अन्तर्राष्ट्रिय

तालिबान विरोधी नीतिमा फेसबुक प्रतिवद्ध, तालिबान नियन्त्रित सञ्चारमाध्यमका पृष्ठ निलम्बनमा

 साउन ०५, २०७९

काबुल, अफगानिस्तान, साउन ५ : सामाजिक सञ्जाल फेसबुक तालिबानविरोधी नीतिमा दृढ देखिएको छ । फेसबुकले अफगानिस्तानका तालिबान नियन्त्रित राष्ट्रिय टेलिभिजन र बख्तर न्यूज एजेन्सीका पृष्ठहरू निलम्बन गरी तालिबानविरोधी आफ्नो नीतिलाई…

ग्यासको खपत सीमित गर्ने ईयूको योजनाप्रति ग्रीसद्वारा चासो व्यक्त

 साउन ०५, २०७९

एथेन्स, साउन ५ : रूसबाट आपूर्तिमा रोक लगाउन सक्ने अवस्थामा ग्यासको खपतलाई सीमित गर्ने यूरोपेली संघ (ईयू)को योजना उचित नभएको ग्रीसले बिहीबार जनाएको छ । ग्रीसका सरकारका प्रवक्ता यानिस इकोनोमूले…

कोभिडको सातौँं लहरले देशव्यापी प्रभाव पारेको जापानको भनाइ, सङ्क्रमित दर उच्च

 साउन ०५, २०७९

टोकियो, जापान, साउन ५ : जापानले कोभिडको सातौँं लहरले देशव्यापी प्रभाव पारेको बिहीबार जनाएको छ । कोभिड–१९ बाट सङ्क्रमितको दर उच्च बन्दै गएपछि जापानको यो भनाइ आएको हो । पछिल्लो २४…

प्रचण्ड गर्मीका कारण स्पेनमा एकै हप्तामा ६७९ को मृत्यु

 साउन ०५, २०७९

म्याड्रिड, साउन ५ : स्पेनमा प्रचण्ड गर्मीका कारण तातो हावा चल्दा एक हप्तामै ६७९ जनाको मृत्यु भएको छ ।स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ जुलाई १० देखि १७ सम्ममामा ६७९…

दक्षिणी थाइल्याण्डमा स्पीडबोटमा आगलागी हुँदा बीस जना घाइते

 साउन ०५, २०७९

बैंकक, थाइल्याण्ड, साउन ५ : थाइल्याण्डको खाडीनजिक इन्जिन विस्फोट भई स्पीडबोटमा आगलागी हुँदा २० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बुधबार जानकारी दिएका छन् । थाई पत्रिका म्याटिचोनले दिएको जानकारीअनुसार स्थानीय…

भारतमा २१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

 साउन ०५, २०७९

नयाँदिल्ली, साउन ५ : भारतमा बितेका २४ घण्टामा २१ हजार पाँच सय ६६ सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । हाल भारतमा कोरोना सङ्क्रमितको…

विश्वको एकमात्र दीर्घजीवि पाण्डा रहेन

 साउन ०५, २०७९

हङकङ, साउन ५ : मानव रेखदेख र स्याहार सुसारमा रहेको विश्वकै एकमात्रा जीवित भाले पाण्डाको ३५ वर्षको उमेरमा मृत्यु भएको छ । एनएन नामको यो पाण्डा मानव आयुका हिसाबले एकसय…

कोरियामा एक दिनमा ७१ हजार भन्दा बढी सङ्क्रमित

 साउन ०५, २०७९

सोल, साउन ५ : दक्षिण कोरियामा बितेका २४ मा बुधबार मध्यरातसम्म ७१ हजार एकसय ७० जनामा कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यो सँगै देशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड…

इटालीका प्रधानमन्त्रीले किन दिए राजीनामा ? यस्तो छ कारण !

 साउन ०५, २०७९

रोम, साउन ५ : इटालीका प्रधानमन्त्री मारियो द्राघीले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको राजीनामासँगै द्राघी नेतृत्वको राष्ट्रिय एकताको सरकारको १७ महिनाको कार्यकाल पनि समाप्त भएको छ । ‘राष्ट्रपति सर्जियो…

पचास हजार बालबालिकालाई पौडी प्रशिक्षण

 साउन ०५, २०७९

नानचाङ, साउन ५ : ‘पानीमुनि टाउको, सास बाहिर र टाउको माथि, सास भित्र’ पूर्वी चीनको जियाङ्सी प्रान्तको सिन्यु शहरको बाओशी पार्कको पौंडी पोखरीको दृश्य हो यो । प्राथमिक विद्यालयका चौथो…