अन्तर्राष्ट्रिय
इस्तानबुल एकल यात्रीका लागि लोकप्रिय गन्तव्य
इस्तानबुल, ११ माघ : इस्तानबुल एकल यात्रीहरुका लागि लोकप्रिय गन्तव्य बन्दै गएको छ । इस्तानबुल टर्कीको सबैभन्दा ठूलो शहर हो । हालैको सर्वेक्षणले एक्लो यात्रुहरूका लागि सबैभन्दा मनपर्ने यात्रा गन्तव्यमध्ये एक…
चीनमा आगलागी हुँदा ३९ जनाको मृत्यु
काठमाडौँ, ११ माघ : पूर्वी चीनको जियाङ्सी प्रान्तको सिन्यु सहरमा एउटा भवनमा आगलागी हुँदा ३९ जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । बुधवार दिउँसो…
न्यू ह्याम्पसायर नतिजा र अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पले पाएको हौसला
म्यान्चेस्टर, १० माघ : अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यू ह्याम्पसायरमा आफ्ना प्रतिद्वन्द्वी निक्की हेलीलाई पछि पार्दै ह्वाइट हाउसमा अर्को कार्यकालका लागि रिपब्लिकन उम्मेदवारको मनोनयनका लागि आफ्नो पकड बलियो बनाउनुभएको…
सन् २०२३ मा चीनद्वारा एक करोड २० लाख बढी सहरी रोजगारी सिर्जना
बेइजिङ, १० माघ : चीनले सन् २०२३ मा आफ्नो सहरी क्षेत्रमा एक करोड बिसलाख भन्दा बढी रोजगारी सिर्जना गरेको छ । गत वर्षको कूल गार्हस्थ उत्पादनमा ५.२ प्रतिशतको वृद्धि रोजगारी…
पाकिस्तानी पूर्व प्रधानमन्त्री खानले तोशाखाना मुद्दामा जमानतका लागि इस्लामाबाद उच्च अदालतमा पुनरावेदन
इस्लामावाद, १० माघ : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले तोशाखाना र अल कादिर ट्रस्ट प्रकरणमा जमानतका लागि इस्लामाबाद उच्च अदालतमा निवेदन दिनुभएको छ । पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक नेता समेत…
सन् २०२३ मा जापानको व्यापार घाटा ६३ अर्ब डलर
टोकियो, १० माघ : जापानको व्यापार घाटा सन् २०२३ मा आधाभन्दा बढीले घटेर अघिल्लो वर्षको तुलनामा ९.२९ ट्रिलियन येन अर्थात् करिब ६३ अर्ब अमेरिकी डलर मा झरेको सरकारी तथ्याङ्कले देखाएको…
द्वन्द्वका कारण गाजामा २५ हजार सर्वसाधारणको मृत्यु
संयुक्त राष्ट्रसंघ, ९ माघ : गाजामा जारी इजरायली आक्रमण र इजरायलमा प्यालेस्टिनी रकेट आक्रमण सोमबार पनि कायम रहेको छ । संयुक्त राष्ट्रसंघले गत अक्टोबर ७ मा युद्ध शुरु भएदेखि एन्क्लेभमा…
गाजा हमलामा एकै दिन २१ इजरायली सैनिकको मृत्यु : सेना
जेरुसेलम, ९ माघ : इजरायली सेनाले मङ्गलबार मध्ये गाजामा भएको आक्रमणमा २१ जना सैनिक मारिएको घोषणा गर्दै उक्त घटना एक सय नौ दिनको युद्धमा सेनाका लागि सबैभन्दा घातक घटना भएको…
करिब ८० वर्षअघि यहुदी नरसंहारमा बाँचेका दुई लाख ४५ हजार यहुदी अझै जीवित
बर्लिन, ९ माघ : करिब ८० वर्षअघि यहुदी नरसंहारमा बाँचेका करिब दुई लाख ४५ हजार यहुदी अहिले पनि ९० भन्दा बढी मुलुकमा बसिरहेको मङ्गलबार एउटा नयाँ प्रतिवेदनबाट थाहा भएको छ…
८६ वर्षीय नर्वेका राजा हेराल्डद्वारा राजगद्दी त्याग्न अस्वीकार
कोपेनहेगन, ९ माघ : डेनमार्ककी महारानी मार्गरेटले आश्चर्यजनकरूपमा पद छाड्ने निर्णय गरेपछि मङ्गलबार आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा शारीरिकरूपमा कमजोर नर्वेका राजा हेराल्डले पद छाड्ने कुनै योजना नभएको दोहोर्याउनुभएको छ ।…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
माघ ०४, २०८२
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२






