बिजनेश

राष्ट्रिय अर्थतन्त्रको आकार रु ५३ खर्ब ८१ अर्ब ३४ करोड

 बैशाख १९, २०८०

काठमाडौँ , १९ वैशाख : चालु आर्थिक वर्ष २०७९र०८० मा कूल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ता मूल्यमा एक दशमलव ८६ प्रतिशतले वृद्धि भई अर्थतन्त्रको आकार रु ५३ खर्ब ८१ अर्ब ३४…

सामान्य अङ्कले घट्यो नेप्से

 बैशाख १९, २०८०

काठमाडौँ, १९ वैशाख : आज पूँजी बजारमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक चार दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४०…

काफल बेचेर दैनिक दुई हजार आम्दानी

 बैशाख १९, २०८०

खजुरा, १९ वैशाख : यो काफल फल्ने सिजन हो । मध्य र पहाडी क्षेत्रका वन जङ्गलमा अहिले काफल पाकिरहेको छ । पहाडी जङ्गलमा फलेका काफल यतिबेला तराईका बजारमा बिक्री भइरहेको…

नेपाललाई सात अर्ब ऋण निकासा गर्दै मुद्रा कोष

 बैशाख १९, २०८०

काठमाडौँ, १९ वैशाख : नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी इसिएफ मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले अमेरिकी डलर पाँच करोड २८ लाख करिब सात अर्ब रुपैयाँ…

दोस्रो त्रैमासिकसम्मको आर्थिक वृद्धिदर ऋणात्मक

 बैशाख १८, २०८०

काठमाडौँ, १८ वैशाख : चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक अवधिसम्मको कूल गार्हस्थ्य उत्पादन जिडीपी वृद्धिदर ऋणात्मक देखिएको छ । चालू आवको बजेटमार्फत आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको…

अर्थमन्त्री महतसमक्ष मतदाता अधिकार मञ्चको ध्यानाकर्षण

 बैशाख १७, २०८०

काठमाडौँ, १७ वैशाख : अर्थमन्त्री प्रकाशशरण महतसमक्ष नेपाल मतदाता अधिकार मञ्चले जिल्ला बाहिर र देश बाहिर रहेका मतदातालाई मतदानको प्रक्रियामा समावेश गर्न माग गरेको छ । मञ्चका अध्यक्ष भक्त विश्वकर्मासहित…

अमेरिकी डलर सटहीको सीमा बढाइयो

 बैशाख १७, २०८०

काठमाडौँ, १७ वैशाख : नेपाल राष्ट्र बैंकले अमेरिकी डलर सटहीका लागि तोकिएको सीमा बढाएको छ । बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत परिपत्र, २०७९ मा संशोधन गर्दै राष्ट्र…

शेयर बजार १९ अङ्कले घट्यो

 बैशाख १७, २०८०

काठमाडौँ, १७ वैशाख : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ११ अङ्कले घटेर एक हजार…

चैतमा साढे ३३ अर्ब रकमान्तर

 बैशाख १६, २०८०

काठमाडौँ, १६ वैशाख : चालु आर्थिक वर्षको चैत महिनामा मात्र सरकारले करिब साढे ३३ अर्ब रुपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९…

कामपाले उठायो रु छ अर्ब बढी राजस्व

 बैशाख १६, २०८०

काठमाडौँ, १६ वैशाख  : काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको चैतसम्ममा रु छ अर्ब ४९ करोड ४२ लाख ५३ हजार राजस्व असुल गरेको । उक्त रकम लक्ष्यको ६२ दशमलव ३३ प्रतिशत…