अन्तर्राष्ट्रिय
चीन र थाइल्याण्ड भिसामुक्त युगमा प्रवेश
बैंकक, १४ माघ : चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र थाइल्याण्डले आधिकारिकरूपमा मार्च १ देखि ‘भिसामुक्त युग’ मा प्रवेश गर्ने बताउनु भएको छ । दुई पक्षले एकअर्काका नागरिकलाई भिसा छुट दिनेसम्बन्धी…
भेनेजुएलाविरुद्ध प्रतिबन्ध लगाउने अमेरिकी तयारी
वाशिङ्टन, १३ माघ : भेनेजुएलाको सर्वोच्च अदालतले यस वर्षको निर्वाचनका लागि उम्मेदवार विपक्षी राष्ट्रपतिलाई अयोग्य ठहराएपछि अमेरिकाले शनिबार चेतावनी दिएको छ । उम्मेद्वार मारिया कोरिना मचाडोमाथि शुक्रबारको प्रतिबन्धपछि संयुक्त राज्य अमेरिकाले…
यौन दुव्र्यवहार अभियोगमा ट्रम्पलाई आठ करोड ३३ लाख डलर जरिवाना
न्यूयोर्क, १३ माघ : न्यूयोर्कको अदालतले अमेरिकी पूर्व राष्ट्रपति तथा सन् २०२४ का उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्ति बापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश…
आईएमएफ सम्झौताबारे मिलेर काम गर्न राष्ट्रपति विक्रमासिङ्घेको आग्रह
कोलम्बो, १३ माघ : श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग भएको सम्झौतामा देशको अडान र कुनै संशोधन आवश्यक छ कि छैन भन्ने विषयमा छलफल गर्न संसद्मा रहेका…
इजराइलले गाजामा नरसंहार रोक्नुपर्छ : राष्ट्रसङ्घीय अदालत
दि हेग, १२ माघ : संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालत (आइसिजे) ले विश्वव्यापी ध्यानाकर्षण भएको मुद्दामा शुक्रबार इजराइलले गाजामा नरसंहार कार्य रोक्नुपर्ने र कब्जा गरिएको क्षेत्रमा ‘तत्काल आवश्यक’ मानवीय सहायता प्रदान…
जापानमा भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति
टोकियो, १२ माघ : जापानले नयाँ वर्षको भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको जानकारी गराएको छ । जापानको राजधानी टोकियोमा नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १ मा गएको…
सन् २०२४ पछि युक्रेनले रुससँग ग्यास पारवहन सम्झौता नगर्ने
किएभ, १२ माघ : युक्रेनले सन् २०२४ पछि रूससँग प्राकृतिक ग्यास पारवहन सम्झौता विस्तार गर्ने योजना नबनाएको सरकारी प्रेस सेवालाई उद्धृत गर्दै इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले बिहीबार जनाएको छ । प्रेस सेवाले…
भ्रूण स्थानान्तरणबाट सेतो गैँडा गर्भवती
नैरोबी (केन्या), ११ माघ : एउटा विधिको पहिलो सफल प्रयोगमा भ्रूण स्थानान्तरणमार्फत गैँडालाई गर्भाधान गरिएपछि संरक्षणवादीहरूले करिब लोप भइसकेको उत्तरी सेतो गैँडाको उप–प्रजातिलाई बचाउन सम्भव हुने बताएका छन् । अर्को उप–प्रजातिका…
फ्रान्सका राष्ट्रपति म्याक्रोँ बिहीबार जयपुर आउँदै
नयाँदिल्ली, ११ माघ : फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ ७५ औं गणतन्त्र दिवससमारोहका प्रमुख अतिथिका रुपमा आज जयपुर आइपुग्नुहुने भएको छ । भारत–फ्रान्स रणनीतिक साझेदारीको २५ औँ वर्षगाँठको अवसरमा उहाँको भ्रमण…
रूससँगको तिक्ततापूर्ण सम्बन्धबीच फिनल्याण्डमा आइतबार राष्ट्रपतीय निर्वाचन
हेलसिन्की, ११ माघ : युक्रेनमा जारी युद्धपछि छिमेकी मुलुक रूससँगको तनावका कारण विदेश नीतिको नेतृत्व गर्ने भूमिकालाई बढावा दिएको फिनल्याण्डमा नयाँ राष्ट्रपति चयनका लागि आगामी आइतबार मतदान हुँदैछ । फिनल्याण्डको…
लोकप्रिय
बीसौँ एसियन खेलकुद : कञ्चनपुरका नौ खेलाडी मैदानमा
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३






