अन्तर्राष्ट्रिय
पाकिस्तानको आदिवासी द्वन्द्वमा ४२ जनाको मृत्यु
पाकिस्तान, १४ साउन : उत्तर पश्चिमी पाकिस्तानमा आदिवासी जनजातिहरू बिचको भूमि विवादको द्वन्द्वमा कम्तिमा ४२ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । पाकिस्तानमा आन्तरिक द्धन्द्ध चलिरहेको अवस्थामा खैबर पख्तुनख्वाको पहाडी…
२०५० सम्ममा इटालीको जनसंख्या चार मिलियनले घट्ने
इटली, १२ असार : इटालीको कुल जनसङ्ख्या २०५० सम्म करिब ४० लाखले घटेर पाँच करोड ४० लाख पुग्ने स्ट्याटले जनाएको छ । देशको राष्ट्रिय तथ्याङ्क संस्थान (स्ट्याट) ले सन् २०१४ मा…
गाजास्थित विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा ३० जनाको मृत्यु
गाजा, प्यालेस्टिनी क्षेत्र, १२ साउन : फिल्ड अस्पताल रहेको विद्यालयमा इजरायली आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको हमास नियन्त्रत गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार…
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसको उम्मेदवारी घोषणा
वासिङ्टन डीसी, १२ साउन : अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारीको आधिकारिक घोषणा गर्नुभएको छ । “आज, मैले संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि…
हमासका नेताको इजरायली हिरासतमा मृत्यु
जेरूसेलम, ११ साउन : वेस्ट ब्याङ्कमा रहेका हमासका एक नेताको इजरायली हिरासतमा मृत्यु भएको प्यालेस्टिनी अधिकारीले शुक्रबार बताएका छन् । प्यालेस्टिनी कैदी मामिला निकाय र प्यालेस्टिनी प्रिजनर्स क्लबको संयुक्त विज्ञप्तिका अनुसार…
दिगो विकासका लागि कार्बन बजार प्रवर्द्धन गर्न अफ्रिकाको आग्रह
अफ्रिका, ११ साउन : दिगो विकासका लागि कार्बन बजार प्रवर्द्धन गर्न अफ्रिकाले आग्रह गरेको छ । अफ्रिकाले हरितगृह ग्यास उत्सर्जन कम गर्न र यसको हरित अर्थतन्त्र विकासको लागि थप वित्त परिचालन…
अमेरिकी सिनेटर बब मेनेन्डेजले राजीनामा दिने
वासिङ्टन, ९ साउन : अमेरिकी डेमोक्र्याटिक सिनेटर बब मेनेन्डेजले राजीनामा दिनुहुनेभएको छ । आफ्नो सङ्घीय भ्रष्टाचार मुद्दामा दोषी ठहरिएसँगै उहाँले राजीनामा दिन लाग्नुभएको हो । मेनेन्डेजले आधिकारिक रूपमा न्यु जर्सीका गभर्नर…
बङ्गलादेशबाट छ हजार ७ सय भारतीय विद्यार्थी फिर्ता
नयाँ दिल्ली, १० साउन : बङ्गलादेशबाट छ हजार ७ सयभन्दा बढी भारतीय विद्यार्थीहरू देश फर्केका छन् र उनीहरुको फिर्तीमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकारले सहयोग गरेको विदेश मन्त्रालयका प्रवक्ता रणधीर…
‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’
वासिङ्टन, १० साउन : अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने बताउनुभएको छ । आफू सबै किसिमले दोस्रो कार्यकालका लागि योग्य रहेको भए पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण…
‘राष्ट्रिय एकता सम्झौता घोषणा’ को संयुक्त राष्ट्रसङ्घीय प्रमुखद्वारा स्वागत
संयुक्त राष्ट्रसङ्घ, ९ साउन : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बेइजिङमा १४ वटा प्यालेस्टिनी समूहले हस्ताक्षर गरेको विभाजन अन्त्य र एकता सुदृढीकरणसम्बन्धी घोषणापत्रको स्वागत गर्नुभएको छ । गुटेर्रेसले ‘प्यालेस्टिनी समूहले बेइजिङ घोषणापत्रमा…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
असोज ०९, २०८३






