अन्तर्राष्ट्रिय
अमेरिकी रक्षामन्त्रीले अर्को हप्ता चिनियाँ समकक्षीसँग भेटवार्ता गर्ने
वासिङ्टन, अमेरिका, जेठ २१ : अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले आगामी हप्ता रक्षामन्त्री स्तरीय शिखर सम्मेलनका लागि सिंगापुर यात्राको समयमा पहिलो पटक आफ्ना चिनियाँ समकक्षीलाई भेट्ने तयारी गर्नुभएको अमेरिकी सञ्चारमाध्यम (सीएनएन)…
भारतद्वारा श्रीलङ्कालाई ३.३ टन स्वास्थ्य सामग्री प्रदान
कोलम्बो, जेठ २१ : भारतले श्रीलङ्काका लागि अत्यावश्यक स्वास्थ्य सामग्री फेरि पठाइदिएको छ । ‘छिमेकीलाई प्राथमिकता’ भन्ने भारतको नीति अनुसार श्रीलङ्कालाई पुनः स्वास्थ्य सामग्री पठाइएको भारतीय अधिकारीले जनाएका छन् ।…
रूस र यूक्रेन युद्धको १०० दिन पूरा, एक करोड २० लाख यूक्रेनी विस्थापित
कीभ, यूक्रेन, जेठ २०: रूसले युक्रेनमाथि आक्रमण गरेको शुक्रबार १०० दिन पूरा भएको छ । यो अवधिमा एक करोड २० लाख युक्रेनी नागरिक आन्तरिक तथा बाह्य रुपमा विस्थापित बनेको संयुक्त राष्ट्रसङ्घको…
भारतमा ग्याँस चुहावटका कारण विरामी भएका १५० जना अस्पताल भर्ना
नयाँ दिल्ली, जेठ २० : भारतको एउटा प्रयोगशालामा ग्याँस चुहावटका कारण विरामी भएका १५० जना अस्पताल भर्ना भएका छन् । विरामीमध्ये अधिकांश महिला कामदार रहेका छन् । शुक्रबार भएको घटनामा…
रूसबाट तेल आयात र गहुँ निर्यातमा प्रतिबन्धबारे भारतद्वारा प्रतिरक्षा
स्लोभाकिया, जेठ २० : युरोपको राजनैतिक आँखाबाट हेर्दा रूसबाट कच्चा तेल आयात गर्नु हुँदैन भन्नु स्वभाविक भएपनि भारतका लागि यो सम्भव नभएको बताएको छ । ग्लोबसेक–२०२२ ब्राटिस्लाभा फोरममा बोल्दै विदेश…
यूरोपेली संघद्वारा रुसबाट इन्धन ल्याउन प्रतिवन्ध
ब्रसेल्स, जेठ २० : यूरोपेली संघले रूसबाट इन्धन ल्याउन प्रतिवन्ध लगाउने औपचारिक निर्णय शुक्रबार गरेको छ । रूसले युक्रेनमाथि आक्रमण गरेको १०० दिन पुगेपनि आक्रमण नरोकिएकाले इन्धन आयात प्रतिवन्ध गरेर…
श्रीलङ्काले कोभिड–१९ का लागि छुट्ट्याइएको सामाजिक सुरक्षा कोष प्रयोग गरी औषधि आयात गर्ने
कोलम्बो, जेठ २० : श्रीलङ्कामा आवश्यक औषधीहरू किन्न कोभिड–१९ सामाजिक सुरक्षा कोषको प्रयोग गर्न राष्ट्रपति गोटबाया राजपाक्षले शुक्रबार निर्देशन दिनुभएको छ ।आर्थिक सङ्कटको बेला देशले औषधिको गम्भीर अभावको सामना गर्नुपरेपछि…
प्रहरी कारबाहीमा चार मारिए
काजिदो, केन्या, जेठ २० : केन्याको पूर्वी सहरमा बिहीबार भएको एक प्रदर्शनमा प्रहरीले गरेको कारबाहीमा परी कम्तीमा पनि चार जनाको ज्यान गएको छ । यहाँको मासिम्बा क्षेत्रमा प्रदर्शनकारीहरुले प्रहरीका विरुद्धमा…
हतियार खरिदको न्यूनतम उमेर २१ वर्ष पुर्ययाउनुपर्छ’
वासिङ्टन, जेठ २० : संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसा बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रपति जो बाइडेनले बालबालिका र परिवारको सुरक्षाको लागि घातक हतियार प्रतिबन्धित गर्नुपर्ने बताउनुभएको छ । यदि…
नाटो महासचिवसँग रुस –युक्रेन युद्धबारे अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको छलफल
वासिङ्टन, जेठ २० : नाटो महासचिवसँग रुस –युक्रेन युद्धबारे अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको छलफल वासिङ्टन, जेठ २० : अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले उत्तर एटलाण्टिक सन्धि सङ्गठन…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
साउन २८, २०८३






