अन्तर्राष्ट्रिय

विश्व बैङ्कद्वारा बङ्गलादेशलाई ३० करोड अमेरिकी डलर दिने

 साउन १३, २०८०

ढाका, १३ साउन : विश्व बैङ्कले बङ्गलादेशको ग्यास वितरण प्रणालीका लागि ३० करोड अमेरिकी डलर स्वीकृत गरेको छ । विश्व बैंकले बङ्गलादेशलाई आवासीय र औद्योगिक उपभोक्ताहरूका लागि प्रिपेड मिटरिङ प्रणालीमार्फत…

भारतमा धार्मिक प्रदर्शनका क्रममा करेन्ट लागेर चार जनाको मृत्यु

 साउन १३, २०८०

नयाँदिल्ली, १३ साउन : भारतमा मुस्लिम धर्मावलम्बीको एक धार्मिक प्रदर्शनका क्रममा अत्यधिक भोल्टेजको तारमा छोइँदा शनिबार करेन्ट लागेर कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका प्रहरीले…

ईयूले नाइजर विद्रोहलाई मान्यता नदिने, सहयोग तत्काल रोकिने

 साउन १३, २०८०

ब्रसेल्स, १३ साउन : यूरोपेली सङ्घ (ईयू)ले नाइजर विद्रोहलाई मान्यता नदिने बताएको छ । ईयूले यसै साता सत्ता कब्जा गर्ने नाइजरका विद्रोहीलाई मान्यता नदिने र जिहादी प्रभावित देश नाइजरसँगको सुरक्षा…

थाइल्याण्डको पटका गोदाममा विस्फोट हुँदा नौ जनाको मृत्यु, दर्जनौँ घाइते

 साउन १३, २०८०

बैङ्कक, १३ साउन : थाइल्याण्डको एक पटाका गोदाममा शनिबार भएको विस्फोटमा परी नौ जनाको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका एक वरिष्ठ अधिकारीले एएफपीलाई जानकारी दिएका छन् ।…

भारतमा बाघको सङ्ख्या तीन हजार ६०० भन्दा बढी

 साउन १३, २०८०

नयाँदिल्ली, १३ साउन : लोपोन्मुख प्रजातिका बाघको संरक्षण प्रयासको पुष्टि गर्दै शनिबार सार्वजनिक गरिएको नयाँ सरकारी तथ्याङ्कअनुसार भारतमा बाघको सङ्ख्या तीन हजार ६०० नाघेको अनुमान गरिएको छ । कुनै बेला…

नाइजरका सैनिक अधिकारीद्वारा आफूलाई देशको नयाँ नेता घोषणा

 साउन १३, २०८०

नियामे, १३ साउन : नाइजरका सेनाका जनरलले आफूलाई देशको नयाँ नेता घोषणा गरेका छन् । जिहादीबाट अतिप्रभावित अफ्रिकी राष्ट्रको नयाँ नेता घोषणा गरेका उनले आफ्नो कदमविरुद्ध हुने कुनै पनि विदेशी…

सैन्य अभ्यासका क्रममा हेलिकप्टर दुर्घटना, चार जना बेपत्ता

 साउन १३, २०८०

ब्रिस्बेन, १३ साउन : सैनिक अभ्यासका क्रममा अष्ट्रेलियाली सेनाको एउटा हेलिकप्टर दुर्घटना भएको छ । प्रशान्त महासागरमा दुर्घटनाग्रस्त हेलिकप्टरको भग्नावशेष भेटिएको अष्ट्रेलियाली प्रहरीले जनाएको छ । प्रहरीले दिनरात खोजी गर्दा…

बङ्गलादेशमा व्यापक विरोधप्रदर्शन

 साउन १३, २०८०

ढाका, १३ असार : बङ्गलादेशको राजधानी ढाकामा विशाल विरोधप्रदर्शन भएको छ । परिस्थितिलाई नियन्त्रणमा लिन र शान्तिसुव्यवस्था कायम गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ । राजधानीका मुख्य सडकमा उत्रेका प्रदर्शनकारीले धानमन्त्रीको…

महाराष्ट्रको बुलढानामा सवारी दुर्घना : छ जनाको मृत्यु, २१ घाइते

 साउन १३, २०८०

बुलढाना (महाराष्ट्र), १३ साउन : शनिबार बिहान महाराष्ट्रको बुलढाना जिल्लाको राष्ट्रिय राजमार्ग आज बिहान भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् । राष्ट्रिय…

सुरक्षा परिषद्द्वारा नाइजर सैन्य विद्रोहको निन्दा

 साउन १३, २०८०

नियामे, १३ साउन : संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पश्चिम अफ्रिकी मुलुक नाइजरमा बुधबार राति भएको सैनिक विद्रोहको निन्दा गर्दै राष्ट्रपति मोहम्मद बाजुमलाई निःशर्त रिहा गर्न आह्वान गरेको छ । परिषद्का…