अन्तर्राष्ट्रिय

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २९ हजार ६ सय ६ पुग्यो, १३२ प्यालेस्टाइनी पत्रकार मारिए

 फागुन १२, २०८०

गाजा, १२ फागुन : गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २९ हजार ६०६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ । गत २४ घण्टामा इजरायली सेनाको…

रूस–युक्रेन युद्धका दुई वर्ष : युक्रेन झनै रक्षात्मक अवस्थामा

 फागुन १२, २०८०

कीएभ, युक्रेन, १२ फागुन : शनिबार रूसले युक्रेनमाथि आक्रमण गरेको दुई वर्ष पूरा भएको छ र पश्चिमा सहायताको अभावका कारण यो वर्ष युक्रेन कमजोर देखिएको छ भने रूस नयाँ लाभबाट…

भारतमा ट्याक्टर ट्रली पल्टिँदा २२ जनाको मृत्यु, १० जना घाइते

 फागुन १२, २०८०

नयाँ दिल्ली, १२ फागुन : भारतको उत्तर प्रदेशमा शनिबार ट्र्याक्टर ट्रली पल्टिएर पोखरीमा खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । उक्त दुर्घटना…

शान्तिका लागि वार्ता प्रयास जारी : गाजामा सयौँको मृत्यु, इजरायली प्रतिनिधिमण्डल पेरिसमा

 फागुन १२, २०८०

गाजा पट्टी, प्यालेस्टिनी अधिनस्थ क्षेत्र : इजरायली गुप्तचर प्रमुख युद्धविराम र प्यालेस्टिनी लडाकूहरूद्वारा बन्धक बनाइएका बन्धकहरूको फिर्तीको पयासलाई जारी राख्दै वार्ताको लागि पेरिसमा रहेका बेला गाजामा रातभर भएको आक्रमणमा १००…

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

 फागुन १२, २०८०

नानजिङ, चीन, १२ फागुन : पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा भवनमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको स्थानीय सरकारले शनिबार बिहान जनाएको छ । उक्त घटनामा कम्तीमा ४४ जना…

युक्रेन र डेनमार्कद्वारा सुरक्षा सहयोग र दीर्घकालीन समर्थनका लागि सम्झौतामा हस्ताक्षर

 फागुन १२, २०८०

कीएभ, १२ फागुन : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले शुक्रबार दुई देशबीच सुरक्षा सहयोगसम्बन्धी दश वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् । युक्रेनको पश्चिमी शहर लिभिभमा हस्ताक्षर…

हरियाणा सरकारद्वारा किसान विरुद्ध राष्ट्रिय सुरक्षा ऐन खारेज

 फागुन ११, २०८०

चण्डीगढ (भारत), ११ फागुन : हरियाणा प्रहरीले बिहीबार रातिको घोषणापछि शुक्रबार अम्बाला जिल्लाका केही युनियन नेताहरूविरुद्धको राष्ट्रिय सुरक्षा ऐन (एनएसए), १९८० खारेज गरेको अधिकारीहरूले बताएका छन् । अम्बाला रेन्जका आइजिपी…

नाइजेरियामा लस्सा ज्वरोबाट ७२ जनाको मृत्यु

 फागुन ११, २०८०

अबुजा (नाइजेरिया), ११ फागुन : यस वर्षको प्रारम्भदेखि अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा लस्सा ज्वरोबाट कम्तीमा ७२ जनाको मृत्यु भएको सार्वजनिक स्वास्थ्य अधिकारीहरूले बताएका छन् । जनवरीदेखि २१…

रुसी सेनाका लागि आफ्ना नागरिकहरू भर्ती भएको भारतको पुष्टि

 फागुन ११, २०८०

नयाँदिल्ली, ११ फागुन : भारतको विदेश मन्त्रालयले मुलुकका केही नागरिकहरू रुसी सेनासँग ‘सहायक नोकरी’ का लागि भर्ती भएको शुक्रबार पुष्टि गरेको छ । मन्त्रालयले उनीहरूको छुट्टी सुनिश्चित गर्नका लागि मस्कोसँग…

राष्ट्रपतिको उन्मुक्तिको हवाला दिँदै वर्गीकृत दस्तावेज मामिला खारेज गर्न ट्रम्पका वकिलहरूको आह्वान

 फागुन ११, २०८०

वासिङ्टन, ११ फागुन : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कानूनी टोलीले बिहीबार राति फ्लोरिडाको एक न्यायाधीशसँग ट्रम्पमाथि गैरकानूनीरूपमा वर्गीकृत दस्तावेजहरू राखेको आरोप लगाइएको आपराधिक मुद्दा खारेज गर्न आग्रह गर्दै धेरै प्रस्ताव…