अन्तर्राष्ट्रिय

अमेरिकी निजी यान ५० वर्षभन्दा बढी समयपछि पहिलोपटक चन्द्रमामा अवतरण

 फागुन ११, २०८०

केप कानाभेरल (अमेरिका), ११ फागुन : एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले राम्रो सम्पर्क प्राप्त गर्नका लागि सङ्घर्ष…

मध्य गाजामा इजरायली विस्फोट ४० को मृत्यु १०० घाइते : हमास मिडिया कार्यालय

 फागुन ११, २०८०

गाजा, ११ फागुन : मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले बिहीबार एक प्रेस विज्ञप्तिमार्फत…

अमेरिका र चीनका विदेशमन्त्रीबिच म्युनिखमा ‘रचनात्मक’ वार्ता

 फागुन ०५, २०८०

वासिङ्टन, ५ फागुन : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ विदेशमन्त्री वाङ यीबिच म्युनिख सुरक्षा सम्मेलनका क्रममा शुक्रबार भएको भेटवार्तामा ‘स्पष्ट र रचनात्मक’ छलफल भएको बताइएको छ । अमेरिकी विदेश मन्त्रालयका…

दक्षिण इजरायलमा गोली चल्दा दुई जनाको मृत्यु

 फागुन ०५, २०८०

इजरायल, ५ फागुन : दक्षिणी इजरायलमा गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको इजरायली प्रहरी र आपत्कालीन सेवाले जनाएको छ । एक बन्दुकधारीले दक्षिणी इजरायली सहर…

गाजामा २४ घण्टामा ११२ प्यालेस्टाइनीको मृत्यु

 फागुन ०४, २०८०

गाजा, ४ फागुन : गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २८ हजार ७७५ पुगेको छ  भने अन्य ६८ हजार ५५२ जना घाइते भएको  हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको…

दिल्लीमा आगलागीका कारण ११ जनाको मृत्यु

 फागुन ०४, २०८०

नयाँदिल्ली, ४ फागुन : दिल्लीमा बिहीबार भएको आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको स्थानीय अग्निनियन्त्रण विभागका अधिकारीले शुक्रबार बताउन भएको छ । अधिकारीका अनुसार आगलागीका कारण शवहरू पहिचान गर्न नसक्ने गरी…

भ्रामक भिडियो फेसबुकमा पोष्ट गर्ने दुई ताइवानीलाई जेल सजाय

 फागुन ०४, २०८०

नोम पेन, ४ फागुन : कम्बोडियाली समुद्री किनारको एक रिसोर्टबाट नक्कली अपहरणको योजना बनाएको र त्यसको भिडियो फेसबुकको अनलाइनमा पोस्ट गरेको आरोपमा ताइवानका दुई जनालाई दुई–दुई वर्षको जेल सजाय सुनाइएको छ…

इजिप्ट र ब्राजिलद्वारा गाजामा युद्धविरामका लागि आह्वान

 फागुन ०४, २०८०

इजिप्ट, ४ फागुन : इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले बिहीबार कायरोमा भ्रमणमा रहेका ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग वार्ता गर्नुभएको छ । उनीहरुले द्विपक्षीय सम्बन्धलाई स्तरोन्नति गर्ने र गाजापट्टीमा जारी…

टर्की सुनखानी पहिरो प्रकरण : आठ जना पक्राउ

 फागुन ०४, २०८०

टर्की, ४ फागुन : पूर्वी टर्कीको सुनखानीमा पहिरो जानमा जिम्मेवार भएको आशङ्का आठ जनालाई पक्राउ गरिएको छ । एर्जिन्कान प्रान्तको इलिक जिल्लाको सुनखानीको डम्प–लिचिङ क्षेत्रमा मङ्गलबार पहिरो गएको थियो । सो…

सुरक्षा सम्झौताका लागि जेलेन्स्की बर्लिन र पेरिस भ्रमणमा

 फागुन ०४, २०८०

बर्लिन, ४ फागुन : दुई युरोपेली महाशक्तिसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गर्न युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शुक्रबार जर्मनीको राजधानी बर्लिन र फ्रान्सको राजधानी पेरिस पुग्नुहुने भएको छ । युक्रेनमा जारी युद्ध तेस्रो…