अन्तर्राष्ट्रिय

बङ्गलादेशमा डेङ्गुबाट एक हजारको मृत्यु

 असोज १५, २०८०

ढाका, १५ असोज : बङ्गलादेशमा यस वर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट एक हजारभन्दा बढी मानिसको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । लामखुट्टेबाट हुने यो रोगलाई मुलुकको सबैभन्दा खराब प्रकोप मानिएको…

मेक्सिकोमा गिर्जाघर भत्किँदा सातको मृत्यु

 असोज १५, २०८०

मेक्सिको, १५ असोज : उत्तरी मेक्सिकोको तामाउलिपास राज्यमा आइतबार एक चर्चको छाना भत्किँदा कम्तीमा सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । राज्यका सार्वजनिक सुरक्षा प्रवक्ता जर्ज कुएलरले कम्तीमा…

इजिप्टको प्रहरी मुख्यालयमा आगलागी

 असोज १५, २०८०

काठमाडौँ, १५ असोज : इजिप्टको सुएज नहर शहर इस्मालियामा रहेको प्रहरी मुख्यालयमा सोमबार आगलागी हुँदा कम्तीमा ३८ जना घाइते भएको इजिप्टको सरकारी प्रसारण नाईल टिभीले बताएको छ । आगो निभाउन…

इयुको ‘भविष्यको सीमाभित्र’ सम्बन्धी मन्त्रिस्तरीय बैठकको युक्रेनद्वारा स्वागत

 असोज १५, २०८०

किभ, १५ असोज : युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले युरोपेली युनियनका विदेशमन्त्रीहरूको राजधानी किभमा सोमबार सुरु भएको पहिलो बैठकलाई स्वागत गर्नुभएको छ । उक्त बैठकलाई उहाँले युरोपेली युनियनको ‘भविष्यको सीमा’ भनी…

युक्रेनलाई सहयोग जारी राख्न धेरै समय छैन– बाइडेन

 असोज १५, २०८०

वासिङ्टन, १५ असोज : अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अहिले अमेरिकी सहयोग जारी रहने बताउनुभएको छ । युक्रेनमा जारी युद्ध प्रयासमा सहयोगी मुलुकहरूलाई अमेरिकी वित्तीय सहयोग जारी राख्ने आश्वासन दिएका…

नाइटक्लबमा आगलागी हुँदा १३ को मृत्यु

 असोज १५, २०८०

मेड्रिड, १५ असोज : दक्षिणपूर्वी स्पेनको मर्सिया सहरमा आइतबार एक नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु हुनुका साथै थुप्रै घाइते भएको अधिकारीहरूले बताएका छन् । बिहान करिब ६ बजेतिर लोकप्रिय…

उत्तर कोरियाद्वारा रूससँगको सम्बन्धबारे अमेरिकी अभिव्यक्तिको विरोध

 असोज १४, २०८०

सियोल, १४ असोज : उत्तर कोरिया र रूसबीचको सम्बन्धप्रति अमेरिकाले गरेको शत्रुतापूर्ण अभिव्यक्ति गलत भएको प्योङयाङले जनाएको छ । आइतबार उत्तर कोरियाका विदेश उपमन्त्री इम चोन इलले जारी गरेको प्रेस…

लिबियाबाट इटालीका लागि १० वर्षपछि पहिलो व्यावसायिक उडान सुरू

 असोज १४, २०८०

त्रिपोली, १४ असोज : करिब १० वर्षको अन्तरालपछि लिबिया र इटालीबीच सिधा उडान पुनः सुरू भएको छ । रोमका लागि उडेको एक विमानले लिबियाको राजधानी त्रिपोलीमा शनिबार उडान भरेको हो…

स्पेनी रात्रि क्लब आगलागीमा मृत्यु हुनेको संख्या १३ पुग्यो

 असोज १४, २०८०

म्याड्रिड, १४ असोज : दक्षिण–पश्चिम स्पेनको एक रात्रि क्लबमा आइतबार बिहान आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मर्सिया शहरको बाहिरी भागमा…

न्युजिल्यान्डका प्रधानमन्त्री कोरोना सङ्क्रमित

 असोज १४, २०८०

अकल्याण्ड, १४ असोज : न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस हिपकिन्सलाई कोभिड–१९ सङ्क्रमण भएको छ । उहाँको पछिल्लो कोरोना परीक्षण प्रतिवेदनले उहाँमा सङ्क्रमण पुष्टि गरेको अल जजीराले आइतबार जनाएको छ । आफ्नो आम…