बिजनेश
अर्थतन्त्रका समस्या समाधान गर्न ‘बोल्ड डिसिजन’ आवश्यक : प्रधानमन्त्री दाहाल
काठमाडौं, २५ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमाथि परेको दबाबलाई समाधान गर्न बोल्ड डिसिजनको आवश्यकता रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले गरेको राष्ट्रिय आर्थिक वहस…
सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालन
महेन्द्रनगर, २४ असोज : सुदूरपश्चिम प्रदेशका सात जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । बडादसैँ, तिहार र छठ पर्वलाई लिक्षत गर्दै व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय, धनगढीले सुपथ मूल्य…
उच्च ब्याजदरले धेरै ऋण भएका देशलाई समस्यामा पार्नसक्छ : विश्व बैङ्क
माराकेश, मोरक्को, २४ असोज : विश्व बैंकका प्रमुख अर्थशास्त्रीले ब्याजदर वृद्धिले कर्जा व्यवस्थापनका लागि सङ्घर्षरत देशहरूलाई समस्यामा पार्न सक्ने चेतावनी दिएका छन् । विगत केही महिनाहरूमा अमेरिकी फेडरल रिजर्भ, युरोपियन…
कृषि पेसाबाट वार्षिक १२ लाख आम्दानी
दमौली (तनहुँ), २४ असोज : तनहुँको भिमाद नगरपालिका–३ शेर्का आपस्वाँराका धनबहादुर थापाको दैनिकी कृषिमा बितिरहेको छ । पचास वर्षीय थापाले मौरी, कुखुरा र बाख्रापालनबाट वार्षिक रू १२ लाख आम्दानी गरिरहनुभएको…
तरकारी खेतीबाटै मनग्य कमाउँछन् पुष्कर
अर्घाखाँची, २४ असोज : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ किमडाँडाका कृषक पुष्करनाथ बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र काँक्रो मात्रै अहिले एक हजार आठ सय बोट लगाउनु भएको छ । सबै बोटमा लटरम्मै…
चिनी नपाएको उपभोक्ताको गुनासो
काठमाडौँ, २३ असोज : चाडबाडलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा चिनी नपाएको गुनासो आमउपभोक्ताले गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीस्थित बिक्री कक्षमा चिनी सकिएको…
एउटै गाउँबाट झण्डै पाँच करोडको बीउ, तरकारी र दूध निर्यात
वालिङ (स्याङ्जा), २२ असोज : स्याङ्जाको एउटै गाउँमा बीउ, तरकारी तथा दूध बिक्रीबाट वार्षिक झण्डै रु. पाँच करोड भित्रिने गरेको छ । गल्याङ नगरपालिका–११ जिमुहामा प्रमाणित तथा उन्नत किसिमका धान,…
बरालको मौरीपालन : आफ्ना लागि आम्दानी, अरुका लागि प्रेरणा
गण्डकी, २२ असोज : जीवनको साढे दुुई दशक मौरीपालन व्यवसायमा खर्चिनुभएका पोखरा महानगरपालिका–३३ बागमारामा किसान श्रीभद्र बराल यतिखेर अरुका लागि प्रेरणाको स्रोत बन्नुुभएको छ । लामो समयको मौरीपालन अनुभवले खारिनुभएका…
बाख्राको दूधबाट बनेको चिजको माग उच्च
तनहुँ, २२ असोज : राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरबाट उत्पादित बाख्राको चिज पर्यटकीय नगरी पोखरा र बन्दीपुरमा बिक्री हुँदै आएको छ । बाख्राको गुणस्तर वृद्धिको क्षेत्रमा अनुसन्धान गर्दै आएको कार्यक्रमले…
जुम्लामा खाद्य कम्पनीको सुपथ पसल सञ्चालन
जुम्ला, २१ असोज : सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गरेको छ । दसैँलगायत चाडबाडलाई लक्षित गरी जुम्लाका स्थानीयलाई सहुलियतमा चामल बिक्री गर्न आजदेखि…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
असोज ०९, २०८३






