अन्तर्राष्ट्रिय

सम्झौताप्रति प्रतिबद्ध रहन तालिबानलाई अमेरिकी विशेषदूतको आग्रह

 असोज ३०, २०७७

काबुल, असोज ३० : अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादले अमेरिका–तालिबान बीचको सम्झौताको पूर्ण कार्यान्वयनमा प्रतिबद्धता व्यक्ति गर्न तालिबान समूहलाई आग्रह गर्नु भएको छ । अफगानिस्तानमा पछिल्लो समय हिंसात्मक घटना…

विद्युतीय धरापमा परेर पाकिस्तानमा १४ सुरक्षाकर्मी मारिए

 असोज ३०, २०७७

ग्वादर,असोज ३० : पाकिस्तानको ग्वादर क्षेत्र नजिकै पर्ने बुजी टपमा १४ सुरक्षाकर्मीहरु मारिएका छन् । स्थानीय समय अनुसार बिहीबारको मध्यराती १२ बजे उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्…

जापानका प्रधानमन्त्री भियतनाम र इन्डोनेसिया जाने

 असोज ३०, २०७७

टोकियो, असोज ३० : जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाको पहिले विदेश भ्रमणका क्रममा भियतनाम जानु हुने भएको छ । उहाँको भ्रमण यही अक्टोबर १८ देखि २१ सम्म हुने मन्त्रीपरिषद्का मुख्य…

वर्षाका कारण दक्षिण भारतमा कम्तीमा ३० व्यक्तिको मृत्यु

 असोज २९, २०७७

हैदरावाद, भारत दक्षिण भारतमा एक्कासी परेको मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा ३० व्यक्तिको मृत्यु भएको भारतीय अधिकारीले बिहीबार जानकारी गराएका छन् । भारतका ठूला प्रविधि कम्पनीहरूको केन्द्र सहर हैदरावादमा…

थाईल्याण्डमा सङ्कटकाल घोषणा, केही प्रभावशाली नेतासहित २२ पक्राउ

 असोज २९, २०७७

बैंकक, असोज २९ : थाई नरेश जर्मनीबाट फर्किने क्रममा प्रजातान्त्रिक अधिकारका लागि भन्दै आन्दोलनरत विद्यार्थी समूहले राजाविरूद्ध नाराबाजी गरेका छन् । राजधानी बैंककमा नै राजाविरोधी नारा लागेपछि सरकारले देशभर सङ्कटकालको…

ट्रम्पका छोरा ब्यारोनलाई पनि कोभिड–१९

 असोज २९, २०७७

वासिङ्टन, असोज २९ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई पनि कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ । प्रथम महिला मेलानीया ट्रम्पले ह्वाइट हाउसको वेबसाइटमा छोरा ब्यारोनलाई कोभिड–१९ संक्रमण देखिएको…

भारतमा कोरोना संक्रमित ७३ लाख पुगे, एकै दिन ६८ हजारमा कोरोना संक्रमण

 असोज २९, २०७७

नयाँदिल्ली, असोज २९ : भारतमा कोरोनाभाइरस संक्रमणबाट पछिल्लो चौबीस घण्टामा ६८० जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कूल संक्रमितको संख्या ७३ लाख…

अर्मेनिया र अजरबैजानलाई युद्धविरामको पालना गर्न रुसको आग्रह

 असोज २८, २०७७

मस्को, असोज २८ : रुसले अर्मेनिया र अजरबैजानबीचको विवादास्पद नागोर्नो कारावाख क्षेत्रमा गरिएको युद्धविरामको पालना गर्न रुसले दुवै पक्षलाई आग्रह गरेको छ । रुसका रक्षामन्त्री सेर्गेइ सउगीले सो आग्रह गर्नुभएको…

स्पेनमा कोभिडका सङ्क्रमित फेरि बढ्न थाले

 असोज २८, २०७७

म्याड्रिड, असोज २८ : स्पेनमा कोरोना भाइरसका नयाँ सङ्ंक्रमित थपिन थालेका छन् । कारोना भाइरसको संक्रमणको दोस्रो वेभ आएको बताइएको थियो । बितेको एक हप्तामा कम्तीमा पनि सात हजार जनामा…

कोभिड १९ को सङ्क्रमणका कारण यात्रा प्रतिबन्ध कायमै

 असोज २८, २०७७

रियाद, असोज २८ : साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि यसअघि देखि लगाइएको प्रतिबन्धलाई कायमै राखेको जनाएको छ ।कोभिड १९ को सङ्क्रमणको कारण देखाउँदै साउदी अरबले दुई हप्ता…