अन्तर्राष्ट्रिय

‘बाइडेनले छिट्टै भियतनाम भ्रमण गर्ने’

 साउन २४, २०८०

वासिङ्टन, २४ साउन : अमेरिकी राष्ट्रपति जो बाइडेनले भियतनामको हनोईसँगको सम्बन्ध सुधारगर्ने प्रयासअन्तर्गत आफू छिट्टै भियतनाम जाने बताउनुभएको छ । न्यू मेक्सिकोमा एक सम्बोधनमा बाइडेनले भन्नुभयो, “म चाँडै नै भियतनाम…

चिनियाँ उपभोक्ता मूल्यमा गिरावट

 साउन २४, २०८०

बेइजिङ, २४ साउन : चीनको उपभोक्ता मूल्यमा दुई वर्षभन्दा बढी समयपछि पहिलो पटक गत महिना सङ्कुचन आएको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ । मुद्रास्फीतिको मुख्य मापन गर्ने उपभोक्ता मूल्य सूचकाङ्क…

इरानमा सामूहिक बलात्कारको आरोपमा पाँच जनालाई फाँसी

 साउन २४, २०८०

तेहरान, २४ साउन : इरानको उत्तरपश्चिम क्षेत्रमा गत वर्ष एक महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा पाँच जनालाई बुधबार मृत्युदण्ड दिइएको इरानको न्यायपालिकाले जनाएको छ । “मे २०२२ मा मारान्ड शहरमा…

अस्ट्रेलियाको ‘ग्रेट ब्यारियर रीफ’ एल निनोको जोखिममा

 साउन २४, २०८०

सिड्नी, २४ साउन : अस्ट्रेलियाको ग्रेट ब्यारियर रीफले समुद्रको तापक्रम मापन गर्दा यस वर्षको अन्त्यतिर ‘कोरल ब्लिचिङ’ को अर्को घटना हुन सक्ने अस्ट्रेलियाको सर्वोच्च सामुद्रिक विज्ञान निकायले बुधबार जनाएको छ…

श्रीलङ्कामा आठ लाखभन्दा बढी पर्यटक भित्रिए

 साउन २४, २०८०

कोलम्बो, श्रीलङ्का, २४ साउन : श्रीलङ्कामा यस वर्ष अगष्ट ८ सम्ममा आठ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएको श्रीलङ्का विकास प्राधिकरण (एसएलटीडीए) ले बुधबार जानकारी दिएको छ । अगस्टको पहिलो छ…

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई छुटाउने प्रयास शुरु

 साउन २३, २०८०

इस्लामावाद, २३ साउन : भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय पाएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलमुक्त गर्ने प्रयास प्रारम्भ भएको छ । ‘ट्रायल कोर्ट’को तीन वर्ष जेल बस्नुपर्ने निर्णयलाई चुनौती…

दश जना सिरियाली सैनिक मारिए

 साउन २३, २०८०

बेरुत, २३ साउन : इस्लामिक स्टेट (आईएस) समूहका लडाकुहरूले जिहादीहरूको पूर्वगढ राका प्रान्तमा दश जना सिरियाली सैनिकको हत्या गरेका छन् । युद्ध अनुगमन गर्ने संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका…

‘भारत पाकिस्तानसँगको सम्बन्ध सामान्य बनाउन तत्पर छ’

 साउन २३, २०८०

नयाँदिल्ली, २३ साउन : भारतले पाकिस्तानसँगको सम्बन्धलाई सामान्य बनाउ तत्पर रहेको बताएको छ । आतङ्कवाद र हिंसामुक्त वातावरण बनेमा द्विपक्षीय मैत्रीमा विमति नहुने नयाँदिल्लीले स्पष्ट गरेको छ । हालै इस्लामावादमा…

रुस उत्तरपूर्वी युक्रेनको भूमिमा ३ किलोमिटर अगाडि बढ्यो

 साउन २२, २०८०

मस्को, २२ साउन : रुसले सोमबार आफ्ना सेनाहरू उत्तरपूर्वी युक्रेनको कुपियान्स्क क्षेत्रतर्फ तीन किलोमिटर (दुई माइल) अगाडि बढेको बताएको छ । विगत तीन दिनमा रुसी सेना थप ११ किलोमिटर अगाडि…

पाकिस्तान रेल दुर्घटनामा मत्यु हुनेको सङ्ख्या ३० पुग्यो, १०० भन्दा बढी घाइते

 साउन २२, २०८०

इस्लामावाद, २२ साउन : पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार एक यात्रुवाहक रेल दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा ३० पुगेको पाकिस्तानी प्रहरीले बताएको छ । प्रहरीका अनुसार आइतबार रेलका…