अन्तर्राष्ट्रिय
न्युयोर्कमा ८० हजार जना घरबार विहीन
न्युयोर्क, भदौ ३१ : अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर मानिने न्युयोर्कमा ८० हजार मानिस घरबार विहीन रहेको पाइएको छ । झण्डै १५० वर्षदेखि घरबार विहीन र खाद्य अभावमा रहेकाहरूलाई…
स्विडेनका प्रधानमन्त्रीद्वारा राजीनामा
स्टकहोम, भदौ ३० : आम निर्वाचनमा दक्षिणपन्थी समूह झिनो बहुमतले विजयी भएपछि स्विडेनका प्रधानमन्त्रीले औपचारिक रूपमा राजीनामा गरेकी छन् । स्विडेनको सोसियल डेमोक्र्याटिक दलका प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले स्वीडेनको संसदमा राष्ट्रवादी एवम्…
पपुवा न्युगिनीमा भूकम्प : १० जनाको मृत्यु
पोर्ट मोरेस्बी, भदौ ३० : पपुवा न्युगिनीमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ । यस भूकम्पमा परी अन्य कैंयौं घाइते भएका छन् । उद्धारकर्ताहरू दुर्गम पहिरो प्रभावित समुदायहरूमा पुग्न…
युवा चिनियाँ वैज्ञानिकहरूका लागि स्थापित अन्वेषक पुरस्कार विजेता घोषणा
बेइजिङ, भदौ ३० : चीनमा पूर्णकालिक रूपमा काम गर्ने युवा वैज्ञानिकहरूलाई सम्मान गर्ने सन् २०२२ को अन्वेषक पुरस्कार ९एक्सप्लोरर प्राइज० का ५० जना विजेताहरूको समूहको नाम बिहीबार सार्वजनिक गरिएको छ…
भियतनाममा आठ महिनामा भ्रष्टाचारसम्वन्धी १ लाख २० हजार मुद्दा
हनोई, भदौ ३० : भियतनाममा गत आठ महिनामा मात्रै भ्रष्टाचारसम्बन्धी एक लाख २० हजारभन्दा बढी मुद्दा परेका छन् । भियतनामको संसदमा बिहीबार पेश गरिएको विवरणमा सन् २०२२ को अहिलेसम्ममा भ्रष्टाचारसम्बन्धी एक…
लकडाउन अन्त्यपछि अष्ट्रेलियाली युवाको मानसिक स्वास्थ्यमा सुधार
क्यानबेरा, भदौ ३० : कोभिड–१९ का कारण लागू गरिएको लकडाउन अन्त्य भएपछि अष्ट्रेलियाली युवाको मानसिक स्वास्थ्य र साधारण स्वास्थ्यमा सुधार आएको एक राष्ट्रिय सर्वेक्षणले देखाएको छ । अस्ट्रेलियाली विश्वविदालयका अनुसन्धाताहरूले…
बङ्गलादेशले दिएको सहयोग पाकिस्तानद्वारा अस्वीकार
ढाका, भदौ ३० : बाढी पहिरोबाट अत्यन्त प्रभावित भएर ठूलो क्षति भोगिरहेको पाकिस्तानले बङ्लादेशले दिएको सहयोग अस्वीकार गरेको छ । बाढी पहिरोका कारण आर्थिक तथा उपभोग्य सामग्रीहरुको अभाव भइरहेकाले राहत…
आसियानका अर्थमन्त्रीहरूको बैठक कम्बोडियामा सुरु
कम्बोडिया, भदौ २९ : दक्षिण पूर्वी एसियाली देशहरूको सङ्गठन (आसियान)का अर्थमन्त्रीहरूको बैठक कम्बोडियामा सुरु भएको छ । कोरोना भाइरसको महामारीपछिको अर्थतन्त्रका बारेमा छलफल गर्न अर्थमन्त्रीहरूको बैठक आयोजना गरिएको हो । बुधबारबाट…
अजरबैजानले एक सय अर्मेनियाली सैनिकको शब फिर्ता गर्ने घोषणा
बाकु, अजरबैजान, भदौ २९ : अजरबैजानले सीमा क्षेत्रमा हालै भएको झडपमा मारिएका १०० अर्मेनियाली सैनिकको शव फिर्ता गर्ने प्रस्ताव गरेको छ । “अजरबैजानले युद्धविरामको आह्वान गरेको छ र एकतर्फी रूपमा…
यूएईका राजदूत छ वर्षपछि इरानमा जिम्मेवारी सम्हाल्ने गरी पुनः फिर्ता
तेहरान, भदौ २९ : यूएईका राजदूत छ वर्षपछि इरानमा जिम्मेवारी सम्हाल्ने गरी पुनः फिर्ता हुनुभएको छ । इरानका लागि संयुक्त अरब इमिरेट्स ९युएई० का राजदूत सैफ मोहम्मद अल जाबीले मङ्गलबार…
लोकप्रिय
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
साउन ३१, २०८३
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३
न्यायालयप्रति पूर्ण विश्वास छ : देउवा
साउन ३१, २०८३
हिजबुल्लाहमाथि कारबाही जारी राख्ने इजरायलको चेतावनी
साउन ३१, २०८३






