अन्तर्राष्ट्रिय

आगलागी हुँदा आठको मृत्यु

 असार ०१, २०७९

तेहरान, असार १ : तेहरानको बाहिरी इलाकामा जन्मदिनको भोज आयोजना गरिएको एक रेस्टुरेन्टमा भएको आगलागीमा परी आठ जनाको मृत्यु भएको छ । धुवाँबाट निसास्सिएर चार बालबालिकासहित आठ जनाको मृत्यु भएको…

श्रीलङ्कामा आठ लाख पर्यटक भित्र्याउने लक्ष्य

 असार ०१, २०७९

कोलम्बो,१ असार : श्रीलङ्कामा आगामी महिना करिब आठ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । यस बर्षको आगामी महिना छिमेकी तथा अन्य विभिन्न मुलुकहरुबाट ती पर्यटकहरु भित्र्याउने लक्ष्यका साथ काम…

जर्मनीमा फेरि बढे कोरोना संक्रमित, दैनिक १ लाख जनामा संक्रमण

 असार ०१, २०७९

बर्लिन, १ असार : जर्मनीमा फेरि पनि कोरोना भाइरसका संक्रमितहरु बढ्न थालेका छन् । यहाँका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका अधिकारीहरुले पछिल्ला दिनमा दैनिक करिब एक लाख सङ्क्रमित पाइने गरेको…

जापानमा जुलाई १० मा माथिल्लो संसदको निर्वाचन हुने

 असार ०१, २०७९

टोकियो, असार १ : जापानमा आगामी जुलाई १० मा माथिल्लो सदनको निर्वाचन हुने भएको छ । माथिल्लो सदनका सदस्यहरु छनौटका लागि निर्वाचन गर्ने निर्णय भएको प्रधानमन्त्री फुमिओ किशिदाले बुधबार जानकारी…

अष्ट्रेलियामा न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि

 असार ०१, २०७९

क्यानर्बेरा, १ असार : अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्युनतम पारिश्रमिक ५।२ प्रतिशतले बृद्धि गरिएको छ । विभिन्न उपाभोग्य वस्तुहरुको मूल्य बृद्धि भएकाले कामदारहरुको सेवा सुविधामा पनि बृद्धि गर्नुपर्ने भएकाले न्युनतम पारिश्रमिक…

युक्रेनका राष्ट्रपति र क्यानाडाका प्रधानमन्त्रीबीच रक्षा सहयोग बारे फोनवार्ता

 असार ०१, २०७९

किभ, १ असार : युक्रेन राष्ट्रपति र क्यानाडाका नेताका बीचमा युक्रेनका लागि आवश्यक रक्षा सहयोगका बारेमा छलफल भएको बताइएको छ । युक्रेन राष्ट्रपति भोलोदमिर जेलिन्स्किी र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउबीच…

अष्ट्रेलियामा न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि

 असार ०१, २०७९

क्यानर्बेरा, असार १ : अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि गरिएको छ । विभिन्न उपाभोग्य वस्तुहरुको मूल्य बृद्धि भएकाले कामदारहरुको सेवा सुविधामा पनि बृद्धि गर्नुपर्ने भएकाले न्युनतम पारिश्रमिक…

प्रहरी कारबाहीमा १० बन्दुकधारी मारिए

 असार ०१, २०७९

मेक्सिको सिटी, असार १ : मेक्सिकोमा प्रहरी कारबाहीमा परी कम्तीमा पनि १० जना बन्दुकधारीको ज्यान गएको बताइएको छ । मेक्सिकोको टेक्सकल्टालिन नगरपालिका मा प्रहरीले गरेको कारबाहीमा ती बन्दुकधारी मारिएका बताइएको…

खेती गर्न श्रीलङ्कामा शुक्रबार सार्वजनिक बिदा

 जेठ ३१, २०७९

कोलम्बो, जेठ ३१ : श्रीलङ्काले कृषि प्रवद्र्धनका निम्ति शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । देशको कृषि उत्पादन बढाउन र कृषिकर्मलाई प्रोत्साहन गर्न मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई शुक्रबार पनि सार्वजनिक…

उत्तरकोरिया नयाँ आणविक परीक्षणको अन्तिम चरणमा

 जेठ ३१, २०७९

वासिङ्टन, जेठ ३१ : उत्तरकोरियाले नयाँ आणविक परीक्षणको तयारी पूरा गरिसकेको जनाउँदै दक्षिणकोरियाका एकजना वरिष्ठ कूटनीतिज्ञले देशको शीर्ष नेतृत्वको राजनीतिक निर्णयले मात्र त्यसलाई अगाडि बढ्नबाट रोक्न सक्ने बताएका छन् ।…