अन्तर्राष्ट्रिय

अमेरिकाले टिकटक माथि प्रतिबन्ध लगाउने समय पर सार्दैन : राष्ट्रपति ट्रम्प

 भदौ २६, २०७७

वासिङ्टन, भदौ २६ : अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेशनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टिकटकसहितका चिनियाँ एप्शमा प्रतिबन्ध…

कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित

 भदौ २६, २०७७

सउल, भदौ २६ : नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ…

विभिन्न आठ देशका विदेशमन्त्रीहरु रुसको राजधानी मस्कोमा

 भदौ २६, २०७७

मस्को, भदौ २५ : ‘सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)’ मा संलग्न विभिन्न आठ देशका विदेशमन्त्रीहरु बिहीबार रुसको राजधानी मस्कोमा जम्मा भएका छन् । सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)का विदेश मन्त्रीहरूको बैठकका लागि…

सुकीलाई ‘सखारोभ पुरस्कार समुदाय’ बाट हटाइयो

 भदौ २६, २०७७

ब्रसेल्स, भदौ २५ : युरोपेली संसदले रोहिंज्या समुदायविरूद्धको राज्य अपराधमा ‘मौन स्वीकृति’ दिएको ठहर गर्दै बिहीबार म्यानमारकी प्रजातन्त्रवादी नेता आङ सान सुकीलाई ‘सखारोभ पुरस्कार समुदाय’ बाट हटाएको छ । उहाँले…

विश्वमा कोरोना भाइरसबाट मुत्यु हुनेको संख्या नौ लाख नाघ्यो

 भदौ २६, २०७७

वासिङ्टन, भदौ २५ : विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या नौ लाख नाघेको बताइएको छ । हाल विश्वमा यो भाइरसको संक्रमण बढ्दो रहेको छ । यो समाचार तयार पार्दासम्म…

भारत र जापानका प्रधानमन्त्रीबीच फोनवार्ता

 भदौ २६, २०७७

नयाँ दिल्ली, भदौ २५ : भारत र जापानका प्रधानमन्त्रीबीच फोनमा कुराकानी भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जापानका प्रधानमन्त्री सिन्जो आबेलाई टेलिफोन गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस…

कोभिड–१९ विरुद्धको खोप यसै वर्ष आउन सम्भव : एस्ट्राजेनेका

 भदौ २६, २०७७

लन्डन, भदौ २५ : बेलायतको ख्यातिप्राप्त औषधी उत्पादन कम्पनी एस्ट्राजेनेकाले कोभिड–१९ को खोप यसै वर्ष आउन अझै सम्भव भएको बताएको छ । गत मङ्गलबार उक्त कम्पनीले विकास गरेको खोप परीक्षणका…

उत्तरी क्यालिफोर्नियाको डढेलो अझ फैलियो, तीन जनाको मृत्यु

 भदौ २५, २०७७

क्यालिफोर्निया, २५ भदौ : उत्तरी क्यालिफोर्नियाको जंगलमा सल्किएको डढेलोमा परेर बुधबार तीन व्यक्तिको मृत्यु भएको छ । अग्नि नियन्त्रकहरुका अनुसार तिब्र गतिका साथ फैलिएको डढेलोका कारण वन छेउमा घरबास हुने…

चीन र अरु मुलुकले रसियाली संयुक्त सैन्य अभ्यासमा भाग लिने

 भदौ २५, २०७७

बेइजिङ, भदौ २५ : रुसको दक्षिणी क्षेत्रमा यसै महिना आयोजना हुन लागेको सैन्य अभ्यासमा चिनियाँ र रुसी सेनाले भाग लिने भएका छन् । यस सैन्य अभ्यासमा आर्मेनिया, बेलारुस, इरान, म्यान्मार,…

फ्रान्सेली राफेल लडाकू बिमान भारतीय वायुसेनामा

 भदौ २५, २०७७

नयाँदिल्ली, भदौ २५ : भारत सरकारले खरिद गरेका फ्रान्समा निर्मित पाँचवटा राफेल लडाकू बिमान भारतीय वायुसेनामा बिहीबारदेखि समाहित भएका छन् । चीनसँगको सीमा क्षेत्रमा तनाब बढिरहेको अवस्थामा नयाँ लडाकू बिमान…