अन्तर्राष्ट्रिय
म्यान्मारले करिब छ हजार कैदीलाई रिहा गर्ने
याङ्गुन, मङ्सिर १ : म्यान्मारको सेनाले बेलायतका पूर्व राजदूत, एक जापानी पत्रकार र एक अष्ट्रेलियाली आर्थिक सल्लाहकारसहित करिब छ हजार कैदीलाई रिहा गर्ने बिहीबार जनाएको छ । सेनाप्रति बफादार ९जुन्ता०…
‘आक्रामक’ प्रतिक्रियाको चेतावनीपछि उत्तर कोरियाद्वारा छोटो दूरीको क्षेप्यास्त्र प्रहार
सियोल, मङ्सिर १ : उत्तर कोरियाले बिहीबार छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सैनिक स्रोतले जनाएको छ । वासिङ्टनले क्षेत्रीय सुरक्षा सहयोग लाई बढावा दिन र आणविक शक्ति…
बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने
ढाका, मङ्सिर १ : बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने जनाएको छ । कपास उत्पादनका लागि धनी मानिने एसियाली मुलुक बङ्गलादेशले नयाँ प्रजातिको कपास उत्पादन गर्ने र…
आतङ्कवाद पाकिस्तानको सबैभन्दा जटिल समस्या : शहबाज शरीफ
इस्लामाबाद, पाकिस्तान, मङ्सिर १ : पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले लक्की मारवातमा प्रहरी भ्यानमा भएको आक्रमणको निन्दा गर्दै आतङ्कवाद पाकिस्तानको प्रमुख समस्याका रुपमा रहेको बताउनु भएको छ । “हामी कुनै गल्ती…
कार र ग्यासका कारण अक्टूबरमा अमेरिकी खुद्रा बिक्रीमा वृद्धि
वासिङ्टन, मङ्सिर १ : अक्टोबरमा अमेरिकी खुद्रा बिक्रीमा अपेक्षा गरिएभन्दा वृद्धि देखिएको छ । ग्याँसको उच्च मूल्य र कार बिक्रीका कारण बढेको मूल्यको दबाबको प्रभाबपछि खर्चमा लचिलोपन देखिएको सरकारी तथ्याङ्कले…
पोल्यान्डमाथि सुनियोजित आक्रमणको कुनै आभास देखिँदैन : नेटो प्रमुख
ब्रसेल्स, कात्तिक ३० :नेटोका महासचिव जेन्स स्टोलटेनबर्गले पोल्याण्डमा भएको घातक विस्फोट युक्रेनी विमानभेदी प्रतिरोधको परिणाम भएको बताउनुभएको छ । उहाँले युक्रेन युद्धको कारण घट्ने कुनैपनि दुर्घटनाको अन्तिम जिम्मेवारी रूसको हुनुपर्ने…
ओमानी ट्याङ्करमा आक्रमणका लागि इरानी उक्साहट : इजरायली अधिकारी
जेरुसेलम, कात्तिक ३० : ओमानको तटीय क्षेत्रमा एक ट्याङ्करमा भएको आक्रमण ‘इरानको उक्साहट’ को परिणाम भएको र यसको उद्देश्य कतारमा विश्वकप सुरु हुनुअघि ‘वातावरण बिगार्ने’ रहेको एक इजरायली अधिकारीले बुधबार…
फुटबलले वर्तमान् विश्वलाई एकताबद्ध गर्ने इन्फान्टिनोको विश्वास
बाली, कात्तिक ३० : फुटबलको फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले फुटबल एउटा खेलभन्दा पनि धेरै ठूलो कुरा भएको र यसले मानिसहरूलाई एक ठाउँमा ल्याउने ‘अद्वितीय जादुयी’ शक्ति भएको बताउनुभएको छ ।…
जी–ट्वन्टी शिखर सम्मेलन : गम्भीर विश्वव्यापी आर्थिक चुनौतीको सामनाका लागि प्रतिवद्धता
बाली, इन्डोनेसिया, कात्तिक ३० : जी–ट्वन्टी समूहको १७औँ शिखर सम्मेलनले विश्वव्यापी आर्थिक चुनौतीको सामना गर्न सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहो¥याएको छ । दुई दिने शिखर सम्मेलनको अन्त्यमा पारित घोषणापत्रमा जी–ट्वन्टी…
भारतलाई जी ट्वेन्टीको अध्यक्षता हस्तान्तरण
बाली, कात्तिक ३० : समूह बीसका नामले परिचित विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रहरूलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टीको सत्रौँ शिखर सम्मेलनले समूहको अध्यक्षता भारतलाई हस्तान्तरण गरेको छ ।…
लोकप्रिय
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
साउन ३१, २०८३
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३
न्यायालयप्रति पूर्ण विश्वास छ : देउवा
साउन ३१, २०८३
हिजबुल्लाहमाथि कारबाही जारी राख्ने इजरायलको चेतावनी
साउन ३१, २०८३






