अन्तर्राष्ट्रिय

हवानाको होटलमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुग्यो

 बैशाख २६, २०७९

हवाना बैशाख २६ : क्युवाको राजधानी हवानाको मध्य क्षेत्रमा रहेको एउटा होटलमा गत शुक्रबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुगेको जनाइएको छ । सो सुविधान सम्पन्न होटलमा गएको…

इथियोपियामा मल र बीउ सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

 बैशाख २५, २०७९

आदिस अबाबा, वैशाख २५ : संयुक्त राष्ट्रसङ्घले इथियोपियाका लागि तत्कालै खाद्यान्नको बीउ र मलको आवश्यकता रहेकाले सहयोगका लागि सबैसँग अपिल गरेको छ । लामो समयदेखि इथियोपियाका कतिपय स्थानहरुमा खडेरी परेको…

होटल विस्फोट स्थलमा उद्धारकार्य जारी, मृत्यु हुनेको संख्या २७ पुग्यो

 बैशाख २५, २०७९

हवाना, वैशाख २५ : हवाना होटल विस्फोटको भग्नावशेषमा उद्धारकर्ताहरुले आफ्नु कार्य जारी राखेका छन् । हवाना होटलमा गत शनिबार भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या २७ पुगेको अधिकारीहरुले बताएका छन्…

नाइजेरियामा बन्दुकधारीद्वारा ४८ जनाको हत्या

 बैशाख २५, २०७९

कानो, नाइजेरिया, बैशाख २५ : नाइजेरियाको उत्तर पश्चिमी जाम्फारा राज्यका तीन गाउँमा भएको आक्रमणमा बन्दुकधारीहरूले कम्तीमा ४८ जनाको हत्या गरेको स्थानीय अधिकारी र बासिन्दाले आइतबार बताएका छन् । बकुरा गाविसका…

भारतमा २४ घण्टामा तीन हजार ४५१ कोरोनाका नयाँ सङ्क्रमित

 बैशाख २५, २०७९

नयाँदिल्ली, वैशाख २५ : भारत २४ घण्टाको समयावधी अर्थात शनिबार मधयरातिसम्म तीन हजार ४५१ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २ हजार १९४…

दक्षिण कोरियामा एकै दिन ४० हजार बढी कोरोना संक्रमित

 बैशाख २५, २०७९

सोल, बैशाख २५ : दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार सो संख्या अघिल्लो दिनका तुलनामा गएको २४ घन्टायता धेरै…

श्रीलङ्काका राष्ट्रपतिद्वारा सङ्कटकाल घोषणा

 बैशाख २४, २०७९

कोलम्बो, बैशाख २४ : आर्थिक तथा राजनीतिक रुपमा सङ्कटमा फसेको श्रीलङ्कामा फेरि सङ्कटकाल घोषणा गरिएको छ । गत शुक्रबार मध्यरातदेखि लागू हुनेगरि सङ्कटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्…

चीनको कोष उद्योगलाई अवसरहरू सदुपयोग गर्न आग्रह

 बैशाख २४, २०७९

बेइजिङ, बैशाख, २४ : चीनको धितोपत्र पर्यवेक्षकका उपप्रमुखले अर्थतन्त्रले सामना गरेको चुनौतीका बाबजुद पनि देशको पुँजी बजार र कोष उद्योग रणनीतिक अवसरको महत्त्वपूर्ण अवधिमा रहेको बताएका छन् । चाइना धितोपत्र…

श्रीलङ्का र आईएमएफबीच प्राविधिक वार्ताको अर्को चरण शुरु हुने

 बैशाख २४, २०७९

कोलम्बो, बैशाख, २४ : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले मे ९ देखि मे २३ सम्म श्रीलङ्कासँग प्राविधिक वार्ताको अर्को चरण शुरु गर्ने आईएमएफका श्रीलङ्काका नियोग प्रमुख मासाहिरो नोजाकीले बताएका छन् ।…

श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षले राजीनामा दिने संभावना

 बैशाख २४, २०७९

कोलम्बो, बैशाख २४ : श्रीलङ्काका प्रधानमन्त्री महेन्दा राजापाक्षले राजीनामा तयारी गर्नुभएको जनाइएको छ । देशभरमा आर्थिक तथा राजनीतिक सङ्कट गहिरिदै गएपछि उहाँले राजनीतिक निकासका लागि पदबाट राजीनामा दिन लाग्नु भएको…