अन्तर्राष्ट्रिय
अमेरिकाले ‘विकृत सूचना’ फैलायो: चीन
बेइजिङ, फागुन ३० : बेइजिङले सोमबार रोममा दुई देशका राजदूतहरू बीचको वार्ता अघि युक्रेन युद्धमा चीनको भूमिकाको बारेमा वाशिङ्टनले ूविकृत सूचनाू फैलाएको आरोप लगाएको छ। विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले…
युक्रेनमा रहेका चिनियाँहरुलाई स्वदेश फर्काइँदै
बेइजिङ, फागुन ३० : युक्रेनमा रहेका आफ्ना नागरिकलाई चीनले हवाईजहानबाट उद्धार गरेर स्वदेश फर्काइरहेको छ ।चीनले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको क्रममा सोमबार मात्र पनि बिहान एक जहाज युक्रेनबाट उत्तरपूर्वी चीनको…
रासायनिक कारखानामा आगलागी हुँदा ७ जनाको मृत्यु
चीन, फागुन ३० : चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एक रासायनिक कारखानामा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ। बाओटो शहरको होन्डलोन जिल्लामा रहेको कारखानामा सोमबार बिहान करिब २स्०८ बजे…
भारतमा कोरोनाभाइरसबाट थप दुई हजार ५०३ सङ्क्रमित
नयाँदिल्ली, फागुन ३० : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप दुई हजार ५०३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण…
किभमा अवस्थित आवासीय भवनमा हमला कम्तीमा दुई मृत्यु
काठमाडौं, फागुन ३० : युक्रेनको राजधानी किभमा अवस्थित एक आवासीय भवनमा भएको हवाई आक्रमणमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य १२ जना घाइते भएका…
दक्षिण कोरियामा एकैदिन तीन लाखभन्दा बढी कोरोना संक्रमित
सोल, फागुन ३० : दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा पनि धेरै कोरोनाभाइरसका सङ्क्रमित भेटिएका बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ सोमबार गएको २४ घण्टा यतामात्र तीन लाख नौ हजारभन्दा बढी…
रुसी राष्ट्रपति पुटिनसँग वार्ता हुने युक्रेनी राष्ट्रपतिको विश्वास
काठमाडौं, फागुन ३० : युक्रेनी राष्ट्रपति भ्लोडोमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग आमनेसामने वार्ताको पहल गर्न आफ्ना वार्ता टोलीलाई निर्देशन दिनुभएको छ । राजधानी किभ नजिक रुसी हमला तीव्र र पश्चिम…
फ्रान्समा सोमबारदेखि कोरोना विरुद्धको चौथो खोप लगाइने
पेरिस, फागुन २९ : फ्रान्समा कोरोनाभाइरस विरुद्धको चौथो खोप लगाइने भएको छ । सरकारी अधिकारीहरुले सोमबारदेखि जेष्ठ नागरिकलाई खोप लगाउने तालिका बनाइएको जानकारी दिएका छन् । पहिलो चरणमा ८० बर्षभन्दा बढी…
चीनमा कोरोना संक्रमितको संख्या बढ्न थाल्यो
बेइजिङ, फागुन २९ : चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितहरु बढ्न थालेको पाइएको छ । यहाँ यो संक्रमण भएका व्यक्तिको संख्या बढ्न थालेको बताइएको छ ।चीनका विभिन्न सहरमा बुधबार मात्र…
युक्रेनी शरणार्थी राख्नेलाई प्रतिमहिना ३५० पाउण्ड दिने बेलायतकाे घाेषणा
काठमाडौं, फागुन २९ : बेलायत सरकारले युक्रेनी शरणार्थीलाई हेरचाह गर्ने परिवारलाई प्रतिमहिना ३५० पाउण्ड (करिब ५४ हजार रुपियाँ) दिने घोषणा गरेको छ । दोस्राे विश्वयुद्धपछि सबैभन्दा बढी युरोपमा शरणार्थीहरु बढ्ने आशङ्का…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






