अन्तर्राष्ट्रिय
यूरोपमा आप्रबासी, शरणार्थीको चाप पुनः बढ्दो
वार्सा, असोज २७ : सन् २०२२ को पहिलो नौ महिनामा युरोपेली सङ्घमा गैर–कानुनीरूपमा प्रवेश गर्नेको सङ्ख्या ७० प्रतिशतले वृद्धि भई सन् २०१६ यताकै उच्च विन्दुमा पुगेको इयूको सीमा निकायले बिहीबार…
बग्दादको ‘ग्रीन जोन’ मा आठ वटा रकेट प्रहार
बग्दाद, असोज २७ : इराकको राजधानी बग्दादमा नयाँ राष्ट्रपति चयनका लागि जारी संसदको बैठक चलिरहेका बेला बिहीबार बग्दादको अति सुरक्षित हरित क्षेत्र (ग्रीन जोन)मा आठ वटा रकेट प्रहार भएका छन…
तेलको मूल्य बृद्धि ‘अर्बौं मानिसका लागि जोखिम’ भएको पुटिनको दावी
मस्को, असोज २६ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली नेताहरूले चर्चा गरेको तेलको मूल्य वृद्धि अर्बौं जनताको हितका लागि जोखिम’ भएको बताउनुभएको छ । मस्कोमा आयोजित एक ऊर्जा मञ्चमा रूसी…
युक्रेनको हवाई प्रतिरक्षा पश्चिमा मित्रराष्ट्रहरूको ‘उच्च प्राथमिकता’ मा
ब्रसेल्स, २६ असोज : युक्रेनका पश्चिमी समर्थकहरूले बुधबार कीभलाई थप हवाई सुरक्षा प्रदान गर्ने ‘उच्च प्राथमिकता’ बारे छलफल गरेका छन् । युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले ब्रसेल्सस्थित नेटो मुख्यालयमा भएको बैठकबाट…
नवीकरणीय ऊर्जामा विश्वले तीन गुणा लगानी बढाउनुपर्छ : राष्ट्रसंघ
जेनेभा, असोज २६ : नवीकरणीय ऊर्जामा विश्वव्यापी लगानी तीन गुणा बढाउनुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ । विश्वलाई शून्य उत्सर्जनको मार्गमा अघि बढाउन सन् २०५० सम्ममा नवीकरणीय ऊर्जामा विश्वव्यापी लगानी तीन…
भारतको आर्थिक वृद्धिदर ६.८ प्रतिशत हुने आइएमएफको प्रक्षेपण
नयाँ दिल्ली, असोज २६ : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२२ मा भारतको आर्थिक वृद्धिदर ६.८ प्रतिशतमा झार्ने प्रक्षेपण गरेको छ । आईएमएफले यस वर्ष भारतको आर्थिक वृद्धिदरको प्रक्षेपणलाई…
स्विट्जरल्याण्डले दियो एक सय बढी देशका ३५ लाखको बैंक खाता विवरण
वर्न, असोज २५ : स्वीस अधिकारीहरूले भारतसहित एक सय एक देशसँग बैंक खाता विवरण उपलब्ध गराएका छन् । उक्त देशको सङ्घीय कर प्रशासनले ३५ लाख खाताको वित्तीय विवरण ती देशलाई…
विश्वका आधा गरिबलाई ऋण राहत दिनुपर्नेमा जोड
संयुक्त राष्ट्रसङ्घ, असोज २५ : विश्वका आधाभन्दा बढी गरिब जनताको हिस्सा ओगटेका ५४ वटा विकासशील अर्थतन्त्रलाई विश्वव्यापी सङ्कटका कारण उत्पन्न समस्या सम्बोधन गर्न तत्काल ऋण राहत दिनुपर्नेमा संयुक्त राष्ट्रसङ्घीय विकास…
कोभिड मत्थर भएसँगै विमानस्थलहरूमा यात्रीको चाप बढ्यो
टोकियो, असोज २५ : कोभिड–१९ महामारी मत्थर भएसँगै यात्रा प्रतिबन्ध हटाएपछि जापानका विभिन्न विमानस्थलमा यात्रीको चाप बढेको छ । जापान भ्रमण गर्ने विदेशी पर्यटक तथा विदेश जान चाहने जापानीहरूको भीड…
ग्वाटेमाला र एल साल्भाडोरमा भीषण आँधी, अट्ठाइस जनाको मृत्यु
ग्वाटेमालासिटी, असोज २५ : भीषण आँधीसँगैको वर्षाका कारण ग्वाटेमाला र एल साल्भाडोरमा २८ जनाको मृत्यु भएको छ । जुलिया आँधी केही साम्य भए पनि मुसलधारे वर्षा र आँधीको परिणामस्वरुप ती…
लोकप्रिय
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
भदौ ०१, २०८३
बर्खामा हिलो, हिउँदमा धुलो : दमक–चिसोपानी सडक
भदौ ०२, २०८३






