अन्तर्राष्ट्रिय
ब्राजिलमा कोरोना भाइरसबाट एक लाख ७८ हजारभन्दा बढीको मृत्यु
साओ पाओलो, मंसिर २४ : ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या एक लाख ७८ हजार नाघेको समाचारमा जनाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात्…
उडेको बललाई नियन्त्रणमा लिएर हिर्काउँदा डिफेन्डर ढल्न पुगे
काठमाडौं, मंसिर ११ : फुटबलका महान् हस्ती अर्जेन्टिनाका डिआगो म्याराडोनाको निधनले विश्वभरिका खेल प्रशंसक शोकमा छन् । अर्जेन्टिना भने तीन दिनसम्म शोकमा रहने घोषणा गरेको छ । विश्व फुटबलमा लामो समयसम्म…
पहिलो चरणमा अमेरिकामा ६४ लाख भ्याक्सिन वितरणको तयारी
वासिङ्टन, मंसिर १० : संयुक्तराज्य अमेरिकाले पहिलो हप्तामा फाइजरले निर्माण गरेको कोभिड–१९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । अमेरिकी नियामक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाएलगत्तै सम्भवत डिसेम्बरमा…
कोरोनाविरुद्धको खोप नआउदासम्म दिल्लीका विद्यालय बन्द हुने
नयाँदिल्ली, मंसिर १० : भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरस विरुद्धको खोप नआउदासम्म विद्यालय बन्द नै रहने भएका छन् । खोप नआउदासम्म बालबालिकाहरु विद्यालयमा सुरक्षित हुन नसक्ने भएकाले अहिले…
कोभिड–१९ विरुद्धको खोपको अनुमतिका लागि फाइजरद्वारा आवेदन
वासिङ्टन, मंसिर ६ : अमेरिकी औषधि कम्पनी फाइजर र उसको जर्मनी सहयात्री वायोएनटेकले कोभिड–१९ विरुद्ध बनाएको खोप प्रयोगका लागि अनुमति माग्दै अमेरिकामा स्थानीय समय अनुसार शुक्रवार आवेदन दिएका छन् ।…
बङ्गलादेशमा चार लाख ४५ हजार २८१ कोरोना संक्रमित
ढाका, मंसिर ६ : मङ्सिर बङ्गलादेशमा शनिबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या चार लाख ४५ हजार २८१ पुगेको यहाँको राष्ट्रिय स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । मुश्लिम बहुल यस मुलुकमा कोभिड–१९ सङ्क्रमित…
दिल्लीमा मात्रै एकै दिनमा ११८ कोरोना संक्रमितको मृत्यु
नयाँदिल्ली, मंसिर ६ : भारतको केन्द्रीय राजधानी दिल्लीमा मात्रै कोरोनाभाइरसबाट एकैदिनमा ११८ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेश सरकारले प्रकाशित गरेको स्वास्थ्य बुलेटिनमा दिल्लीमा मात्रै कुल आठ हजार १५९…
जर्मनीमा एकैदिनमा २३ हजार कोरोना संक्रमित थपिए
बर्लिन, मंसिर ६ : जर्मनीमा कोरोनभाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या नौ लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार जर्मनीमा अहिलेसम्म कुल नौ लाख दुई हजार ५२८ जना…
ब्राजिलमा कोभिड सङ्क्रमितको सङ्ख्या ६० लाख नाघ्यो
ब्रासिलिया, मंसिर ६ : ब्राजिलमा गएको २४ घण्टाभित्र शुक्रबार मात्र ३८ हजार जनाभन्दा बढी नयाँ सङ्क्रमित भेटिएका छन् । सो कुरा यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको समाचारमा जनाइएको छ ।…
जी२० का नेताहरूलाई एकताबद्ध हुन राष्ट्रसङ्घका महासचिवद्वारा आग्रह
ब्रासिलिया, मंसिर ६ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले विश्वका जी २० का नेताहरूलाई एकताबद्ध भएर काम गर्न आग्रह गर्नुभएको छ । उहाँले विश्वमा हाल देखा परिरहेका विभिन्न खालका समस्याको…
लोकप्रिय
बीसौँ एसियन खेलकुद : कञ्चनपुरका नौ खेलाडी मैदानमा
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता
साउन १८, २०८३






