अन्तर्राष्ट्रिय
दक्षिण पाकिस्तानमा सडक दुर्घटना हुँदा २० जनाको मृत्यु
इस्लामावाद, मङ्सिर २ : पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बिहीबार राति एउटा यात्रुबाहक भ्यान सडकबाट केही तल पानीको खाल्डोमा खस्दा २० जनाको मृत्यु भएको छ । घटनामा अन्य १३ जना घाइते भएका…
एक करोडभन्दा बढी युक्रेनी बिजुलीविहीन : जेलेन्स्की
कीभ, मङ्सिर २ : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न शहरमा रूसको आक्रमणले देशको ऊर्जा पूर्वाधारलाई क्षति पु¥याएपछि लाखौं युक्रेनी नागरिक विद्युतविहीन भएको बताउनुभएको छ । “हाल एक करोडभन्दा बढी…
ह्यारिसले जापान, दक्षिण कोरियालगायत पाँच नेतालाई भेट्ने
बैंकक, मङ्सिर २ : उत्तर कोरियाले एक संदिग्ध अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्ञ प्रहार गरेपछि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले शुक्रबार जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, न्यूजील्याण्ड र क्यानडाका नेताहरुसँग आकस्मिक वार्ता गर्नुहुने एक…
चिनियाँ राष्ट्रपति सीद्वारा बोस्निया र हर्जेगोभिनाको राष्ट्रपति पदका नयाँ सदस्यलाई बधाइ
बेइजिङ, मङ्सिर १ : चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार बोस्निया र हर्जेगोभिनाको राष्ट्रपति पदका नयाँ सदस्यको रूपमा जेल्ज्का सिभिजानोभिक, जेल्ज्को कोम्सिक र डेनिस बेसिरोभिकलाई बधाइ ज्ञापन गर्नु भएको छ ।…
‘एशिया–प्रशान्त क्षेत्र नयाँ शीतयुद्धको विपक्षमा छ’
ब्याङकक, मङ्सिर १ : चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार एशिया–प्रशान्त क्षेत्र कसैको घरपछाडिको आँगन नभएको बताउँदै यो क्षेत्र ठूला शक्तिको प्रतिस्पर्धाको मैदान बन्न नहुनेमा जोड दिनुभएको छ । एशिया–प्रशान्त आर्थिक…
श्रीलङ्काका राष्ट्रपतिद्वारा निर्यात बढाउन सिंगापुरसँगको स्वतन्त्र व्यापार सम्झौता तत्काल कार्यान्वयन गर्न आह्वान
कोलम्बो, मङ्सिर १ : श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले निर्यात बढाउन श्रीलङ्का-सिङ्गापुर स्वतन्त्र व्यापार सम्झौता (एफटीए) तत्काल कार्यान्वयन गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएको छ। यो कदम सिंगापुरका गैरआवासीय…
अफगान प्रहरीद्वारा लागुऔषध प्रयोगशाला नष्ट
फिरोज कोह, मङ्सिर १ : अफगान सेनाले अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा लागुऔषध प्रयोगशालाहरू नष्ट गरेको प्रहरीले बिहीबार जनाएको छ । प्रान्तको दौलतयार जिल्लामा बुधबार लागुऔषध प्रशोधन गर्ने दुईवटा कारखाना र…
युक्रेनमाथि भीषण हवाई हमला, पूर्वाधारमा व्यापक क्षति
किएभ, मङ्सिर १ : रुसले युक्रेनी भौतिक पूर्वधारमा भीषण हवाई हमला गरेको छ । हवाई आक्रमणबाट युक्रेनी ऊर्जा संरचना, आवासीय भवन र औद्योगिक केन्द्रमा व्यापक क्षति भएको छ । युक्रेनी…
चिनियाँ राष्ट्रपति थाइल्याण्ड भ्रमणमा
ब्याङकक, मङ्सिर १ : चीनका राष्ट्रपति सी चिनफिङ चिनियाँ राष्ट्राध्यक्षको रूपमा पहिलोपटक थाइल्याण्ड भ्रमणमा आउनुभएको छ । पर्सी शनिबारसम्म यहाँ हुने एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठकमा भागलिने सिलसिलामा उहाँ थाइल्याण्ड…
अमेरिकी अदालतद्वारा प्रविधि चोरी गरेको अभियोगमा चिनियाँ गुप्तचर अधिकारीलाई २० वर्ष जेलको सजाय
वासिङ्टन, मङ्सिर १ : अमेरिकी अदालतले अमेरिकी र फ्रान्सेली एयरोस्पेस फर्मबाट प्रविधि चोरी गरेको अभियोगमा एक चिनियाँ गुप्तचर अधिकारीलाई बुधबार २० वर्षको जेल सजाय सुनाएको छ । विश्वको अग्रणी विमान…
लोकप्रिय
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
साउन ३१, २०८३
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३
न्यायालयप्रति पूर्ण विश्वास छ : देउवा
साउन ३१, २०८३
हिजबुल्लाहमाथि कारबाही जारी राख्ने इजरायलको चेतावनी
साउन ३१, २०८३






