अन्तर्राष्ट्रिय

पत्रकार तेजपाललाई दुई करोड क्षतिपूर्तिको आदेश

 साउन ०६, २०८०

नयाँ दिल्ली, ६ साउन : दिल्ली उच्च अदालतले तेहेल्काल डटकमका पत्रकार तरुण तेजपाल, अनिरुद्ध भेल, म्याथ्यु सामुएल तथा मेसर्स तेहेल्का डटकमलाई रु दुई करोड क्षतिपूर्ति गर्न आदेश दिएको छ ।…

‘आफ्नो जलक्षेत्रबाट इन्धन उत्तर कोरिया लैजान नदेऊ’

 साउन ०६, २०८०

संयुक्त राष्ट्रसङ्घ, ६ साउन : युरोपेली सङ्घ र अन्य तीन देशसहित सात राष्ट्रको समूहले चीनलाई आफ्नो जलक्षेत्रबाट इन्धन उत्तर कोरिया लैजाने अनुमति खारेज गर्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घका…

तीन लाख १६ हजार भ्रष्टाचार मुद्दा छानविन

 साउन ०६, २०८०

बेइजिङ, ६ साउन : चिनियाँ सरकारका अनुशासन तथा अनुगमन निकायले यो वर्षको पहिलो छ महिनामा तीन लाख १६ हजार भ्रष्टाचारका मुद्दाको छानविन गरेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने देशको सबैभन्दा…

रेलको ठक्करबाट दुर्लभ प्रजातिको सिंह मारियो

 साउन ०६, २०८०

नयाँदिल्ली, ६ साउन : भारतको पश्चिमी प्रान्त गुजरातमा रेलले ठक्कर दिँदा दुर्लभ प्रजातिको एउटा सिंहको मृत्यु भएको छभने गम्भीर घाइते भएको अर्कोको उपचार भइरहेको छ । राज्यको अम्रेली जिल्लास्थित पिपाभाव…

कुकर, बिरालोको मासु बिक्रीमा प्रतिबन्ध

 साउन ०६, २०८०

जकार्ता, ६ साउन : इण्डोनेशियाको सुलावेसी टापुको कुख्यात पशु बजारमा अब कुकुर– बिरालोको मासु बेच्न नपाइने भएको छ । मासुका निम्ति पाशविकरुपमा ती पशु मारिएका भन्दै पशुअधिकारवादीले त्यसको अन्त्यका लागि…

ट्रम्पको गोप्य दस्तावेजसम्बन्धी सुनुवाइ मे २०२४ मा हुने

 साउन ०५, २०८०

मियामी, ५ साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेजको दुरुपयोग गरेको अभियोगमा अर्को वर्षको मे महिनामा मुद्दाको सुनुवाइ सुरु हुने भएको छ । अमेरिकी जिल्ला अदालतका न्यायाधीश आइलिन क्याननले…

श्रीलङ्काको मुद्रास्फीति १०.८ प्रतिशत कायम

 साउन ०५, २०८०

कोलम्बो, ५ साउन : श्रीलङ्काको मुद्रास्फीति जुनमा घटेर १०.८ प्रतिशत कायम भएको छ । श्रीलङ्काको राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्क (एनसीपीआई) मा आधारित मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशत रहेको थियो ।…

साउदी अरबमा ६४ कैदीलाई मृत्युदण्डको सजाय

 साउन ०५, २०८०

दुबई, ५ साउन : साउदी अरबमा हाल कम्तीमा ६४ जनालाई मृत्युदण्ड दिइएको एक अधिकारवादी समूहले शुक्रबार जनाएको छ । युरोपेली ‘साउदी अर्गनाइजेसन फर ह्युमन राइट्स (ईएसओएचआर)’ ले प्रकाशित गरेको प्रतिवेदन…

टर्कीका राष्ट्रपति एर्दोगान खाद्यान्न सम्झौतामा पुटिनलाई मनाउने प्रयास गर्दै

 साउन ०५, २०८०

इस्तानबुल, ५ साउन : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई ‘ब्ल्याक सी’हुँदै युक्रेनी खाद्यान्न निर्यातसम्बन्धी सम्झौतामा पुन: सामेल हुन सहमत गराउन चाहेको बताउनुभएको छ । “मलाई…

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता

 साउन ०५, २०८०

नयाँ दिल्ली, ५ साउन : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच शुक्रबार भेटवार्ता भएको छ । श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घे दुई दिने भारत भ्रमणमा हुनुहुन्छ । प्रधानमन्त्री नरेन्द्र…