अन्तर्राष्ट्रिय

इयु डिजिटल प्रदर्शनीमा फिनल्याण्ड पहिलो स्थानमा

 साउन १२, २०७९

हेलसिन्की, साउन १२ : फिनल्यान्ड युरोपेली संघ डिजिटल कार्यसम्पादनमा पहिलो स्थानमा रहेको फिनल्याण्ड सरकारले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । युरोपेली आयोगको वार्षिक डिजिटल इकोनोमी एन्ड सोसाइटी…

पाकिस्तानका पूर्व राष्ट्रपति कोरोना भाइरसबाट सङ्क्रमित

 साउन १२, २०७९

इस्लामावाद, साउन १२ : पाकिस्तानका पूर्व राष्ट्रपति असिफ अलि जर्दारीलाई कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । पाकिस्तानका विदेश मन्त्री विलावाल भुट्टो जर्दारीले उहाँ सङ्क्रमित भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत जानकारी…

‘नयाँ शीतयुद्ध’: अफ्रिकामा प्रभाव बढाउन रूस र पश्चिमा देशको प्रतिस्पर्धा

 साउन १२, २०७९

जोहानेसबर्ग, साउन १२ : रूसी, फ्रान्सेली र अमेरिकी नेताहरूले युक्रेनको युद्धमा आफ्नो स्थितिको लागि समर्थन जुटाउन हानथाप गर्दै छन् । कोही भन्छन् शीतयुद्ध पछि अफ्रिकी महाद्वीपमा प्रभाव बढाउन सबैभन्दा तीव्र…

माल्दिभ्सका राष्ट्रपतिले भारत भ्रमण गर्ने

 साउन १२, २०७९

नयाँ दिल्ली, साउन १२ : माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिहले आगामी हप्ता भारतको भ्रमण गर्नुहुने भएको छ । दुई देशको सम्बन्ध र सहकार्य थप बढाउन र विगतको समीक्षा गर्न उहाँ…

श्रीलङ्काको सङ्कटकालीन अवस्थाको घोषणा संसद्बाट अनुमोदित

 साउन ११, २०७९

कोलम्बो, साउन ११ : श्रीलङ्काको संसद्ले जुलाईको सुरुतिर तत्कालीन कार्यबाहक राष्ट्रपति रनिल विक्रेमासिङ्घेद्वारा घोषणा गरेको अनिश्चितकालका लागि सङ्कटकालीन अवस्थाको घोषणालाई अनुमोदन गरेको छ । बुधबार भएको मतदानमा एक सय २०…

अफगानिस्तानको विस्थापन सङ्कट गम्भीर : संयुक्त राष्ट्रसंघीय अधिकारी

 साउन ११, २०७९

काबुल, अफगानिस्तान, साउन ११ : तालिबानले गत बर्ष शासन सम्हालेपछि अत्यधिक अफगानीहरू विदेश पलानन भएका संयुक्त राष्ट्रसंघीय अधिकारीले बुधबार बताएका छन् । अफगानिस्तान अहिले विश्वकै तेस्रो धेरै शरणार्थी जनसंख्या भएको…

ताइवान तनाबका बीच अमेरिका र चीनबीच वार्ता हुँदै

 साउन ११, २०७९

वासिङटन, साउन ११ : ताइवानलाई लिएर अमेरिका र चीनबीच तनाब बढिरहँदा दुवै देशका राष्ट्रपतिबीच वार्ता हुँदैछ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच बिहीबार वार्ता हुँदैछ ।…

अफगानिस्तानको कान्दहारमा हैजाबाट ६६७ भन्दा बढी संक्रमित, सात जनाको मृत्यु

 साउन ११, २०७९

कान्दहार, अफगानिस्तान, साउन ११ : अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा एक हप्तामा हैजाको प्रकोपका कारण कम्तीमा सात बालबालिकाले ज्यान गुमाएका छन् । अन्य ६६७ जनामा हैजाको सङ्क्रमण भेटिएको छ । सङ्क्रमणका…

दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमणमा पुनः वृद्धि

 साउन ११, २०७९

सियोल, दक्षिण कोरिया, साउन ११ : दक्षिण कोरियाले कोभिड–१९ सङ्क्रमण दर बढेको र पछिल्लो २४ घण्टाको अवधिमा थप एक लाख २८५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको जनाएको छ । यससँगै यहाँ…

चट्याङ र वर्षाका कारण २६ जनाको मृत्यु

 साउन ११, २०७९

नयाँदिल्ली, साउन ११ : पूर्वीराज्य बिहारमा चट्याङ र वर्षाजन्य घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका सरकारी सञ्चारमाध्यम अल इन्डिया रेडियोले जनाएको छ…