अन्तर्राष्ट्रिय

बेलायती कूटनीतिज्ञ रिचर्ड मोरिसले आत्महत्या गरेको निष्कर्ष

 फागुन ०४, २०७८

ब्रिटेन, फागुन ४ : ब्रिटेनको कोभिडसम्बन्धी सरकारी कार्यदलमा काम गरिरहँदा बेपत्ता भएका एक जना कूटनीतिज्ञले ‘गम्भीर तनाव’ का कारण आत्महत्या गरेको अदालती न्यायिक अनुसन्धानले देखाएको छ । रिचर्ड मोरिसको शव…

ब्राजिलमा बाढीका कारण कम्तीमा ३८ जनाको मृत्यु

 फागुन ०४, २०७८

पेट्रोपोलिस, फागुन ४ : ब्राजिलको रमणीय सहर पेट्रोपोलिसमा आएको विनाशकारी बाढीमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ । व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएपछि हजारौँ प्रभावित बनेका…

रुसद्वारा क्रिमिया सैन्य अभ्यास अन्त्य गरेको घोषणा

 फागुन ०४, २०७८

मस्को, फागुन ४ : युक्रेनको सिमानाबाट पहिलो पटक सेना फिर्ता गर्ने घोषणा गरेको एक दिनपछि रुसले बुधबार मस्कोमा गाभिएको क्रिमियामा सैन्य अभ्यास समाप्त भएको र सैनिकहरू फर्किएका बताएको छ । मस्कोको…

भारतमा ३० हजारभन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित

 फागुन ०४, २०७८

नयाँदिल्ली, फागुन ४ : भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ६१५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीहरुले बुधबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरुभएयता हालसम्म चार…

दक्षिण कोरियामा एक दिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

 फागुन ०४, २०७८

सोल, फागुन ४ : दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमितहरु भेटिएका बताइएको छ । यहाँको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । सो…

भारतमा थपिए २७ हजार कोरोना संक्रमित

 फागुन ०३, २०७८

नयाँदिल्ली, फागुन ३ : भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । सरकारी अधिकारीहरुले मङ्गलबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २७ हजार ४०९ जना नयाँ…

बङ्लादेशका विद्यालयहरू पुनः सञ्चालन गर्ने तयारी

 फागुन ०२, २०७८

ढाका, फागुन २ : बङ्लादेशका विद्यालयहरू पूनः सञ्चालन गर्ने तयारी भएको छ । प्रधानमन्त्री शेख हसिनाले कोरोनाभाइरसको महामारी कम हुदै गएकाले विद्यालयहरू सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका…

मस्को र कीभबीच तनाव बढ्दै, जापानी दूतावासका कर्मचारीले देश छाड्ने

 फागुन ०२, २०७८

टोकियो, फागुन २ : जापानले युक्रेनबाट आफ्ना दूतावासका लगभग सबै कर्मचारीलाई फिर्ता गरिरहेको छ र त्यहाँ रहेका जापानी नागरिकलाई तुरुन्तै देश छाड्न आह्वान गरिरहेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेको छ ।…

रुसमा एक दिनमै २ लाखभन्दा बढी कोरोना सङ्क्रमित

 फागुन ०१, २०७८

मस्को, फागुन १ : रुसमा गएको २४ घन्टामा धेरै सङ्क्रमित देखिएका बताइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ शनिबार मात्र दुई लाखभन्दा बढी सङ्क्रमित देखिएका जनाएको छ । यहाँ पछिल्ला…

बेइजिङमा भारी हिम बर्षा, शीतकालीन ओलम्पिकमा आएका पाहुनाहरू चिसोले प्रभावित

 फागुन ०१, २०७८

काडमाडौँ, फागुन १ : बेइजिङमा शीतकालीन ओलम्पिक चलिरहेका समय हिम बर्षा हुँदा खेलमा सहभागी हुन आएका खेलाडी र पाहुनासमेतले अत्यधिक चीसोको सामना गर्नुपरेको छ । बेइजिङ मौसम विज्ञान पूर्वानुमान शाखाले…