बिजनेश

सार्वजनिक खर्चलाई उपलब्धिमूलक बनाइने

 जेठ १५, २०८०

काठमाडौँ, १५ जेठ : अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वजनिक खर्चलाई उपलब्धिमूलक बनाउने चुनौतीको सामना गर्ने गरी बजेट तर्जुमा गरिएको बताउनुभएको छ । सङ्घीय संसद्को बैठकमा आज आगामी आर्थिक वर्षको बजेट…

दोस्रोपटक बजेटको आकार घटाइयो, यसवर्ष पूँजीगत खर्च ६७ प्रतिशत मात्रै हुने अनुमान

 जेठ १५, २०८०

काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्ष २०७९/८० को बजेट खर्चको लक्ष्य घटाएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटको…

लक्ष्यअनुसार आएन वैदेशिक सहायता

 जेठ १५, २०८०

काठमाडौँ, १५ जेठ : चालु आर्थिक वर्षका लागि सरकारले राखेको वैदेशिक सहायता प्राप्ति निकै न्यून देखिएपछि सरकारले यसको लक्ष्य घटाएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत…

प्रोत्साहन र अतिरिक्त भत्ता खारेज

 जेठ १५, २०८०

काठमाडौँ, १५ जेठ : कर्मचारीलाई दिइँदै आएको प्रोत्साहन र अतिरिक्त भत्ता खारेज हुने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै भत्ता…

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत (प्रत्यक्ष प्रसारण)

 जेठ १५, २०८०

काठमाडौं, १५ जेठ : अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को आयव्ययको विवरण बजेट प्रस्तुत गरिरहनुभएको छ । सोमबार दिउँसोबाट सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. महतले…

सार्वजनिक संस्थान : २५ नाफामा, १७ घाटामा र दुईवटाको कारोबार शून्य

 जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा, १७ वटा घाटामा र दुईवटाको कारोबार शून्य देखिएको छ । सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको…

बैंकमा करिब पाँच करोड निक्षेप र साढे १८ लाख कर्जा खाता

 जेठ १४, २०८०

काठमाडौँ, १५ जेठ : आज सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच बढ्दै गएको देखिएको छ । मर्जर तथा प्राप्तिका कारण बैंक तथा वित्तीय संस्थाको सङ्ख्या घट्दै…

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

 जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले ओरालो लागेर…

आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको प्रगति विवरण संसदमा पेस

 जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८० प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकमा पेस गर्नुभएको छ…

नेपालले अर्थमन्त्रीको नेतृत्वमा माग लिने विश्व वातावरण सुविधाको सातौँ सभामा

 जेठ १४, २०८०

काठमाडौं, जेठ १४ : क्यानडामा २०८० भदौ ५ गतेदेखि ९ गतेसम्म आयोजना हुने विश्व वातावरण सुविधाको सातौँ सभा तथा सम्बन्धित बैठकहरूमा नेपालबाट अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने…