अन्तर्राष्ट्रिय
अमेरिकी विदेशमन्त्रीको अभिव्यक्ति अस्वाभाविकः चिनियाँ विदेश मन्त्रालय
बेइजिङ, जेठ, १३ : चिनियाँ विदेश मन्त्रालयले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई अमेरिकी अधिकारीले बेइजिङको प्रभावलाई सन्तुलनमा राख्न कारबाही गर्न आह्वान गरेको भाषण सार्वजनिक भएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आप्नो…
बुर्किनाफासो आक्रमणमा ५० जना मारिए
औगादगु, जेठ १३ : गत बुधबार बुर्किनाफासोको पूर्वी क्षेत्रमा एक हतियारधारीको आक्रमणमा परेर ५० जनाको ज्यान गएको छ । पूर्वी बुर्किनाफासोको मदजोरीमा सो हिंसात्मक हमला भएको थियो । त्यस गाउँमा…
अफगानिस्तानको आधाभन्दा बढी जनसङ्ख्या मानवीय सहायतामा निर्भर
काबुल [अफगानिस्तान], जेठ, १३ : अफगानिस्तानमा बिग्रँदै गएको आर्थिक र मानवीय सङ्कटको बीचमा शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तले बिहीबार अफगानिस्तानको आधाभन्दा बढी जनसङ्ख्या मानवीय सहायतामा निर्भर रहेको बताएको छ। उच्चायुक्तले…
गलत योजनाले पाकिस्तानमा खाद्यान्न अभावमा
इस्लामाबाद [पाकिस्तान], जेठ, १३ : पाकिस्तानमा कृषि स्रोतहरूको अविवेकी योजना र कुप्रबन्धनले देशमा चरम खाद्य अभाव देखिएको छ । ग्रामीण क्षेत्रमा जनसङ्ख्याको ठूलो हिस्सा भोकमरीमा छ । अधिकार र सुरक्षाका…
अमेरिकी राष्ट्रपति बाइडेन टेक्सासस्थित नरसंहार भएको विद्यालय जाने
वासिंगटन, जेठ १३ : अमेरिकी राष्ट्रपति जो बाइडेन केही दिनअघि नरसंहार भएको अमेरिकी राज्य टेक्सासको विद्यालयमा जानुहुने भएको छ । उहाँ सो नरसंहारको निरीक्षणका लागि यही आइतबार त्यहाँ जान लाग्नुभएको…
अफगानिस्तानमा सर्वसाधारण नागरिकमाथि भएको हिंसाको निन्दा
संयुक्त राष्ट्रसङ्घ, जेठ १३ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानका सर्वसाधारण नागरिकहरुमाथि भइरहेको हिंसात्मक हमलाको निन्दा गर्नुभएको छ । उहाँका प्रवक्ताले बिहीबार एक विज्ञप्ति प्रकाशन गरेर संयुक्त राष्ट्रसङ्घीय प्रमुख…
श्रीलङ्काका राष्ट्रपतिद्वारा आर्थिक सङ्कट समाधान गर्न अन्तरराष्ट्रिय सहयोगका निम्ति आह्वान
कोलम्बो [श्रीलङ्का], जेठ, १३ : देश गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षेले बिहीबार अन्तरराष्ट्रिय समुदायलाई श्रीलङ्कालाई औषधि, खाद्यान्न आपूर्ति र इन्धनको आवश्यकता पूरा गर्न मद्दत गर्न आह्वान गर्नुभएको…
पूर्वी भारतमा नक्कली मदिरा सेवनबाट १३ जनाको मृत्यु
नयाँदिल्ली, जेठ १२ : भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएको छ । उक्त घटना दक्षिण बिहारको औरङ्गाबाद…
बालबालिकाको सुरक्षामा ध्यान दिन युनिसेफको आग्रह
संयुक्त राष्ट्रसङ्घ, जेठ १२ : संयुक्त राष्ट्रसङ्घीय बालकोष, युनिसेफले बालबालिकाको सुरक्षामा ध्यान दिन अमेरिकी सरकार र यहाँका नेताहरुलाई आग्रह गरेको छ । सो कोषका कार्यकारी निर्देशक क्याथेरिन रसेलले अमेरिकामा बालबालिका विद्यालयमै…
युक्रेनीलाई घेरेर रुसी सेना युद्ध गर्दै
किएभ, जेठ १२ : रुसले युक्रेनको पूर्वीडोनबास क्षेत्रका ४० भन्दाबढी शहरमा गोली प्रहार गरी झण्डै एक दर्जन अग्ला भवन ध्वस्त पारेको छ भने युक्रेनीलाई घेरा हालेर युद्ध गरिरहेको अधिकारीले बताएका…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
साउन २८, २०८३






