बिजनेश
फूलखेतीमा रमाउँदै युवा कृषक
लुम्बिनी, २८ कात्तिक : रुपन्देहीको सैनामैना नगरपालिका–११ स्थित बरौलीकी सुशिला अर्यालले व्यावसायिक फूलखेती सुरु गरेको पाँच वर्ष भयो । पहिले समूहमा आबद्ध भएर काम गरेकी उहाँले अहिले आफैँ रेसुङ्गा बहुउद्देश्यीय…
स्रोतकेन्द्र विस्तार गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र
दमौली, २८ कात्तिक : तनहुँको बन्दीपुर गाउँपालिकास्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले स्थानीय खरी प्रजातीका बाख्रा प्रबद्र्धनमा जोड दिँदै आएको छ । केन्द्रले नेपालको हावापानी अनुकूल, रोगसँग प्रतिरोधात्मक क्षमता बढी, बधुवा…
सबै मुस्ताङबासीका लागि कोरला नाका खुला
म्याग्दी, २८ कात्तिक : मुस्ताङको सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको (नेचुङ–लिजी) बजार आवत जावत गर्न पाउने भएका छन् । यसअघि चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर…
लक्ष्मी पूजाको दिन गतवर्षभन्दा बढी विद्युत् माग
काठमाडौँ, २७ कात्तिक : यस वर्षको तिहारको लक्ष्मी पूजाको दिन देशभित्रको विद्युत् माग एक हजार चार सय ३८ मेगावाट अभिलेख गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मी पूजाको दिन आइतबार…
दसैँका लागि ल्याएका भेडाच्याङ्ग्रा तिहारमा पनि विकेनन्
ढोरपाटन (बागलुङ), २७ कात्तिक : कास्कीको माछापुछका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आउनुभयो । बागलुङसम्म आउँदा उहाँले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको…
कालीगण्डकीबाट २० लाखको फूल निर्यात
गल्याङ, २७ कात्तिक : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले रु २० लाखको सयपत्री फूल निर्यात गरेको छ । गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई सङ्कलन गरी पोखरा, बुटवल र काठमाडौँ निर्यात गरिएको…
तनहुँका कृषकलाई सयपत्री फूल टिप्न चटारो
दमौली, २७ कात्तिक : तनहुँका कृषकलाई यतिबेला सयपत्री फूल टिप्न चटारो छ । तिहारका बेला सयपत्री फूलको माग बढी हुने भएकाले कृषक यतिबेला फूल टिपेर माला बनाउने काममा व्यस्त छन्…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान चाप
काठमाडौँ, २६ कात्तिक : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको छ । तिहार सुरु भएदेखि नै दैनिक हवाई उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ ।…
विद्युत् महशुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटियो
काठमाण्डौ, २५ कात्तिक : नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महशुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ । गएको १२ कात्तिकबाट विद्युत् महशुल बक्यौता असुलीलाई देशभरी अभियानकै रुपमा चलाइरहेको प्राधिकरणले…
पदमार्गमा आश्रयस्थल निर्माण, पर्यटकलाई पदयात्रा गर्न सहज
म्याग्दी, २५ कात्तिक : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा आश्रयस्थल निर्माण गरिएको छ । पर्यटन विभाग, अन्नपूर्ण गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






