अन्तर्राष्ट्रिय
भारतमा २१ हजारभन्दा बढी कोरोना सङ्क्रमित
नयाँदिल्ली, साउन ५ : भारतमा बितेका २४ घण्टामा २१ हजार पाँच सय ६६ सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । हाल भारतमा कोरोना सङ्क्रमितको…
विश्वको एकमात्र दीर्घजीवि पाण्डा रहेन
हङकङ, साउन ५ : मानव रेखदेख र स्याहार सुसारमा रहेको विश्वकै एकमात्रा जीवित भाले पाण्डाको ३५ वर्षको उमेरमा मृत्यु भएको छ । एनएन नामको यो पाण्डा मानव आयुका हिसाबले एकसय…
कोरियामा एक दिनमा ७१ हजार भन्दा बढी सङ्क्रमित
सोल, साउन ५ : दक्षिण कोरियामा बितेका २४ मा बुधबार मध्यरातसम्म ७१ हजार एकसय ७० जनामा कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यो सँगै देशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड…
इटालीका प्रधानमन्त्रीले किन दिए राजीनामा ? यस्तो छ कारण !
रोम, साउन ५ : इटालीका प्रधानमन्त्री मारियो द्राघीले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको राजीनामासँगै द्राघी नेतृत्वको राष्ट्रिय एकताको सरकारको १७ महिनाको कार्यकाल पनि समाप्त भएको छ । ‘राष्ट्रपति सर्जियो…
पचास हजार बालबालिकालाई पौडी प्रशिक्षण
नानचाङ, साउन ५ : ‘पानीमुनि टाउको, सास बाहिर र टाउको माथि, सास भित्र’ पूर्वी चीनको जियाङ्सी प्रान्तको सिन्यु शहरको बाओशी पार्कको पौंडी पोखरीको दृश्य हो यो । प्राथमिक विद्यालयका चौथो…
विमानको आकस्मिक अवतरणपछि चालकको मृत्यु
जकार्ता, साउन ५ : इन्डोनेसियाको एक विमानको आकस्मिक अवतरणपछि विमान चालकको मृत्यु भएको छ । चालकले उडानका क्रममा स्वास्थ्यमा समस्या आएको बताएपछि विमानलाई आकस्मिक अबतरण गर्न अनुमति दिइएको थियो ।…
डढेलोमा घर जलेपछि वृद्धद्वारा आत्महत्या
एथेन्स, साउन ४ : राजधानी नगरको बाहिर जङ्गल नजिक रहेको आफ्नो घर डढेलोमा जलेको देखेर एकजना वृद्धले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । आफ्नो घर आगोको ज्वालाले ध्वस्त पारेको…
तालिवानले सयौं मानव अधिकार उल्लङ्घन गरेको राष्ट्रसंघको भनाइ
काबुल, साउन ४ : तालिबानले गत वर्ष सत्ता कब्जा गरेदेखि अफगानिस्तानमा सयौं मानव अधिकार उल्लङ्घन गरेको संयुक्त राष्ट्रसंघले बताएको छ । अफगानिस्तानमा जघन्य आपराधिक हत्या र यातनालगायतका घटनामा अपेक्षाकृत कमी…
पाकिस्तान : डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पचास पुग्यो
लाहोर, साउन ४ : पाकिस्तानमा सोमबार विवाहमा गएका मानिसहरू बोकेको डुङ्गा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बुधबार ५० पुगेको अधिकारीहरूले बताएका छन् । करिब १०० मानिस बोकेको डुङ्गा मध्य पञ्जाब…
रूसी सेना अब पूर्वी यूक्रेनमा ‘मात्र’ केन्द्रित नरहने विदेशमन्त्रीको भनाइ
मस्को, साउन ४ : यूक्रेनमा रुसको सैन्य लक्ष्य ‘केवल’ पूर्वमा मात्र केन्द्रित नरहने रूसले जनाएको छ । विदेशमन्त्री सर्गेई लाभरोभले भने, ‘पश्चिमी हतियारको आपूर्तिले क्रेमलिनको अपेक्षामा परिवर्तन आएको छ ।…
लोकप्रिय
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३
स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँ : ओली
साउन ३१, २०८३
हिजबुल्लाहमाथि कारबाही जारी राख्ने इजरायलको चेतावनी
साउन ३१, २०८३






