अन्तर्राष्ट्रिय

काराबाख सैन्य कारबाही तत्काल रोक्न अजरबैजानलाई ईयूको आग्रह

 असोज ०२, २०८०

ब्रसेल्स, २ असोज : युरोपेली सङ्घ (ईयू) ले अजरबैजानलाई नागोर्नो–काराबाखको विवादित क्षेत्रमा सैन्य कारबाही रोक्न आग्रह गरेको छ । मिचेलले सामाजिक सञ्जालमा लख्नुभएको छ, “पूर्व नागोर्नो–काराबाख ओब्लास्टबाट आज विनाशकारी समाचार…

युक्रेनी नागरिकलाई सन् २०२५ सम्म शरण दिने ईयूको प्रस्ताव

 असोज ०२, २०८०

ब्रसेल्स, २ असोज : युरोपेली सङ्घ (ईयू) को कार्यकारी निकायले युक्रेनबाट आएका शरणार्थीको युरोपेली सङ्घमा रहन पाउने अधिकारलाई एक वर्ष बढाएर सन् २०२५ को मार्चसम्म लम्ब्याउने प्रस्ताव गरेको छ । सन्…

गणेश चतुर्थीको साइत पारेर भारतीय सांसदहरू नयाँ संसद् भवनमा

 असोज ०२, २०८०

नयाँदिल्ली : गणेश चतुर्थीको साइत पारेर औपनिवेशिक युगको संसद्बाट भारतीय सांसदहरू आजदेखि नयाँ संसद् भवनमा सरेका छन् । पुरानो संसद् भवन अघिल्लो शताब्दीमा बेलायती शासकले निर्माण गरेका हुन् । बेलायती…

बेल्ट एण्ड रोड फोरममा एक सय दश देश सहभागी हुँदै

 असोज ०२, २०८०

बेइजिङ, २ असोज : आगामी महिना चीनमा आयोजना हुने तेस्रो ‘बेल्ट एण्ड रोड फोरम’मा एक सय १० भन्दाबढी देशका प्रतिनिधि सहभागी हुने भएका छन् । आगामी अक्टोबरमा हुने तेस्रो बेल्ट…

एकैपटक एक सयभन्दा बढी विद्यार्थी बिरामी

 असोज ०२, २०८०

जबलपुर (मध्य प्रदेश) : छात्रावासको पाकशालामा खाना खाएका एक सय जनाभन्दा बढी विद्यार्थी अस्पताल भर्ना भएका छन् । मध्य प्रदेशको जबलपुर जिल्लास्थित एक आवासीय विद्यालयको छात्रवासको भान्सामा भोजन गर्दा ती…

बारुदी सुरुङमा छ जना मारिए

 असोज ०२, २०८०

बाकु, २ असोज : नागोर्नो–काराबाख क्षेत्रमा बारुदी सुरुङमा छ जना मारिएका छन् । अजरबैजानले मङ्गलबार नागोर्नो–काराबाखबाट छुट्टिएको क्षेत्रमा भएका दुई छुट्टाछुट्टै सुरुङ विस्फोटमा चार प्रहरी अधिकारी र दुई नागरिकको मृत्यु…

भारतद्वारा क्यानडाली कूटनीतिज्ञ निष्कासित

 असोज ०२, २०८०

नयाँदिल्ली, २ असोज : भारत सरकारले क्यानडाका एक जना वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गरेको छ । क्यानडाले पृथकतावादी खालिस्तान नेता हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय कूटनीतिज्ञलाई…

विमान उडान प्रतियोगितामा दुई चालकको मृत्यु

 असोज ०१, २०८०

लस एन्जलस, १ असोज : संयुक्त राज्य अमेरिकाको पश्चिमी राज्य नेभाडामा विमान उडान प्रतियोगितामा दुई जना चालकले ज्यान गुमाएका छन् । ‘टी सिक्स गोल्ड रेस’का क्रममा विमान अवतरण गर्दा दुई…

अमेरिकाद्वारा पाँच बन्दी छुटाउन छ अर्ब डलर निकासा

 असोज ०१, २०८०

दोहा, १ असोज : इरानी कारगारमा रहेका छ जना अमेरिकी नागरिकको रिहाइका निम्ति वासिङ्टनले इरानलाई छ अर्ब अमेरिकी डलर प्रदान गरेको छ । अमेरिका–इरान कैदी आदानप्रदान सम्झौताअन्तर्गत कतारी बैंकहरूमा उक्त…

‘बाढी प्रभावित लिबियाली शहरमा रोगको जोखिम’

 असोज ०१, २०८०

लिबिया, १ असोज : लिबियाको बाढीप्रभावित सहर डेर्नामा एक साताअघि हजारौँको ज्यान जाने गरी फैलिएको बाढीले ‘दोस्रो विनाशकारी सङ्कट’ निम्त्याउन सक्ने खतरा रहेको संयुक्त राष्ट्रसङ्घका निकायहरूले सोमबार चेतावनी दिएका छन्…