अन्तर्राष्ट्रिय

यमनमा युद्धविराम सुरु भएदेखि सर्वसाधारणको मृत्यु आधा घट्यो

 बैशाख २८, २०७९

दुबई; बैशाख २८ : युद्धग्रस्त यमनमा अप्रिलको शुरुमा दुई महिनाको युद्धविराम लागू भएदेखि नागरिकको मृत्यु हुनेको संख्या ५० प्रतिशतले घटेको सहायता समूह नर्वेजियन शरणार्थी परिषद (एनआरसी) ले बुधबार जानकारी दिएको…

बिल गेट्सलाई कोभिड सङ्क्रमण पुष्टि

 बैशाख २८, २०७९

वासिङ्टन, अमेरिका, वैशाख २८ : माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले बुधबार आफूलाई कोभिड–१९ सङ्क्रमण भएको भन्दै आफ्नै निवासमा एकान्त (क्वारेन्टाइन) मा रहेको जानकारी गराउनुभएको छ । उहाँद्वारा ट्वीटरमा जारी सन्देशमा आफूले…

भारतमा २४ घण्टामा दुई हजार ८९७ कोरोनाका नयाँ सङ्क्रमित

 बैशाख २८, २०७९

भारत; वैशाख २८ : भारत २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मधयरातिसम्म दुई हजार ८९७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख दश हजार ५६…

भारतमा २४ घण्टामा दुई हजार ८९७ कोरोनाका नयाँ सङ्क्रमित

 बैशाख २८, २०७९

नयाँदिल्ली; वैशाख २८ : भारत २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मधयरातिसम्म दुई हजार ८९७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख दश हजार ५६…

अप्रिलमा चीनको उत्पादन मूल्य वृद्धिमा सामान्य कमी

 बैशाख २८, २०७९

बेइजिङ, वैशाख २८ : आपूर्ति र मूल्य स्थिरता सुनिश्चित गर्न स्थायी सरकारी प्रयासपछि चीनको उत्पादक मूल्य सूचकांक (पीपीआई) मा कमी आएको चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबिएस)ले बुधबार जनाएको छ ।…

श्रीलङ्कामा सैनिक पठाइने भनी सार्वजनिक रिपोर्टहरूमा सत्यता छैन : भारत

 बैशाख २८, २०७९

कोलम्बो, श्रीलङ्का, वैशाख २८ : भारतीय उच्चायोगले बुधबार नयाँ दिल्लीले आफ्नो फौज कोलम्बोमा पठाएकोबारे सञ्चारमाध्यमको रिपोर्टलाई अस्वीकार गरेको छ । श्रीलङ्काको प्रजातन्त्र, स्थिरता र आर्थिक पुनः स्थापनालाई देशले पूर्ण समर्थन…

युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने

 बैशाख २८, २०७९

किभ; बैशाख २८ : युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने भएको छ । युक्रेनको सरकारले सो कुरा जनाएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस समहालले मंगलबार युक्रेनमा रहेको रुसको सम्पत्ति जफत…

हवानाको होटलमा भएको विस्फोटमा परी थप १२ जनाको मृत्यु

 बैशाख २८, २०७९

हवाना; बैशाख २८ : क्युबाको हवानामा रहेको एक होटलमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या थप बढेको छ । यहाँका अधिकारीहरुले सो होटलमा भएको विस्फोटमा परेर मंगलबार थप १२ जनाको…

बोलिभियामा भागदौडमा ४ जनाको मृत्यु, दर्जनौँ घाइते

 बैशाख २७, २०७९

ला पाज [बोलिभिया], बैशाख, २७ : बोलिभियाको पोटोसी शहरमा भागदौड मच्चिँदा अश्रु ग्यास ग्रेनेड विस्फोट हुँदा कम्तीमा चार विद्यार्थीको मृत्यु हुनाको साथै ५० जना घाइते भएको स्थानीय प्रहरीले सोमबार उल्लेख…

अमेरिकामा एक करोड ३० लाख बढी बालबालिका कोरोना संक्रमित

 बैशाख २७, २०७९

लस एन्जलस, बैशाख, २७ : अमेरिकी एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) र बाल अस्पताल संघको पछिल्लो प्रतिवेदनअनुसार महामारीको शुरुवातदेखि संयुक्त राज्यअमेरिकामा १ करोड ३० लाखभन्दा बढी बालबालिकामा कोभिड-१९ को संक्रमण देखिएको…