अन्तर्राष्ट्रिय

अमेरिकामा जारी आपतकालीन अवस्थाको विस्तार

 फागुन ०७, २०७८

वासिङ्टन (अमेरिका), फागुन ७ : अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ को महामारीका कारण झण्डै दुई वर्षअघि देशमा घोषणा गरिएको आपतकाललाई निरन्तता दिनुभएको छ । कोभिड महामारीले राष्ट्रको जनस्वास्थ्य र सुरक्षा…

दक्षिण कोरियाले कोभिड नियन्त्रणका उपायलाई खुकुलो पार्ने

 फागुन ०७, २०७८

सियोल, फागुन ७ : सङ्क्रमण फैलिन नदिन भनी एशियाली यस मुलुकले लिएका कडा क्वारेन्टाइन बस्नुपर्ने प्राबधानले साना व्यापारीहरूको व्यवसायलाई धराशायी बनाएको भन्दै राहतका लागि यो कदम चालिएको दक्षिण कोरियाली जनस्वास्थ्य…

ब्राजिलमा पहिरोमा परी मृत्यु हुनेको संख्या १३० पुग्यो

 फागुन ०७, २०७८

ब्राजिल (ब्राजिल), फागुन ७ : दक्षिणपूर्वी ब्राजिलको रियो दि जेनेरियो राज्यको पेट्रोपोलिस शहरमा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या शुक्रबार बढेर १३० पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय…

रुस र युक्रेनबीच बढ्दो तनाब बीच लुहान्स्कमा शक्तिशाली विस्फोट

 फागुन ०७, २०७८

कीभ (युक्रेन), फागुन ७ : रुस र युक्रेनबीच बढ्दो तनावको बीचमा लुहान्स्कमा "शक्तिशाली विस्फोट" भएको स्पुतनिकले जनाएको छ । विस्फोट ग्यास पाइपलाइन "दुर्ज्भामा" मा भएको र ठूलो आगोलागी हुनसक्ने प्रक्ष्येपण…

बिल गेट्स पुगे पाकिस्तान

 फागुन ०६, २०७८

सिन्ह्वा, फागुन ६ : बिल एण्ड मेलिन्दा फाउण्डेसनका सहअध्यक्ष बिल गेट्स पाकिस्तानको राजधानी इस्लामावाद पुग्नुभएको छ ।उहाँ बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद पुग्नुभएको र यहाँका राजनीतिक तथा विभिन्न क्षेत्रका नेतृत्वहरुसँग कुराकानी…

रुसले युक्रेन वरपरका सेना फिर्ता गर्दै

 फागुन ०६, २०७८

मस्को, काठमाडौँ, फागुन ६ : रुसले युक्रेनको सीमाना नजिकका क्षेत्रहरूबाट थप ट्याङ्क र अन्य सशस्त्र गाडीहरू फिर्ता लिन थालेको जनाएको छ । पश्चिमी सैन्य जिल्लाको ट्याङ्क आर्मी एकोइहरूसँग सम्बन्धित कर्मचारी…

दक्षिण कोरियाले तीन हप्ताका लागि कोभिड नियमलाई खुकुलो पार्ने

 फागुन ०६, २०७८

सउल, फागुन ६ : दक्षिण कोरियाले कोभिड-१९ महामारीविरुद्ध सामाजिक दूरी सम्बन्धी नियमहरूलाई करिब तीन हप्तासम्मका लागि कम गर्ने निर्णय गरेको छ । सङ्क्रमण फैलिनबाट नियन्त्रण गर्नका लागि एशियाली यस मुलुकले…

भारतमा बम विस्फोट गराएका ३८ जनालाई मृत्युदण्डको फैसला

 फागुन ०६, २०७८

नयाँदिल्ली फागुन ६ : भारतको अहमदावादमा भएको बम विस्फोटनको घटनामा दोषी ठहरिएका ३८ जनालाई मृत्यु दण्डको फैसला गरिएको छ । गुजरातको विषेश अदालतले सन् २००८ मा भएको घटनामा संलग्न भई…

एमसिसीबारे चीनले भन्यो- अमेरिकाले नेपालसँग ‘धम्की कुटनीति’ सुरू गरेको छ, हामी प्रतिरोध गर्छौं

 फागुन ०६, २०७८

काठमाडौँ, फागुन ६ : चीनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धमा भइरहेको विवादको विषयमा बोलेको छ । एमसिसी पारित गर्न अमेरिकाले नेपालसामु दबाब दिइरहेको आरोप चीनले लगाएको हो । शुक्रबार बेइजिङमा…

रुसमा थपिए एक लाख ८० हजार सङ्क्रमित

 फागुन ०६, २०७८

मस्को, फागुन ६ : रुसमा कोरोना भाइरसबाट थप एक लाख ८० हजार भन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले पछिल्लो २४ घण्टामा एक लाख ८० हजार ७१ जना…