बिजनेश

लक्ष्यबाट टाढिँदै राष्ट्रिय गौरवका अधिकांश आयोजना

 साउन १४, २०८०

काठमाडौँ, १४ साउन : पन्ध्रौँ पञ्चवर्षीय योजना (२०८०/८१) को अवधिभित्र सक्नुपर्ने राष्ट्रिय गौरवका अधिकांश आयोजनाको काम लक्ष्य अनुसार अगाडि बढेको छैन। पन्ध्रौँ पञ्चवर्षीय योजनाको अवधि सकिन एक वर्ष पनि बाँकी छैन…

बागमती प्रदेशमा राजस्व असुलीमा कमी

 साउन १३, २०८०

हेटौँडा, १३ साउन : बागमती प्रदेशमा गत आर्थिक वर्ष २०७९-८० मा राजश्व असुलीमा कमी आएको छ । गत आवमा प्रदेशमा लक्ष्यभन्दा रु नौ अर्ब ४३ करोड कम राजश्व सङ्कलन भएको…

गत आवमा ३५ वस्तुको गुणस्तर पारित

 साउन १३, २०८०

काठमाडौँ, १३ साउन : नेपाल गुणस्तर परिषद्ले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न ३५ वटा वस्तुको गुणस्तर पारित गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागको प्राविधिक समितिले ५० वस्तुको…

दोहोर्‍याएर कोरिया जाने विषयमा सहमति

 साउन १३, २०८०

काठमाडौँ, १३ साउन : रोजगार अनुमति प्रणाली (इपिएस) शाखा र आन्दोलनरत दक्षिण कोरियाबाट फर्केकाबिच शुक्रबार पाँचबुँदे सहमति भएको छ । गत असार १० गतेदेखि आन्दोलन गर्दै आएका फर्केकासँग एचआरडी सर्भिस अफ…

टुथपिकदेखि सियोसम्मको आयातमा बाहिरिन्छ अर्बाैं रकम

 साउन १३, २०८०

काठमाडौँ, १३ साउन : अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुने अवस्था रहँदैन । अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको रहेको हाम्रोजस्तो मुलुकले…

लमजुङमा दुई सय ९१ घरेलु उद्योग दर्ता

 साउन १२, २०८०

लमजुङ, १२ साउन : जिल्लामा आर्थिक वर्ष २०७९/८० मा दुई सय ९१ घरेलु उद्योग दर्ता भएका छन् । एक वर्षको अवधिमा पर्यटन तथा साना उद्योग कार्यालय लमजुङमा दुई सय ९१…

हिमाली हिरा यार्सा बेचेर करोडौँ आम्दानी

 साउन १२, २०८०

मुगु, १२ साउन : गरिबको हिरा भनेर चिनिने हिमाली जिल्लामा पाइने बहुमुल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयले जीविकोपार्जन गरिरहेका छन् । जिल्लाका सोरु, मुगुम कार्मारोङ्ग गाउँपालिकाका साथै छायाँनाथ रारा नगरपालिकाका…

विदेश भ्रमणमा जाने नेपालीलाई यस्तो छ डलर सटही सुविधा

 साउन १२, २०८०

काठमाडौँ, १२ साउन : विदेश भ्रमणमा जाने नेपालीले अब दुई हजार पाँच सय अमेरिकी डलर बराबरको सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज…

ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत

 साउन १२, २०८०

काठमाडौँ, १२ साउन : नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको ब्याजदर करिडोरको तल्लो सीमाका रुपमा रहने निक्षेप सङ्कलन दरलाई एक प्रतिशतले बिन्दुले घटाएर साढे चार प्रतिशत कायम गरेको छ । राष्ट्र…

रु २५ लाख बढीको कर्जामा प्यान अनिवार्य

 साउन १२, २०८०

काठमाडौँ, १२ साउन : बैंक तथा वित्तीय संस्थाले एकमुष्ट वा छुट्टा छुट्टै रुपमा रु २५ लाख वा सोभन्दा बढी कर्जा प्रवाह गर्नुपरेमा अनिवार्यरुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने व्यवस्था…