अन्तर्राष्ट्रिय
अमेरिका र बेलायती लडाकु विमानद्वारा यमनको होडेडाहमा हवाई हमला
एडेन, २३ माघ : संयुक्त राज्य अमेरिका र बेलायतका लडाकु विमानहरूले सोमबार यमनी बन्दरगाह शहर होडेडाहमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल-मासिराह टिभीले जनाएको छ । होडेडाह शहरको रणनीतिक रेड…
दक्षिण भारतमा ‘मङ्की फिवर’ का कारण दुई जनाको मृत्यु
नयाँ दिल्ली, २३ माघ : भारतको दक्षिणी राज्य कर्नाटकमा ‘मङ्की फिवर का कारण यस वर्ष अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएको छ । मृत्यु हुनेमा १८ वर्षीया युवती…
पाकिस्तानमा आतङ्कवादी हमला : १० प्रहरीको मृत्यु, ६ घाइते
पाकिस्तान, २३ माघ : पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लाको एक प्रहरी चौकीमा भएको आतङ्ककारी हमलामा कम्तीमा १० प्रहरीको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएको प्रहरीले…
जोर्डन र युएईद्वारा गाजामा युद्धविराम गर्न आग्रह
जोर्डन, २३ माघ : जोर्डनका राजा अब्दुल्लाह द्वितीय र संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले गाजापट्टीमा युद्धविराम गर्न आग्रह गर्नुभएको छ । अम्मानमा भएको भेटमा…
उत्तर भारतमा सडक दुर्घटनामा परी पाँच जनाको मृत्यु
नयाँदिल्ली, २२ माघ : भारतको उत्तर प्रदेश राज्यको कार दुर्घटनामा परी चार बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु भएको स्थानीय प्रहरीले सोमबार जनाएको छ । कानपुर जिल्लामा वर्षा र कुहिरोका कारण…
सामसुङका प्रमुखलाई शेयरसँग सम्बन्धित मुद्दामा सफाइ
सियोल, २२ माघ : दक्षिण कोरियाको एक अदालतले सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई निर्माण तथा इन्जिनियरिङ कम्पनी सामसुङ सी एण्ड टी र चेइल इन्डस्ट्रिजबीच सन् २०१५ को विवादास्पद कम्पनी एकीकरण हुँदा…
गाजामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २७ हजार ३६५ पुग्यो
गाजापट्टी, २२ माघ : गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने सङ्ख्या २७ हजार ३६५ पुगेको छ । साथै ६६ हजार ६३० जना घाइते भएका छन् । विगत २४ घण्टामा इजरायली…
जिम्बाब्वे उपनिर्वाचन : सत्तारूढ दललाई अत्यधिक बहुमत हासिल
हरारे, २१ माघ : जिम्बाब्वेमा आइतबारको उपनिर्वाचनको परिणाम सार्वजनिक भएपछि सत्तारूढ जेएएनयु–पिएफले अब संसद्मा दुई तिहाई बहुमत हासिल गरेको छ । निर्वाचन परिणामपछि सत्तारूढ दलले संविधानमा संशोधन गर्न र राष्ट्रपति…
विश्व परिवर्तनमा भारत अग्रपङ्क्तिमा हुनेछ : फ्रान्सेली राष्ट्रपति
पेरिस, २१ माघ : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले गणतन्त्र दिवस समारोहका क्रममा आफ्नो हालैको भारत भ्रमणको झलक देखाउँदै पोस्ट गर्नुभएको भिडियोमा भारतमा फ्रान्सले ‘बढीभन्दा बढी लगानी’ गर्न चाहेको आइतबार बताउनुभएको…
चिलीमा डढेलोमा परी कम्तीमा ५१ जनाको मृत्यु
भिना डेल मार, चिली, २१ माघ : चिलीमा लागेको डढेलोका कारण आइतबारसम्ममा कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने सडक र घरहरू जलेर नष्ट भएका छन् । सुख्खा मौसम र…
लोकप्रिय
बीसौँ एसियन खेलकुद : कञ्चनपुरका नौ खेलाडी मैदानमा
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३






