बिजनेश
राहुघाट जलविद्युत् आयोजनाकाे निर्माण कार्य चाँडाे सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
म्याग्दी, २३ मंसिर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणले म्याग्दीमा निर्माण गर्दैगरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाकाे कामलाई गति दिन निर्देशन दिनुभएको छ । उहाँले…
चार दिन पछि बजारमा आलुको कारोबार शुरु : प्याज भने अभाव
काठमाण्डौ, २३ मंसिर : आन्तरिक राजस्व विभागले स्वदेशी आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने जनाएपछि बजारमा कारोबार शुरु भएको छ । कारोबार ठप्प भएको चार दिन पछि आलु…
भारतलाई बिजुली बेचेर प्राधिकरणले वर्षायाममा १५ अर्ब २४ कराेड रुपैयाँ आम्दानी गर्याे
काठमाण्डाै, २२ मंसिर : यस वर्षको वर्षायाममा नेपाल विद्युत् प्राधिकरणले १५ अर्ब २४ करोड रुपैयाँको बिजुली भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली यस वर्ष…
वायु सेवा निगमको जहाज खरिदका लागि तीनवटा कम्पनीको आवेदन
काठमाण्डौ, २१ मंसिर : नेपाल वायुसेवा निगमले तीन वटा जहाज खरिद गर्न आह्वान गरेको बोलपत्रमा तीनवटा कम्पनीको आवेदन परेको छ । लेट ४१०, डोर्नियर र ट्विनअटर गरी तीन वटा जहाज…
एक करोड केजी चिया गोदाममा थन्कियो
झापा, २१ मङ्सिर : कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया बिक्री नहुँदा समस्या भएको छ । छ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब एक करोड केजी चिया गोदाममै…
भ्याट फिर्ताको माग गर्दै व्यापारीले आलु र प्याजको कारोबार बन्द गरे
काठमाण्डौ, २१ मंसिर : आलु र सुकेको प्याजमा लगाएको भ्याट (मूल्य अभिवृद्धि कर) को विरोध गर्दै व्यवसायीले आलु र प्याजको आपूर्ति र कारोबार बन्द गरेका छन् । भ्याट फिर्ता लिनुपर्ने माग…
एउटै गाउँबाट साढे दुई करोडको बीउ आलु बिक्री
गल्याङ, २१ मङ्सिर : स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाँस्थित जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडबाट यो वर्ष रु दुई करोड ६० लाखको बीउ आलु निर्यात भएको छ । जिमुहाँ शीतभण्डार सहकारी संस्था…
शेयर बजारमा सामान्य सुधार, कारोबार रकममा भने कमी
काठमाण्डौ, २० मंसिर : शेयर बजारमा आज सामान्य सुधार भएको छ । हिजो १० अङ्क भन्दा धेरैले घटेको शयर बजार परिसूचक नेप्से आज तीन दशमलव ३३ अङ्कले बढेर एक हजार…
खाद्य व्यवस्था कम्पनीले माघ २ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने
काठमाडौँ, १९ मङ्सिर : सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैं, तिहारलगायत चाडबाडलाई लक्षित गरी सञ्चालनमा ल्याएको सहुलियत पसललाई माघ २ गतेसम्मका लागि निरन्तरता दिएको छ । चालु…
रेकर्डमा पुगेको सुनको भाउ आज तोलामा दुई हजार ४ सय रुपैयाँले घट्यो
काठमाण्डौ, १९ मंसिर : भाउ बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको सुनको भाउ आज घटेको छ । तोलामा दुई हजार ४ सय रुपैयाँले घटेर…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






