अन्तर्राष्ट्रिय

भारतमा करोड चार लाख ७९ हजार बढी कोरोना सङ्क्रमित

 माघ ०३, २०७७

काठमाडौं, माघ ३ : भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड पाँच लाख ४२ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार १५८ नयाँ सङ्क्रमित…

भारतमा कोरोनाविरुद्ध खोप लगाउन सुरु, प्रधानमन्त्री मोदीद्वारा उद्घाटन

 माघ ०३, २०७७

नयाँदिल्ली, माघ ३ : भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गर्नु भएको हो । यस अभियानलाई विश्वकै सवैभन्दा…

महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो

 माघ ०३, २०७७

संयुक्त राष्ट्रसंघ, माघ ३ : विश्वमा जारी नै रहेको कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको छ । यो महामारीका कारण विश्वव्यापी रुपमा नै कम्तीमा पनि ३० प्रतिशतले…

कोभिड–१९ विरूद्धको खोपको ९५ प्रतिशत मात्रा विश्वका १० मुलुकमा सीमित

 माघ ०२, २०७७

कोपेनहेगन, माघ १ : विश्वभरि हालसम्म उत्पादित खोपको ९५ प्रतिशत मात्रा प्रमुख १० देशहरूमा सीमित रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को युरोपेली शाखाले बिहीबार जनाएको छ । यो खोपको कूल…

भारतमा कोरोना संक्रमितको संख्या एक करोड पाँच लाखभन्दा बढी

 माघ ०१, २०७७

नयाँदिल्ली, माघ १ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या बिहीबारसम्म एक करोड पाँच लाखभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ९४६ नयाँ संक्रमित फेला परेपछि…

चीनमा बुधबार ८१ जना कोरोनाका नयाँ संक्रमित भेटिए

 माघ ०१, २०७७

शिजिआजुआङ, माघ १ : उत्तरी चीनको हुबे प्रान्तमा बुधबार थप ८१ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका पछिल्लो समाचारमा जनाइएको छ । चीन भित्रै संक्रमणको कारण ८१ वटा नयाँ घटना…

अमेरिकासँग चीनको व्यापार बचत बढ्यो

 माघ ०१, २०७७

बेइजिङ, माघ १ : संयुक्तराज्य अमेरिकासँग चीनको व्यापार बचत (सरप्लस) गत वर्ष सन् २०२० मा अझ फराकिलो भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा चीनसँगको व्यापार अन्तरलाई कम…

जर्मनीमा कोरोनाका कारण एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

 माघ ०१, २०७७

बर्लिन, माघ १ : कोरोनाभाइरसबाट संक्रमित भएर जर्मनीमा एकैदिनमा एक हजार २४४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भएको यो मानवीय क्षति एकैदिनमा भएको अहिलेसम्मकै सवैभन्दा ठूलो क्षति…

रोहिंग्या शरणार्थी शिविरमा आगलागी, सयौँको विचल्ली

 माघ ०१, २०७७

ढाका, माघ १ : बंलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा ठूलो आगलागीको घटना भएको छ । आगलागीका कारण सयौँ शरणार्थीहरूका टहरा जलेर उनीहरू बासस्थान विहिन भएको अधिकारीहरूले जानकारी दिएका छन् ।…

इटलीद्वारा संकटकाल अवधि विस्तार

 माघ ०१, २०७७

रोम, माघ १ : कोभिड–१९ संक्रमणपछि मृत्यु हुनेको संख्या ८० हजारभन्दा बढी पुगेपछि यस महामारीबाट बढी प्रभावित यूरोपेली मुलुक इटलीले स्वास्थ्यसम्बन्धी संकटकाललाई आगामी अप्रिल ३० सम्म बढाएको छ । बिहीबार…