अन्तर्राष्ट्रिय

अफगानिस्तानमा सडक दुर्घटना तीस घाइते

 कार्तिक १५, २०७९

काबुल, कात्तिक १५ : अफगानिस्तानको दक्षिण भागमा पर्ने जाबुल प्रान्तमा सोमबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा ३० व्यक्ति घाइते भएका छन् । एक कार र ट्रक एकआपसमा ठोक्किँदा उक्त…

अमेरिकी राष्ट्रपतिलगायत विश्व नेताद्वारा दुःख व्यक्त

 कार्तिक १५, २०७९

वासिङटन, कात्तिक १५ : भारतको पश्चिमी राज्य गुजरातको मोर्बीमा झोलुङ्गे पुल भत्किँदा भएको अकल्पनीय मानवीय क्षतिप्रति विश्व नेताहरूले गहिरो दुःख व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन, रूसी राष्ट्रपति…

राष्ट्रसङ्घका महासचिव स्तब्ध

 कार्तिक १५, २०७९

संयुक्त राष्ट्रसङ्घ, कात्तिक १५ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले भारतको पश्चिमी राज्य गुजरातमा झोलुङ्गे पुल भाच्चिँदा एक सय ४१ जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । सोमबार…

हलोविन भागदौड : १५४ जनाको मृत्यु

 कार्तिक १४, २०७९

सोल, कात्तिक १४ : भूत भगाउने मान्यताका साथ मनाइने पर्व हलोविनका क्रममा शनिवार राति यहाँ भागदौड मच्चिदा ज्यान गुमाउनेको सङ्ख्या एक सय ५४ पुगेको छ भने एक सय ४९ जना…

रूसी राष्ट्रपति पुटिन, प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

 कार्तिक १४, २०७९

नयाँदिल्ली, कात्तिक १४ : आइतबार गुजरातमा पुल भाँच्चिएर धेरैको अमूल्य जीवनमा भएको क्षतिप्रति रूसी राष्ट्रपति भ्लादिभिर पुटिन, नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालगायत विश्वका नेताहरूले गहिरो दुःख व्यक्त गर्नुभएको छ । साथै…

ब्राजिलको राष्ट्रपतिमा पूर्वराष्ट्रपति लुला निर्वाचित

 कार्तिक १४, २०७९

साओ पाउलो, कात्तिक १४ : ब्राजिलका जनताले वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गर्दै नयाँ राष्ट्रपतिमा पूर्वराष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई निर्वाचित गरेका छन् । देशको नयाँ राष्ट्रपतिमा निर्वाचित वामपन्थी…

गुजरात पुल दुर्घटनाः एक सय ४१ जनाको मृत्यु

 कार्तिक १४, २०७९

मोर्बी (गुजरात), कात्तिक १४ : भारतको पश्चिमी राज्य गुजरातमा झोलुङ्गे पुल भत्किँदा कम्तीमा एक सय ४१ जनाको मृत्यु भएको छ । एक स्थानीय अधिकारीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला,…

फिलिपिन्स आँधीः अन्ठानब्बे जनाको मृत्यु

 कार्तिक १४, २०७९

मनिला, कात्तिक १३ : फिलिपिन्समा पाएङ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परी ६९ जना घाइते…

सोमालियाको आतङ्कवादी हमलाको निन्दा

 कार्तिक १३, २०७९

आदिस अबाबा, कात्तिक १३ : आठ सदस्यीय पूर्वी अफ्रिकी समूह (आईजीएडी)ले सोमालियाको राजधानीमा भएको घातक आतङ्कवादी हमलाको निन्दा गरेको छ । सोमालियाको शिक्षा मन्त्रालयको भवनमा शनिबार भएको दुई कार बम…

कोरियापछि कङ्गोमा अर्को भागदौड, आठ जनाको मृत्यु

 कार्तिक १३, २०७९

किन्सासा, कात्तिक १३ : दक्षिण कोरियामा भागदौड मच्चिदा एक सय ५१ जनाको एकैचिहान भएकामा विश्व समुदाय स्तब्ध भएका बेला एउटा साङ्गीतिक कार्यक्रममा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पनि त्यस्तै प्रकृतिको घटना हुँदा…