बिजनेश
इलाममा अन्तु पर्यटन महोत्सव
फिक्कल (इलाम), ३० चैत : अन्तुलाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका-४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुई दिने पर्यटन महोत्सव आयोजना…
राष्ट्रिय गौरवको दूधकोशी आयोजना निर्माणको तयारी
खोटाङ, ३० चैत : ६ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो…
सुनकोसी मरिण डाइभर्सन : वैशाख २६ गते ‘ब्रेक थ्रु’को तयारी
काठमाडौँ, ३० चैत : सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङको निर्माणको काम अब पाँच सय १० मिटर मात्रै बाँकी रहेको छ । आयोजनाले आगामी वैशाख २६ गते ‘ब्रेक थ्रु’ गर्ने तयारी…
अर्थतन्त्रमा क्रमिक सुधार हुने प्रक्षेपण
काठमाडौँ, ३० चैत : नेपालको अर्थतन्त्रमा क्रमिक रूपमा सुधार आउने एसियाली विकास बैङ्क (एडिबी) ले जनाएको छ । एडिबीले बिहीबार सार्वजनिक गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक’ ले चालु आर्थिक वर्ष २०८०/८१ मा…
विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री
काठमाडौँ, २९ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताउनुभएको छ । भारतीय उद्योग परिसङ्घका प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले विदेशी लगानीकर्तालाई…
राजस्व चुहावट, छली, ठगी, तस्करीविरुद्ध सरकार निर्मतापूर्वक अघि बढ्ने : गृहमन्त्री
वीरगञ्ज (पर्सा) २९ चैत : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट, छली, ठगी, तस्करी जस्ता गैरकानुनी गतिविधि गर्ने विरुद्ध सरकार निर्मतापूर्वक अघि बढ्ने बताउनुभएको छ । गृह र अर्थ…
नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण
काठमाडौँ, २९ चैत : एसियाली विकास बैङ्क (एडिबी)ले आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यसअघि विश्व बैङ्कले चालु आर्थिक वर्षमा ३…
बढ्दो व्यापारसँगै थपिँदै हेलिकप्टर
काठमाडौँ, २९ चैत : पर्यटकीय याम सुरु भएसँगै हेलिकप्टरको व्यापार बढेको छ । पर्यटकीय गतिविधि बढेसँगै हेलिकप्टरको माग पनि बढेको छ । विशेष गरी हिमाली क्षेत्रमा जाने पर्यटकका कारण हेलिकप्टरको माग…
तोकियो कृषि क्षेत्रको बजेट सिलिङ
काठमाडौँ, २९ चैत : आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अर्थ मन्त्रालयले कृषि मन्त्रालयलाई ५१ अर्ब ८८ करोड रुपियाँ बजेट सिलिङ तोकेको छ । आगामी आवका लागि कृषि तथा पशुपन्छी विकास…
मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ पूरा
म्याग्दी, २९ चैत : म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । तुँदी पावर कम्पनी प्रवर्द्धक रहेको आयोजनाको बाँध बनेको रघुगङ्गा…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण
असोज ०४, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३






