अन्तर्राष्ट्रिय

न्युजिल्याण्डका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

 बैशाख ३१, २०७९

वेलिङटन; बैशाख ३१ : न्युजिल्याण्डका प्रधानमन्त्री जासिन्डा आर्डर्नलाई कोरोना भाइरस संक्रमण भएको छ । प्रधानमन्त्री जासिन्डा आर्डर्नलाई कोरोनाको संक्रमण देखिएको शनिबार जनाइएको छ । उहाँले आइतबार सो कुरा जानकारी गराउनुभएको…

भारतको दिल्लीमा एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु

 बैशाख ३१, २०७९

एजेन्सी, बैशाख ३१ : भारतको दिल्लीको मुन्डकामा एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको ज्यान गएको छ । हिजो बेलुका भएको आगलागीमा २७ जनाको शव भेटिएको र ज्यान गुमाउनेको सङ्ख्या…

नक्कली खाताहरूको गणनाका कारण ट्विटर सम्झौता होल्डमा : एलोन मस्क

 बैशाख ३०, २०७९

वाशिंगटन 'अमेरिको, बैशाख ३० : टेस्लाका सीईओ एलोन मस्कले सोसल मिडिया प्लेटफर्म ट्विटर किन्ने बारे हुन गइरहेको सम्झौता यसमा नक्कली खाताहरूको गणनाको कारण रोकिएको बताएका छन्। मिडिया रिपोर्टका अनुसार ट्विटरको…

काबुलको मस्जिदमा विस्फोट हुँदा कम्तीमा ३ जना घाइते

 बैशाख ३०, २०७९

काबुल, बैशाख ३० : अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार मस्जिदमा विस्फोट हुँदा कम्तीमा तीन जना उपासक घाइते भएको राजधानी प्रहरीले पुष्टि गरेको छ । काबुल प्रहरी प्रवक्ता खालिद जाद्रानले सामाजिक सञ्जालमा…

युएईका राष्ट्रपति शेख खलिफाको ७३ वर्षको उमेरमा निधन निधन

 बैशाख ३०, २०७९

अबु धाबी, बैशाख, ३० : संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल-नाह्यानको शुक्रबार ७३ वर्षको उमेरमा निधन भएको, राज्य मिडियाले जनाएको छ । उनी धेरै वर्षदेखि रोगसँग लडिरहेका…

कीभद्वारा जी-७ राष्ट्रलाई युक्रेनको पुन: निर्माणका निम्ति रुसी सम्पत्ति जफत गर्न आग्रह

 बैशाख ३०, २०७९

वाङ्गेल्स, बैशाख, ३० : युक्रेनका विदेश मन्त्रीले शुक्रबार जर्मनीमा धनी राष्ट्रहरूको क्लबलाई भेट्दै आफ्नो युद्धग्रस्त देशको पुनर्निर्माणमा मद्दत गर्न रूसी सम्पत्तिहरू कब्जा गर्न र हस्तान्तरण गर्न लाई आह्वान गरेका छन्।…

पोर्टो रिकोनजिकै डुङ्गा पल्टिँदा ११ जनाको मृत्यु

 बैशाख ३०, २०७९

मियामी, वैशाख ३० : पोर्टो रिकोको तटमा डुङ्गा पल्टिँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटना भएको यस डुङ्गामा अज्ञात सङ्ख्यामा यात्रुहरु सवार रहेका समाचारमाा जनाइएको छ । अन्य ३१ जनालाई…

मे दिवसमा भएको विरोघ प्रदर्शनमा गोली लागेर एक पत्रकारको मृत्यु

 बैशाख ३०, २०७९

सान्टियागो, वैशाख ३० : चिलीको राजधानी सान्टियागोमा मे दिवसको क्रममा भएको विरोध प्रदर्शनको समयमा भएको गोली प्रहारको कारण एक पत्रकार मारिएका बिहीबार अस्पतालका अधिकारीले जानकारी दिएका छन् । गोली प्रहारमा परी…

रुसको आक्रमणमा उत्तरी युक्रेनमा ३ को मृत्यु, १२ घाइते

 बैशाख २९, २०७९

कीभ, बैशाख, २९ : क्रेनको उत्तरी चेर्निगिभ क्षेत्रको एउटा शहरमा बिहीबार रुसी आक्रमणमा परी तीन जनाको मृत्यु हुनाको साथै अन्य १२ जना घाइते भएको आपतकालीन सेवाहरूले एएफपीलाई बताएका छन्। नोभगोरोड(सिभरस्कीमा…

मध्य मालीमा भएको विस्फोटमा चार सैनिकको मृत्यु

 बैशाख २९, २०७९

बामाको, बैशाख, २९ : मालीका चार सैनिकको घरेलु बम विस्फोटमा मृत्यु भएको सेनाले बुधबार जनाएको छ । मालीको सशस्त्र बलको आधिकारिक वेबसाइटमा उल्लेख गरिए अनुसार दुर्घटना बुधवार बिहान भएको थियो…