अन्तर्राष्ट्रिय

इजराइल र हमासबीच युद्धविरामको रुसी प्रस्ताव सुरक्षा परिषद्मा अस्वीकृत

 असोज ३०, २०८०

न्युयोर्क, ३० असोज : मानवीय आधारमा इजराइल र हमासबीच युद्धविराम गर्ने रुसी प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अस्वीकार गरेको छ । युद्धविराम गर्ने रुसी प्रस्ताव पारित हुन आवश्यक न्यूनतम मत…

‘प्रिय मित्र’ सि लाई भेट्न पुटिन चीनमा

 असोज ३०, २०८०

बेइजिङ, ३० असोज : इजराइल–हमास युद्धले ओझेलमा परेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) शिखर सम्मलेनमा आपसी सम्बन्धलाई बलियो बनाउन तथा आफ्ना ‘प्रिय मित्र’ चिनियाँ राष्ट्रपति सि जिनपिङलाई भेट्न रुसी राष्ट्रपति…

इजिप्ट-फ्रान्सद्वारा इजरायल-हमास द्वन्द्व रोक्ने उपायबारे छलफल

 असोज ३०, २०८०

काठमाडौं, ३० असोज : इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी र भ्रमणमा रहेका फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले इजरायल-हमास द्वन्द्व रोक्ने उपायबारे छलफल गरेका छन् । सोमबार कायरोमा उनीहरुले दुई देशबीचको द्वन्द्व…

इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण सुरु गर्‍यो

 असोज ३०, २०८०

काठमाडौंं, ३० असोज : इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण सुरु गरेको छ । इजरायली लडाकु विमानहरुले दक्षिणी लेबनानको मारवाहिन शहरको बाहिरी क्षेत्रमा हवाई आक्रमण गरेको हो । लक्षित क्षेत्रबाट कालो धुवाँको…

बाइडेनको कोलोराडो भ्रमण रद्द, इजरायल भ्रमणको सम्भावना

 असोज २९, २०८०

वासिङ्टन, २९ असोज : अमेरिकी राष्ट्रपति जो बाइडनले सोमबार कोलोराडो भ्रमणको योजना अचानक रद्द गरेको ह्वाइट हाउसले जानकारी गराएको छ । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बाइडेनलाई इजरायली प्रधानमन्त्री…

नर्वेका विदेशमन्त्री हुइटफेल्ट शेयर खरिद प्रकरणपछि बर्खास्त

 असोज २९, २०८०

ओस्लो, २९ असोज : नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरले सोमबार विदेशमन्त्री एनिकेन हुइटफेल्टलाई शेयर खरिद प्रकरणमा बर्खास्त गर्नुभएको छ । लामो समयदेखि स्टोरकी संरक्षक मानिएकी हुइटफेल्टले सन् २०२१ मा विदेशमन्त्री…

अरब लिग प्रमुखद्वारा गाजाको सैन्य कारबाही अन्त्य गर्न आग्रह

 असोज २९, २०८०

बगदाद, २९ असोज : अरब लिग प्रमुखले गाजा पट्टीमा सैन्य कारबाही अन्त्य गर्न माग गर्दै उक्त क्षेत्रको घेराबन्दीले प्यालेस्टिनीलाई आफ्नो मानवताबाट बञ्चित गरिरहेको आरोप लगाउनुभएको छ । बग्दादमा अरब न्यायमन्त्रीहरूको…

गाजा क्षेत्रमा मानवीय पहुँचका लागि राष्ट्रसङ्घका महासचिवको आह्वान

 असोज २९, २०८०

संयुक्त राष्ट्रसङ्घ, २९ असोज : सयुंक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले आइतबार गाजा क्षेत्रमा यथाशीघ्र मानवीय सहायता पुर्याउन आग्रह गर्नु भएको छ । उहाँले हमासद्वारा बन्धक बनाइएका मानिसहरूलाई तुरुन्त रिहा गर्न…

गाजामा ‘युद्धविराम’ को समाचार इजराइलद्वारा अस्वीकार

 असोज २९, २०८०

जेरुसेलम, २९ असोज : विदेशी नागरिकहरूलाई इजिप्ट भाग्न अनुमति दिन गाजामा अस्थायी युद्धविराम भएको भन्ने समाचारलाई इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले सोमबार अस्वीकार गरेको छ । यद्यपि उत्तरी गाजाबाट दक्षिणतिर…

अमेरिकी अरब सहयोगी इजरायलको द्वन्द्व फैलियोस् भन्ने चाहँदैनन् : ब्लिन्केन

 असोज २८, २०८०

कायरो, इजिप्ट, २८ असोज : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजा पट्टीमा हमाससँग इजरायलको द्वन्द्व रोक्न संयुक्त राज्य अमेरिकाका अरब सहयोगीहरू एकमत रहेको बताउनुभएको छ । इजिप्टबाट इजरायल प्रस्थान गर्नुअघि ब्लिन्केनले…