अन्तर्राष्ट्रिय

रूसले ‘विश्वव्यापी विपत्ति’ निम्त्याएको युक्रेनी राष्ट्रपतिको आरोप

 साउन १८, २०८०

कीएभ, १८ साउन : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा बन्दरगाहको पूर्वाधारमा भएको आक्रमणले मस्कोकोे ‘विश्वव्यापी विनाश’ सिर्जना गर्ने मनसाय देखाएको बताउनुभएको छ । मस्कोले विश्व खाद्य बजारमा अभाव, मूल्य वृद्धि…

दक्षिण कोरियामा छुरा प्रहारबाट १४ जना घाइते

 साउन १८, २०८०

सियोल, १८ साउन : दक्षिण कोरियाको राजधानी सियोलबाट करिब २० किलोमिटर दक्षिणमा पर्ने सियोङनाम सहरमा बिहीबार भएको छुरा प्रहारमा परी १४ जना घाइते भएको पुष्टि भएको दक्षिण कोरियाली समाचार संस्था…

दक्षिण पश्चिम पाकिस्तानमा गोली चल्दा चार जनाको मृत्यु

 साउन १८, २०८०

इस्लामावाद, १८ साउन : पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बुधबार राति दुई समूहबीच गोली हानाहान हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सो घटना प्रान्तीय राजधानी क्वेटामा भएको थियो…

रुससँगको संयुक्त लगानीमा भारतमा विद्युतीय रेल बनाइदै

 साउन १८, २०८०

मस्को १८ साउन : भारत र रुसबीच एक सय २० वटा विद्युतीय रेल उत्पादन गर्ने संयुक्त लगानीको कम्पनी भारतमा स्थापना गर्ने सम्झौता भएको छ । लामो दूरीमा सञ्चालन हुने एक…

बेलाइतले सुरक्षाका कारण नाइजरमा रहेको दूतावासका कर्मचारी घटाउँदै

 साउन १८, २०८०

लन्डन, १८ साउन : बेलाइतले बिहीबार सैन्य विद्रोहपछि नाइजरमा रहेको आफ्नो दूतावासका कर्मचारीलाई अस्थायी रूपमा कटौती गरेको जनाएको छ। "सुरक्षा अवस्थाका कारण नियामीमा रहेको बेलाइती दूतावासले अस्थायी रूपमा आफ्ना कर्मचारीको…

चीनमा १४० वर्ष यताकै बढी वर्षा : करिब १३ करोड प्रभावित, १० लाख विस्थापित

 साउन १८, २०८०

बेइजिङ, १८ साउन : चीनको हेबेई प्रान्तमा वर्षापछि आएको बाढीका कारण त्यहाँको जनजीवन प्रभावित बनेको छ । पछिल्ला केही दिनयता हेबेई प्रान्तमा १४० वर्ष यताकै बढी वर्षा हुँदा जनजीवन प्रभावित…

चीनद्वारा फेंग्युन–३ स्याटेलाइट प्रक्षेपण

 साउन १८, २०८०

जिउक्वान, १८ साउन : चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ।फेंग्युन–३ ०६ स्याटेलाइट प्रक्षेपण उपग्रह लङ मार्च-४ सी वाहक रकेट द्वारा बिहान ११ :४७ मा…

फ्रान्द्वारा नाइजर सेनालाई दूतावासको सुरक्षाको ‘पूर्ण ग्यारेन्टी’ गर्न आग्रह

 साउन १८, २०८०

पेरिस, १८ साउन : फ्रान्सले बिहीबार नाइजरको नयाँ शासकलाई नियामीमा आफ्नो दूतावासको सुरक्षाको "पूर्ण ग्यारेन्टी" गर्न आग्रह गरेको छ। विदेश मन्त्रालयले नाइजेरियन सुरक्षा बलहरूलाई "विदेशी कूटनीतिक अधिकार सम्वर्धन गर्दै कूटनीतिक…

रियो दि जेनेरियोमा भएको आक्रमणमा नौ जनाको मृत्यु

 साउन १८, २०८०

ब्राजिलिया, १८ साउन, : रियो दि जेनेरियो शहर आसपास प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको अल जजीराले जनाएको छ । भर्खरैका हिंसात्मक घटनाहरूका कारण कम्प्लेक्सो दा पेन्हामा आपराधिक…

बङ्गलादेशका विपक्षी नेतालाई भ्रष्टाचारको अभियोगमा नौ वर्षको जेल सजाय

 साउन १७, २०८०

ढाका, १७ साउन : बङ्गलादेशका निर्वासित विपक्षी नेतालाई भ्रष्टाचारको अभियोगमा बुधबार नौ वर्षको जेल सजाय सुनाइएको छ । बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यवाहक अध्यक्ष ५५ वर्षीय तारिक रहमानलाई नौ…