अन्तर्राष्ट्रिय
वाग्नर लडाकुलाई आत्मसमर्पण गर्न रूसको आग्रह, मस्कोमा कडा सुरक्षा
मस्को, ९ असार : रूसमा वाग्नर लडाकूसमूहले सशस्त्र विद्रोहको प्रयास गरेको भन्दै रूसी रक्षा मन्त्रालयले उक्त समूहलाई शनिबार आत्मसमर्पण गर्न आग्रह गरेको छ । “हामी तपाईंलाई विवेकशील हुन र रूसी…
रुसी सेनाले विद्रोह रोक्न वाग्नर लडाकुको ‘सुरक्षाको ग्यारेन्टी’ दिने
मस्को, ९ असार : रूसी सेनाले मस्कोको सैन्य नेतृत्व विरुद्ध विद्रोह गर्न रोक्न वाग्नर भाडाका सैनिकहरूको "सुरक्षाको ग्यारेन्टी" गर्ने बताएको छ । "हामी पीएमसी वाग्नरको आक्रमण टोलीका लडाकुहरूलाई अपील गर्दैछौं।…
आणविक सुरक्षाबारे रुसमा छलफल
मस्को, ९ असार : रुसको रोसाटोम स्टेट कर्पोरेशनका महानिर्देशक एलेक्सी लिखाचेभले रुसको कालिनिनग्रादमा अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक राफेल ग्रोसीसँग जापोरिज्जिया आणविक ऊर्जा केन्द्र वरपरको वर्तमान आणविक सुरक्षा…
ग्रीस डुङ्गा दुर्घटनामा २८० भन्दा बढी पाकिस्तानी परेको आशङ्का
इस्लामावाद , ८ असार : गत साता ग्रीसमा आप्रवासीको डुङ्गा डुब्दा २८० भन्दा बढी पाकिस्तानी युवाहरू परेको उनीहरूका परिवारले आशङ्का व्यक्त गरेका छन् । गत जुन १४ मा लिबियाबाट विश्वको…
रूसले क्रिमियामा ‘कम्ब्याट डल्फिनलाई प्रशिक्षण’ दिइरहेको बेलायतको दावी
लण्डन, ८ असार : बेलायती सेनाका जासुसहरूले युक्रेनी सेनाको सामना गर्न रूसले आफ्नो नियन्त्रणमा रहेको क्रिमियाली प्रायद्वीपमा लडाकू डल्फिनलाई प्रशिक्षण दिइरहेको बताएका छन् । गत वर्षदेखि सेवस्तोपोलमा रहेको ‘ब्ल्याक सी’…
टाइटानिकको खोजीमा गएको टोलीका पाँच जनाको नै मृत्यु
बोस्टन, ८ असार : टाइटानिक जहाजको भग्नावशेष नजिकै हराएको पनडुब्बीमा सवार पाँचै जनाको मृत्यु भएको अमेरिकी तटरक्षक बलले बिहीबार जनाएको छ । चार दिनअघि उत्तरी एटलान्टिक महासागरमा यो सानो पर्यटकीय…
फिलिपिन्सको सन् २०२४ को बजेट ९.५ प्रतिशत बढ्यो
मनिला, ८ असार : फिलिपिन्सको सन् २०२४ को बजेट ९.५ प्रतिशत बढेको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले सन् २०२४ का लागि प्रस्तावित ५.७६८ ट्रिलियन पेसो (लगभग १०३.७३ अर्ब…
होन्डुरसको महिला कारागारमा भएको दङ्गामा ४१ कैदीको मृत्यु
तेगुसिगाल्पा, ६ असार : होन्डुरसको केन्द्रीय महिला कारागारमा दङ्गा भड्किदा ४१ जना कैदीको मृत्यु भएको छ। न्यु योर्क टाइम्सका अनुसार लामो समयदेखि समस्याग्रस्त कारागार प्रणालीमा भड्किएको हिंसाको यो सबैभन्दा घातक…
पश्चिमा हतियारको बलमा क्रिमियालाई निशाना नबनाउन रूसद्वारा युक्रेनलाई चेतावनी
मस्को, ५ असार : युक्रेनी सेनाले रूस र क्रिमियाको प्रायद्वीपमा आक्रमण गर्न पश्चिमा सेनाले आपूर्ति गरेको क्षेप्यास्त्र प्रयोग गर्ने योजना बनाएको मङ्गलबार मस्कोले दाबी गरेको छ । “युक्रेनको सशस्त्र बलको…
कतार र चीनबीच दोस्रो दीर्घकालीन ग्यास आपूर्तिका लागि सम्झौता
दोहा, ५ असार : कतारले विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रबाट उत्पादन विस्तार गर्दै चिनियाँ कम्पनीसँग २७ वर्षे दोस्रो आपूर्ति सम्झौताको घोषणा गरेको छ । ‘चाइना नेसनल पेट्रोलियम कर्पोरेसन (सीएनपीसी)’…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






