अन्तर्राष्ट्रिय
४१ देशका १८ करोड १० लाख मानिस भोकमरीको चपेटामा पर्ने एफएओको प्रक्षेपण
मेकेनहेम, (जर्मनी), भदौ ५ : मार्टिन कोफलाई आफ्नो पारिवारिक कम्पनी जिङ्कपावर जिएमबिएच सञ्चालन गर्न प्राकृतिक ग्यास नभइ हुँदैन । उनको स्टिल कारखानाका निम्ति प्राकृतिक ग्यास अपरिहार्य वस्तु हो जसले उनका…
भारतमा ११ हजार पाँच सयभन्दा बढी कोरोना संक्रमित
नयाँदिल्ली, भदौ ५ : भारतमा एकै दिनमा ११ हजार पाँच सय ३९ कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको छ । याेसँगै भारतमा चार करोड ४३ लाख ३९…
पाकिस्तानमा शनिबारको वर्षा र बाढीबाट ३६ को मृत्यु
इस्लामावाद, भदौ ५ : पाकिस्तानमा २४ घन्टायता भएको निरन्तरको वर्षा र त्यसका कारण आएको बाढीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ । यहाँका उद्धार अधिकारीहरुले दिएको समाचारअनुसार पाकिस्तानको…
उत्तर भारतमा बाढीमा परी १५ जनाको मृत्यु
नयाँ दिल्ली, भदौ ४ : भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा शनिबार अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु हुनाका साथै अन्य आठ जना बेपत्ता भएको…
विश्वभरी कोरोना संक्रमण घट्दै गए पनि एसियामा मृतक संख्या बढ्यो
लण्डन, भदौ ४ : कोरोना भाइरसबाट नयाँ सङ्क्रमितको सङ्ख्या विश्वभरी घट्दै गइरहेको देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विश्वभरी कोरोनाका कारण मृतकको सङ्ख्या पनि…
ट्विट गरेको आरोपमा साउदीमा एक महिलालाई ३४ वर्षको जेल सजाय
दुबई (संयुक्त अरब इमिरेट्स), भदौ ४ : ट्विट गरेको आरोपमा साउदी अरबको एक अदालतले एकजना विद्यावारिधीका विद्यार्थीलाई ३४ वर्षको जेल सजाय सुनाएको छ । बेलायतको लिड्स विश्वविद्यालयमा विद्यावारिधीको अनुसन्धानमा जुटेकी…
भारतमा पाँच जनाको मृत्यु, २५ घाइते
भारत, भदौ ४ : भारतमा सवारी दुर्घटनामा परि शुक्रबार पाँच जनाको मृत्यु भएको छ । दुर्घटनाका कारण अरु २५ जना घाइते भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । देशको राजस्थान…
मोगादिसुको हयात होटलमा आतंकवादी आक्रमण : १० जना मारिए
मोगादिसु, भदौ ४ : यहाँस्थित हयात होटलमा आतंकवादी समूह अल–शबाबले गरेको आक्रमणमा राजधानीको एक होटलमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा १० जना मारिएका तथा कैयौँ घाइते भएका छन् । घटनास्थलबाट बालबालिकासहितका…
सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने सङ्कल्पलाई गलत अनुमान नगर्न अमेरिकालाई चीनको आग्रह
बेइजिङ, भदौ ३ : सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने सङ्कल्पलाई गलत अनुमान नगर्न चीनले अमेरिकासँग आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आफ्नो सार्वभौमिकता र क्षेत्रीय…
अष्ट्रेलियाले श्रीलङ्कालाई थप दुई करोड ५० लाख डलर सहयोग गर्ने
कोलम्बो, भदौ ३ : अष्ट्रेलियाले श्रीलङ्कालाई अत्यावश्यक खाद्यान्न र स्वास्थ्य सेवाको आवश्यकता पूरा गर्न थप दुई करोड ५० लाख अमेरिकी डलर विकास सहायता प्रदान गर्ने भएको छ। अष्ट्रेलियाका अन्तर्राष्ट्रिय विकास तथा…
लोकप्रिय
‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई
माघ १९, २०८२
हिमशृङ्खला
माघ १९, २०८२
पाँच महिनापछि पूर्वगृहमन्त्री जलेको पुर्खौली घरमा
माघ २०, २०८२
सिंहदरबार परिसरमा सवारीसाधन
माघ २०, २०८२






