बिजनेश

चालु बजेटका ११ महिना : आम्दानी र खर्च निकै न्यून

 असार ०१, २०८०

काठमाडौँ, १ असार : चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा सरकारको आय ६० प्रतिशत र व्यय ६५ प्रतिशत बराबर मात्रै देखिएको छ । सुरुआती विनियोजित लक्ष्यको तुलनामा जेठ मसान्तसम्मको…

सुदूरपश्चिम प्रदेशसभा : प्रदेशको आर्थिक सर्वेक्षण प्रस्तुत

 जेठ ३२, २०८०

सुदूरपश्चिम, ३२ जेठ : सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभयो । प्रदेशसभामा पहिलोपटक प्रस्तुत गरिएको प्रदेश सरकारको आर्थिक सर्वेक्षणमा आर्थिक…

कोशी प्रदेशको बजेट : रु ३६ अर्ब २४ करोड

 जेठ ३२, २०८०

विराटनगर, ३२ जेठ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक वर्ष २०८०/८१ को आय–व्ययको सार्वजनिक गर्नुभएको छ । आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहनुभएका मुख्यमन्त्री कार्कीले मन्त्रालयको सभाहलमा अध्यादेशबाट ल्याउनुभएको बजेट…

‘बजेटमाथिको छलफल सार्थक बनाउनुपर्छ’

 जेठ ३२, २०८०

काठमाडौँ, ३२ जेठ : सांसद हृदयराम थानीले बजेटमाथिको छलफललाई सार्थक बनाउन सरकार र राजनीतिक दलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विनियोजन…

पाँच लाखभन्दा कमका योजना सङ्घमै फिर्ता पठाउँछौँ : मुख्यमन्त्री पाण्डे

 जेठ ३२, २०८०

पोखरा, ३२ जेठ : गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घ सरकारले बजेटमार्फत साना योजना बिनियोजन गरी प्रदेशमा पठाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । अग्रीम जानकारी गराउँदा पनि सङ्घ सरकारले…

नेप्से परिसूचक पाँच अङ्कले उकालो लाग्यो

 जेठ ३२, २०८०

काठमाडौँ, ३२ जेठ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच अङ्कले उकालो लागेर दुई हजार…

व्यवसायीलाई घर भाडामा छुट

 जेठ ३१, २०८०

भरतपुर, ३१ जेठ : उद्योग वाणिज्य सङ्घ चितवनले आफ्नो व्यावसायिक भवनमा बहालमा रहेका व्यवसायीलाई घरभाडामा छुट दिने भएको छ । उद्योग वाणिज्य सङ्घ चितवनकोे आज बसेको नियमित बैठकले सङ्घको नाममा…

कोशी प्रदेशको बजेट अधिवेशन अन्त्य

 जेठ ३१, २०८०

मोरङ, ३१ जेठ : कोशी प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले यही जेठ ३१ गते राति १२ बजेदेखि प्रदेशसभाको चालु दोस्रो तथा बजेट अधिवेशन…

बाह्र जनाको नामबाट ६३ वटा खाता खोलेर अवैध कारोबार

 जेठ ३१, २०८०

काठमाडौँ, ३१ जेठ : विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले रू ६४ करोडको अवैध कारोबार गरेको फेला परेको…

नेप्सेमा वृद्धि कायमै, कारोबार रकम पाँच अर्ब नाघ्यो

 जेठ ३१, २०८०

काठमाडौँ, ३१ जेठ : आइतबारदेखि निरन्तर उकालो लागेकोे नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचकमा आज पनि दोहोरो अङ्कको वृद्धि देखिएको छ । कारोबार रकम पनि बढेर पाँच अर्ब नाँघेको छ ।…