षेत्रमा जताततै मन्दी बढेको समाचार आइरहेबीच अहिले महोत्तरीमा बजार चहलपहल ह्वात्तै बढेको छ । दिउँसभरि टन्टलापुर घामले दैनिक जीवनका कतिपय काम थाती राखेका सर्वसाधारण पनि…

नौ महिनामा दुई खर्ब लगानी प्रतिबद्धता

 बैशाख ०६, २०८०

काठमाडौँ, ६ वैशाख : नौ महिनामा करिब रु दुई खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको नौ महिना गत साउनदेखि चैत मसान्तसम्मको तथ्याङ्क अनुसार दुई सय…

झिनो अङ्कले घट्यो नेप्से

 बैशाख ०५, २०८०

काठमाडौँ, ५ वैशाख : पुँजी बजारमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक तीन दशमलव ०७ अङ्कले घटेर एक हजार नौ सय चार दशमलव ९८…

गण्डकीको बेरुजु दुई अर्ब बढी

 बैशाख ०५, २०८०

गण्डकी, ५ वैशाख : गण्डकी प्रदेशको बेरुजु रु दुई अर्ब नाघेको छ । महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदनअनुसार आव २०७८÷७९ सम्मको बेरुजु रु दुई अर्ब १४ करोड ४४ लाख ७०…

नौ महिनामा रु १४ अर्ब नाफा विदेशियो

 बैशाख ०४, २०८०

काठमाडौँ, ४ वैशाख : चालु आर्थिक वर्षको नौ महिनामा करिब रु साढे १४ अर्ब विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चालु आवको नौ महिनाको तथ्याङ्क अनुसार रु १३ अर्ब…

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

 बैशाख ०४, २०८०

काठमाडौँ, ४ वैशाख :  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार नेप्से परिसूचक २३ दशमलव ६४ अङ्कले ओरालो…

वर्तमान आर्थिक सङ्कट समाधान गर्ने रणनीति बनाउनुपर्छ : अध्यक्ष ढकाल

 बैशाख ०३, २०८०

काठमाडौँ, ३ वैशाख : नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान आर्थिक सङ्कट समाधानको रणनीति बनाएर अघि बढनुपर्ने बताउनुभएको छ । महासङ्घ ५७औँ वार्षिक साधारणसभाबाट अध्यक्षको पदभार सम्हाल्नुुभएका उहाँले…

भन्सार छलीका सामग्रीबाट चार करोड ६५ लाख राजस्व सङ्कलन

 बैशाख ०३, २०८०

त्रिवेणी, ३ वैशाख : नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा प्रहरीले भन्सार छलीका सामग्रीबाट रु चार करोड ६५ लाख ८५ हजार आठ सय ४० राजश्व सङ्कलन गरेको छ । जिल्ला प्रहरी कार्यालय…