अन्तर्राष्ट्रिय

युएईको राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद निर्वाचित

 बैशाख ३१, २०७९

अबु धाबी, बैशाख, ३१ : युएईका लामो समयदेखि डिफ्याक्टो शासक शेख मोहम्मद बिन जायद अल नाह्यान शनिबार राष्ट्रपतिमा निर्वाचित भएका छन् । पूर्व नेता शेख खलिफाको मृत्युको एक दिन पछि…

भारतमा कोरोनाका एक दिनमा दुई हजार ९५८ कोरोना सङ्क्रमित

 बैशाख ३१, २०७९

नयाँदिल्ली; वैशाख ३१ : भारत २४ घण्टाको समयावधी अर्थात शुक्रबार मधयरातिसम्म दुई हजार ८५८ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख १९ हजार ११२…

उत्तर कोरियामा ज्वरोबाट २१ को मृत्यु, कोभिडको पनि आशंका

 बैशाख ३१, २०७९

सोल; बैशाख ३१ : उत्तर कोरियाले शनिबार ‘ज्वरो’ बाट थप २१ जनाको मृत्यु भएको घोषणा गरेको छ । उनीहरुलाई कोभिड भएको आशंका पनि गरिएको छ । यहाँ कोभिड–१९ को पहिलो…

युक्रेन द्वन्द्व सुरुभएयता पहिलो पटक अमेरिका र रुसी रक्षा प्रमुखबीच फोनवार्ता

 बैशाख ३१, २०७९

वासिङ्टन; बैशाख ३१ : अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र रुसी रक्षा मन्त्री सेर्गेई शोइगुबीच गत शुक्रबार फोनवार्ता भएको छ । रूसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेपछि यी दुवै मन्त्रीबीच…

भारतको एक घरमा भएको आगलागीमा परी २० जनाको ज्यान गयो

 बैशाख ३१, २०७९

नयाँ दिल्ली; बैशाख, ३१ : भारतको नयाँ दिल्लीस्थित एक भवनमा भएको आगलागीमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ । भारतीय राजधानी नयाँ दिल्लीको मुन्डका मेट्रो स्टेशनमा रहेको एक…

अल जाजिराका पत्रकारको हत्याको संयुक्त राष्ट्रसंघको निन्दा

 बैशाख ३१, २०७९

संयुक्त राष्ट्रसंघ; बैशाख ३१ : अल जाजिराका पत्रकारको हत्याको संयुक्त राष्ट्रसंघले कडा शब्दमा निन्दा गरेको छ । अल जाजिराका पत्रकार सिरिन अबु अकलेहको गत बुधबार हत्या भएको थियो । इजरायली…

न्युजिल्याण्डका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

 बैशाख ३१, २०७९

वेलिङटन; बैशाख ३१ : न्युजिल्याण्डका प्रधानमन्त्री जासिन्डा आर्डर्नलाई कोरोना भाइरस संक्रमण भएको छ । प्रधानमन्त्री जासिन्डा आर्डर्नलाई कोरोनाको संक्रमण देखिएको शनिबार जनाइएको छ । उहाँले आइतबार सो कुरा जानकारी गराउनुभएको…

भारतको दिल्लीमा एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु

 बैशाख ३१, २०७९

एजेन्सी, बैशाख ३१ : भारतको दिल्लीको मुन्डकामा एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको ज्यान गएको छ । हिजो बेलुका भएको आगलागीमा २७ जनाको शव भेटिएको र ज्यान गुमाउनेको सङ्ख्या…

नक्कली खाताहरूको गणनाका कारण ट्विटर सम्झौता होल्डमा : एलोन मस्क

 बैशाख ३०, २०७९

वाशिंगटन 'अमेरिको, बैशाख ३० : टेस्लाका सीईओ एलोन मस्कले सोसल मिडिया प्लेटफर्म ट्विटर किन्ने बारे हुन गइरहेको सम्झौता यसमा नक्कली खाताहरूको गणनाको कारण रोकिएको बताएका छन्। मिडिया रिपोर्टका अनुसार ट्विटरको…

काबुलको मस्जिदमा विस्फोट हुँदा कम्तीमा ३ जना घाइते

 बैशाख ३०, २०७९

काबुल, बैशाख ३० : अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार मस्जिदमा विस्फोट हुँदा कम्तीमा तीन जना उपासक घाइते भएको राजधानी प्रहरीले पुष्टि गरेको छ । काबुल प्रहरी प्रवक्ता खालिद जाद्रानले सामाजिक सञ्जालमा…