अन्तर्राष्ट्रिय
नाइटक्लबमा आगो लाग्दा सात जनाको मृत्यु
म्याड्रिड, १४ असोज : स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको तथा अन्य चार जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । दक्षिणपूर्वी शहर…
‘जी २० को सफलता भारत–अमेरिका साझेदारीको सफलता हो’
वासिङ्टन, १४ असोज : भारतका विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले जी २० शिखर सम्मेलनको सफलता सफलता भारत–अमेरिका साझेदारीको सफलता भएको बताउनुभएको छ । “शिखर सम्मेलनमा भारत र अमेरिकाको समझदारी, सहयोग, साझेदारी र…
माल्दिभ्सको राष्ट्रपतिमाा मोहम्मद मुइज्जु निर्वाचित
नयाँदिल्ली, १४ असोज : माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित हुनुभएको छ । बहालवाला राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई हराउँदै मुइज्जु निर्वाचित हुनुभएको हो । माल्दिभ्सको प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स…
दिल्लीस्थित अफगानी दूतावास बन्द
नयाँदिल्ली, १४ असोज : नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको छ । अफगानिस्तानको हितमा दूतावास बन्द गरिएको शनिबार राति जारी विज्ञप्तिमा जनाइएको छ । दूतावासले जारी गरेको विज्ञप्तिमा “भारत सरकारको…
पाकिस्तान विस्फोट : चिनियाँ राष्ट्रपति स्तब्ध
बेइजिङ, १३ असोज : चीनका राष्ट्रपति सी चिनफिङले पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीलाई शुक्रबार पाकिस्तानको बलुचिस्तान प्रान्तमा एक मस्जिद नजिक भएको विस्फोटमा ठूलो मानवीय क्षति भएकामा आफू स्तब्ध भएको बताउँदै उहाँप्रति…
एयरबसबाट ३२ विमान किन्दै क्याथे प्यासिफिक
पेरिस, १३ असोज : हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथे प्यासिफिकले विमान निर्माता कम्पनी एयरबसबाट ३२ वटा ए३२० निओ विमान खरिद गर्ने भएको छ । क्याथे प्यासिफिकले चीन र एसियाली…
ह्वेल माछाले डुङ्गालाई ठक्कर दिएपछि एक जनाको मृत्यु, एक गम्भीर घाइते
सिड्नी, १३ असार : अस्ट्रेलियाको सिड्नीमा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् । न्यू साउथ वेल्स प्रहरीका अनुसार सिड्नीको…
दिल्लीस्थित अफगानी दूतावास बन्द हुँदै
नयाँदिल्ली, १३ असोज : नयाँदिल्लीमा रहेको अफगान दूतावास आजदेखि बन्द हुने भएको छ । भारत सरकारको असहयोगका कारण दूतावास बन्द गर्नुपरेको दूतावासका एक जना सञ्चार अधिकृतले बताएका छन् । सन्…
अमेरिका–भारत सैन्य अभ्यास अलास्कामा
अलास्का, १३ असोज : अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा शुरु भएको छ । दुई देशबीच जारी युद्धाभ्यासअन्तर्गत यो संयुक्त रणनीतिक अभ्यास हो । दुवै देशका सेनाले…
पाकिस्तान विष्फोटमा ५२ जनाको मृत्यु, ५४ घाइते
इस्लामावाद, १२ असोज : पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विष्फोटमा परी कम्तीमा ५२ जनाको मृत्यु भएको छ भने अन्य ५० जनाभन्दा बढी घाइते भएका प्रहरीले जनाएको…
लोकप्रिय
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२
प्रतिनिधिसभा निर्वाचन–उम्मेदवारी दर्ता
माघ ०७, २०८२
कृषि विकास बैंकद्वारा ५९औँ वार्षिकोत्सव सम्पन्न
माघ ०८, २०८२






