बिजनेश
पोखरामा प्याराग्लाइडिङ पुनः सुरु, पर्यटन व्यवसायी उत्साहित
कास्की, २८ असोज : पोखरामा प्याराग्लाइडिङको उडान आजदेखि पुनः थालिएको छ । पोखरा महानगरपालिका—१८ सराङकोटको तोरीपानीबाट उडान सुरु गरिएको हो । पोखरा घुम्न आउने अधिकांश पर्यटकको रोजाइमा पर्ने साहसिक प्याराग्लाइडिङ…
नेपालको आफ्नै आर्थिक नीति छ, दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन : अर्थमन्त्री
काठमाडौँ, २८ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको आफ्नै विशिष्ट खालको आर्थिक नीति रहेकाले दातृ निकायले राख्ने दृष्टिकोणसँग फरक पर्नसक्ने बताउनुभएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष…
उखु किसानले अनुदानबापतको २९ करोड पाएनन्
सर्लाही, २८ असोज : सर्लाहीका उखु उत्पादन किसानले पाउनुपर्ने रु २९ करोडभन्दा बढी अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन नसकेको गुनासो गरेका छन् । जिल्लामा सञ्चालनमा रहेका…
चालु आर्थिक वर्षभित्र १० जहाज खरिद गछौँ : पर्यटनमन्त्री
काठमाडौं, २८ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का लागि १० वटासम्म जहाज खरिद गरिने बताउनुभएको छ ।…
निस्दीको ज्यामिरे केन्द्रीय प्रसारण लाइनमा जोडियो
रामपुर (पाल्पा), २८ असोज : पाल्पाको निस्दी गाउँपालिका–७ मा विद्युत् सेवा पुगेको छ । वर्षौंदेखि विद्युत् सेवाका पर्खाइमा रहेका यहाँका स्थानीय केन्द्रीय प्रसारण लाइन पुगेपछि खुसी भएका छन् । जिल्लाकै…
स्याउ कुहाएर फाल्नुपर्ने समस्या हट्यो
म्याग्दी, २८ असोज : चिस्यान गृहमा भण्डारण गर्ने सुविधा भएपछि मुस्ताङका कृषकको स्याउ कुहिएर फाल्नुपर्ने समस्या हट्न थालेको छ । याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो…
सिमरा सेजमा रोजगारीमा स्थानीयलाई प्राथमिकता : उद्योग मन्त्री
बारा, २७ असोज : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिमरा सेज (विशेष आर्थिक क्षेत्र)मा उपलब्ध हुने रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । सिमरा सेजसँग सम्बन्धित विषयमा जनप्रतिनिधि,…
विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : मुख्यमन्त्री पाण्डे
पर्वत, २७ असोज : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मुलुकको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय पर्वत समाजको चौथो महाधिवेशनको आज जलजलामा…
पर्यटकीय ‘सिजन’मै हेलिकोप्टर दुर्घटनाले निराशमा व्यवसायी
काठमाडौँ, २७ असोज : मनसुन सकिएर पर्यटकीय 'सिजन'को सुरुआतमा आज भएको हेलिकोप्टर दुर्घटनाले पर्यटन व्यवसायीमा निराशा छाएको छ । कोरोना महामारीलगायतका कारणले घट्दो क्रममा रहेको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कने…
झुलाघाट नाका आंशिकरूपमा सञ्चालन
बैतडी, २७ असोज : भारतीय सीमानाका झुलाघाट अझै पूर्णरूपमा सञ्चालनमा आएको छैन । झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुल मर्मत भइरहेकाले असोज ९ गतेदेखि आंशिकरूपमा मात्रै आवतजावत भइरहेको बैतडीका प्रमुख…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
साउन २१, २०८३






