अन्तर्राष्ट्रिय
मलेसियामा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित
क्वालालमपुर, माघ १ : मलेसियामा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै संक्रमित भएका छन् । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार एकैदिनमा तीन हजार ३३७ जना संक्रमित भएका हुन् । यो…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग
वासिङ्टन, माघ १ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स्ले दोस्रो पटक महाभियोग प्रस्ताव पारित गरेको छ । अमेरिकी इतिहासमा दुई पटकसम्म महाभियोग लाग्ने पहिलो…
दिल्ली प्रदेश सरकारले विद्यालय खोल्ने
नयाँदिल्ली, पुस २९ : भारतको दिल्ली प्रदेश सरकारले विद्यालयमा अध्ययन अध्यापन कार्य शुरु गराउने निर्णय गरेको छ । भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा बोर्ड परीक्षालाई मध्यनजर गर्दै विद्यालयहरू खोल्ने…
चीनले उत्पादन गरेका कोरोना खोपको अध्ययन गर्दै विश्व स्वास्थ्य संगठन
बेइजिङ, पुस २९ : विश्व स्वास्थ्य सङ्गठनले सो सङ्गठनका विशेषज्ञले चिनियाँ कम्पनीले उत्पादन गरेका दुई वटा खोेप साइनोफार्म र साइनोभ्याकको आपतकालीन् प्रयोगका बारेमा अनुसन्धान गरेको जनाएको छ । विश्व स्वास्थ्य…
भारतमा एक करोड पाँच लाख कोरोना संक्रमित
नयाँदिल्ली, पुस २९ : भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड चार लाख ९५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार ९६८ नयाँ सङ्क्रमित…
चीनमा मंगलबार ११५ जना कोरोनाका नयाँ सङ्क्रमित भेटिए
बेइजिङ, पुस २९ : चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिएको पछिल्लो समाचारमा जनाइएको छ । चीनभित्रै सङ्क्रमणका थप ११५ वटा नयाँ घटना बाहिर आएको मङ्गलबार जानकारी दिइएको हो । चीनको…
आतंकवादी मुलुकको सूचीमा राखेको भन्दै क्युबाद्वारा अमेरिकी कदमको निन्दा
हवाना, पुस २९ : क्युबाका राष्ट्रपति मिगेल डायाज–कनेलले आफ्नो देश क्युबालाई आतङ्कवादीलाई प्रश्रय दिने मुलुकको सूचीमा राखेकामा संयुक्तराज्य अमेरिकाको निन्दा एवं भत्र्सना गर्नु भएको छ । राष्ट्रपति मिगेलले मङ्गलबार ट्वीट…
अमेरिकामा दशकौंपछि एक महिलालाई मृत्युदण्ड दिइयो
वासिङ्टन, पुस २९ : संयुक्तराज्य अमेरिकामा झण्डै सात दशकपछि पहिलो पटक एक जना महिलालाई अमेरिकी सङ्घीय कानुन बमोजिम मृत्युदण्ड दिइएको छ । एक गर्भवती आमालाई हत्या गरेको अभियोगमा जेल सजाय…
युट्युबद्वारा राष्ट्रपति ट्रम्पको खाता एक साता निलम्बन
वासिङ्टन, पुस २९ : गूगलको स्वामित्वमा रहेको युट्युबले राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानललाई एक साताका लागि निलम्बन गरिदिएको जनाएको छ । आफ्नो नीति विपरीत हिंसा भड्काउने किसिमको उत्तेजक सामग्री पोस्ट गरेको…
जापानमा गैरआवासीय विदेशीलाई आउन फेरि निषेध
टोकियो, पुस २९ : जापानले गैरआवासीय विदेशीहरूलाई जापान प्रवेश गर्न फेरी रोक लगाएको छ । कोरोनाभाइरसको महामारी थप फैलिँदै गएपछि सरकारले फेरी विदेशीहरूलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






