अन्तर्राष्ट्रिय
गाजामा इजरायली आक्रमणमा १८ प्यालेस्टिनीको मृत्यु
गाजा पट्टी, (प्यालेस्टिनी क्षेत्र), ३० मङ्सिर (रासस/एएफपी) : प्यालेस्टिनी क्षेत्रमा रातभर भएको इजरायली आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार बताएको छ । मृतकमध्ये चार जना…
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
नियामी, नाइजर, ३० मङ्सिर (रासस/एएफपी) : बुर्किना फासोको सीमा नजिकै पश्चिमी नाइजरमा हालैका दिनमा भएका दुई आक्रमणमा परी ३९ जनाको मृत्यु भएको नियामीको रक्षा मन्त्रालयले शनिबार जनाएको छ । ’लिबिरी…
ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त
वासिङ्टन, ३० मङ्सिर (रासस/एएफपी) : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलका प्रमुख कार्यकारी अधिकृत डेभिन नुन्सलाई राष्ट्रपतिको गुप्तचर निकायको सल्लाहकार समितिको अध्यक्षमा नियुक्त गर्नुभएको छ…
दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपतिविरुद्ध महाभियोग नलगाइने
सियोल, ३० मङ्सिर (रासस/एएफपी) : दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपति हान डक सोविरुद्ध महाभियोग प्रस्तावमाथि तत्कालका लागि विचार नगर्ने बताएका छन्। दक्षिण कोरियाको प्रमुख प्रतिपक्षी दलका नेता तथा डेमोक्र्याटिक पार्टीका ली…
श्रीलङ्काको लगभग २५ प्रतिशत बिजुली ‘पीपीपी परियोजना’मार्फत उत्पादन
कोलम्बो, २९ मङ्सिर : श्रीलङ्काले सन् १९९० देखि सन् २०२३ सम्म ५ दशमलव ३ अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यका १७९ आर्थिक रूपमा बन्द सार्वजनिक–निजी साझेदारी (पीपीपी) परियोजनाहरू कार्यान्वयन गरेको छ…
‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
इस्लामाबाद, २९ मङ्सिर : पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले सात वर्षको निलम्बन पछि संयुक्त राज्य अमेरिकामा उडानहरू सुचारु गर्ने छ । यो देशको उड्डयन क्षेत्रको लागि महत्त्वपूर्ण विकास भएको एआरवाई…
थाइल्याण्डको ताक प्रान्तमा बम विस्फोट : तीन जनाको मृत्यु, ३९ घाइते
बैङ्कक, २९ मङ्सिर : थाइल्याण्डको ताक प्रान्तमा वार्षिक उत्सवको क्रममा बम विस्फोट हुँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३९ जना घाइते भएका छन् । प्रधानमन्त्री पटोङ्गटार सिनावात्राले शुक्रबार मध्यरातमा…
अफ्रिकाका १५ करोड मानिस ‘चरम गरिबी’मा : डब्लुएचओ
नैरोबी, २९ मङ्सिर : अत्यधिक चिकित्सा खर्चले अफ्रिकाका १५ करोडभन्दा बढी मानिसलाई गरिबीमा धकेल्दै गुणस्तरीय र उत्पादनशील जीवनलाई वञ्चित गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । बिहीबार विश्वव्यापी…
चीनद्वारा पाँचवटा उपग्रह प्रक्षेपण
जिउक्वान, २८ मङ्सिर : चीनले बिहीबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पाँचवटा प्रयोगात्मक उपग्रहहरूको समूह अन्तरिक्षमा पठाएको छ । लङ मार्च–२ डी क्यारियर रकेटद्वारा दिउँसो ३ः१७ मा पाँचवटा उपग्रह…
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
खार्तुम, २८ मङ्सिर (रासस/सिन्ह्वा) : पश्चिमी सुडानको आवासीय छिमेक र विस्थापन शिविरहरूमा विद्रोही अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) को गोलाबारीमा कम्तीमा ४५ नागरिकको मृत्यु हुनुका साथै अन्य २८ जना घाइते…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
अमेरिका-इरान तनाव चर्किदा होर्मुजमा ट्यांकरमाथि प्रहार
असोज ०६, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






